- Home
- Show Content
TSC Model set 64
TSC Model set 64
TSC Model set 64
सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।
Key (A) (B) (C) (D)
उत्तर अन्तिममा छ ।
उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।
माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको
वस्तुगत प्रश्नोत्तर - 2078
SET 64 (50x2 = 100)
१. पृथ्वीसँग मिल्दो जुल्दो वातावरण भएको ग्रह कुन हो?
क) शुक्र
ख) मंगल
ग) शनि
घ) वृहस्पति
२. प्रेम र सौन्दर्य को ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ?
क) बुध
ख) शुक्र
ग) पृथ्वी
घ) मंगल
३. नाइल नदीको वरदान भनेर कुन देशलाई चिनिन्छ?
क) कंगो
ख) नाइजेरिया
ग) इथोपिया
घ) इजिप्ट
४. विश्वमा सबैभन्दा बढि प्रमाणिक समय प्रयोग गर्ने राष्ट्र कुन हो?
क) चीन
ख) रसिया
ग) अमेरिका
घ) बेलायत
५.नेपाल समुद्र सतहदेखि कति किलोमीटर टाढा रहेको छ?
क) १०२६
ख) १२२६
ग) १०२७
घ) ११२७
६. काठमाडौँ उपत्यकाको सबै भन्दा अग्लो पहाड कुन हो?
क) फुलचोकी
ख) नागार्जुन
ग) चोभार
घ) शैलेश्वर
७. नासपातीको लागि प्रसिध्द ठाउँ कुन हो?
क) दैलेख
ख) मकवानपुर
ग) फर्पिङ
घ) काभ्रे
८. लाइब्रेरी पर्व कुन राणा प्रधानमन्त्रीको पालामा भएको थियो?
क) जुद्धशमशेर
ख) चन्द्र शमशेर
ग) भिमशमशेर
घ) वीरशमशेर
९. घोडा भेडा प्रथा कुन जिल्लामा प्रचलित छ?
क) मुगु
ख) अछाम
ग) दैलेख
घ) डोल्पा
१०. चितवन राष्ट्रिय निकुञ्ज कहिले विश्व सम्पदा सूचीमा सूचीकृत भएको हो?
क) सन् १९७९
ख) सन् १९९७
ग) सन् १९८४
घ) सन् १९८५
११. नेपालको कुल भूभाग मध्ये कृषि योग्य भूमि कति प्रतिशत रहेको छ?
क) १६
ख) १७
ग) १८
घ)१९
१२. चालु पन्ध्रौं योजनाको अन्तसम्ममा माध्यमिक तह (९-१२) मा खुद भर्ना दर कति प्रतिशत पुर्याउने लक्ष्य राखेको छ?
क) ५५
ख) ६५
ग) ७०
घ) ७५
१३. निजी क्षेत्रको लगानीमा उत्पादन भएको नेपालको पहिलो जलविद्युत आयोजना कुन हो?
क) भोटेकोशी
ख) आँधी खोला
ग) चिलिमे
घ) खिम्ती
१४. “एजेण्डा २१” मा हस्ताक्षर गर्ने पहिलो राष्ट्र कुन हो?
क) फ्रान्स
ख) अमेरिका
ग) रसिया
घ) चिन
१५. वासिङ मेसिनका आविष्कारक को हुन्?
क) चार्ल्स स्टोन
ख) जे. एल. वेयर्ड
ग) म्याक्सबेल
घ) अलेक्जेन्डर ग्राहमबेल
१६.संयुक्त राष्ट्र संघिय बालकोष (UNICEF) को प्रधान कार्यालय कहाँ रहेको छ?
क) पेरिस
ख) जेनेभा
ग) वासिङ्टन
घ) न्यूयोर्क
१७.सार्कको प्रतिक चिन्ह बनाउने ब्यक्ति को हुन्?
क) शैलेन्द्र कुमार श्रेष्ठ
ख) शशी महर्जन
ग) शैलेन्द्र महर्जन
घ) शैलेस महर्जन
१८. अमेरिकी सरकारद्वारा प्रदान गरिएको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार 2020 प्राप्त गर्ने नेपाली किशोरी को हुन्?
क) मुस्कान खत्री
ख) मिरा आचार्य
ग) मौसमी खातुन
घ) मुस्कान खातुन
१९. निर्वाचन आयोगद्वारा नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकीकरण खारेज गर्ने निर्णय कहिले भएको हो?
क) २०७७/११/११
ख) २०७७/११/१६
ग) २०७७/११/२२
घ) २०७७/११/२५
२०. 2077 चैत्रमा भएको गैंडा गणना अनुसार नेपालमा एक सिङगे गैंडाको संख्या कति रहेको पाइएको छ?
क) ६४५
ख) ७५२
ग) ७५९
घ) ८५२
२१. जाँच पास अड्डालाई परीक्षा नियन्त्रण कार्यालयमा कहिले गाभियो ?
क) २०१८ असार १३
ख) २०१९ असार १३
ग) २०२० असार १३
घ) २०२१ असार १३
२२. किशोरावस्थाको मनोरञ्जनात्मक रुचि कुन हो?
क) विश्व राजनीतिको चर्चा गर्ने
ख) चहकिलो र आधुनिक पोशाक लगाउने
ग) अरूलाई मदत गर्ने
घ) दिवास्वप्नामा रम्ने/डुब्ने
२३. प्रयत्न र भुल सिकाइसँग तलको मध्ये कुन असम्बन्धित छ?
क) अभ्यासको नियम
ख) सिकाइका प्राथमिक नियम
ग) सिकाइका सहायक नियम
घ) परिशयन (Extinction)
२४. संज्ञानात्मक सिकाइ सिद्धान्त अन्तर्गत तलको मध्ये कुन समावेश हुन्छ?
क) शास्त्रीय सम्बन्धन सिकाइ
ख) कार्यपरक सम्बन्धन सिकाइ
ग) अन्तर्दृष्टि सिकाइ
घ) प्रयत्न र भुल सिकाइ
२५. एउटा परिवेशमा सिकेका कुरा अर्को परिवेश मा लागू गर्नु के हो?
क) सिकाइको स्थानान्तरण
ख) स्मरण
ग) विस्मरण
घ) उत्प्रेरणा
२६. पाठ्यक्रम curriculum ल्याटिन भाषाको currere शब्द बाट बनेको मानिन्छ। currere को अर्थ के हो?
क) to move
ख) to walk
ग) to run
घ) to fly
२७. राष्ट्रीय पाठ्यक्रम प्रारूप 2076 अनुसार बिदेशी बिद्यार्थी को लागि कक्षा 11 मा अनिवार्य नेपाली विषयको सट्टा कुन विषय अध्ययन गर्न पाउने व्यवस्था गरिएको छ?
क) वैकल्पिक अंग्रेजी
ख) जीवनोपयोगी शिक्षा
ग) सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा
घ) ऐच्छिक अंग्रेजी
२८. पाचन प्रणाली पढाउन प्रयोग गरिने ठूलो कागजमा छापेर निकालिएको चित्र कस्तो शैक्षिक सामग्री हो?
क) दृश्य
ख) मुद्रित
ग) श्रव्य-दृश्य
घ) दृश्य र मुद्रित दुवै
२९. “APPLE" कुन विधि सँग सम्बन्धित छ?
क) छलफल
ख) प्रस्नोत्तर
ग) प्रदर्शन
घ )प्रवचन
३०. आधार सम्बन्धित बैधताका 2 प्रकारहरु तलको मध्ये कुन हो?
क) पूर्वसूचनात्मक र रचनात्मक
ख) समवर्ती र रचनात्मक
ग) पूर्वसूचनात्मक र समवर्ती
घ) रचनात्मक र विषयगत
३१. प्रौढ शिक्षाको शैक्षणिक सँगठन तलको मध्ये कुन हो?
क) बहुकक्षा शिक्षण
ख) वर्गविहीन शिक्षण
ग) विषयगत शिक्षण
घ) कक्षा शिक्षण
३२. कार्यमूलक अनुसन्धानलाई शिक्षक सेवा आयोग नियमावीले कहिलेबाट कार्यसम्पादन मूल्यांकुनमा आधार बनायो?
क) वि.सं २०५७
ख) वि.सं २०६७
ग) वि.सं २०६८
घ) वि.सं २०६९
३३. Email address को सहि format कुन हो ?
क) name@ website@info
ख) name @ website.info
ग) www.nameof website.com
घ) name.website.com
३४. तथ्यांकिय गणना र तालिका एवं ग्राफको निर्माणको लागि तलका मध्ये के को प्रयोग गरिन्छ?
क) Abode photoshop
ख) Excel
ग) Notepad
घ) Powerpoint
३५. Power point तलको मध्ये कस्ले विकास गरेको software हो?
क) Google
ख) Apple
ग) Android
घ) Microsoft
३६. Text को main body को पछाडी राखिने मधुरो छाँया(text or figure) के हो?
क) Water color
ख) background
ग) water mark
घ) back colour
३७. नेपालमा विद्युतीय कारोवार ऐन 2063 कहिले प्रमाणिकरण भएको हो?
क) २०६३/६/२२
ख) २०६३/७/२२
ग) २०६३/८/२२
घ) २०६३/९/२२
३८. नेपालको संविधानबमोजिम सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको अतिरिक्त बढीमा कति जना न्यायाधीश रहुने व्यवस्था छ?
क) १५
ख) १७
ग) १८
घ) २०
३९. शिक्षा ऐन बमोजिम राष्ट्रिय परीक्षा बोर्डले नेपाल सरकारसँग सम्पर्क राख्दा को मार्फत राख्नु पर्ने ब्यबस्था छ?
क) शिक्षा मन्त्रालय
ख) शिक्षामन्त्री
ग) शिक्षा तथा मानव स्रोत विकास केन्द्र
घ) शिक्षा विभाग
४०. शिक्षा नियमावलीमा शिक्षक पदसंख्या र श्रेणी कायम गर्दा कति पद संख्या तृतीय श्रेणीको भएमा द्वितीय श्रेणीको एकपद कायम गर्ने व्यवस्था छ?
क) ३
ख) ४
ग) ५
घ) ९
४१. शिक्षक सेवा आयोगको नियमावलीमा तलब वृद्धि रोक्का भएको कति समयसम्म शिक्षकले बढुवाका लागि उम्मेद्वार हुन पाउँदैन?
क) ६ महिना
ख) १ वर्ष
ग) २ वर्ष
घ) ५ वर्ष
४२. स्थानीय सरकार संचालन ऐन 2074को कुन परिच्छेदमा स्थानीय तहलाई प्रदान गरिएको शिक्षा सम्बन्धी कार्यहरु दिइएको छ?
क) परिच्छेद २
ख) परिच्छेद३
ग) परिच्छेद ४
घ) परिच्छेद ५
43.Book: magazine::Newspaper:?
क) Journal
ख) News
ग) Article
घ) Headline
४४. कुन जोडा नमिल्दो छ?
क) car: Road
ख) ship:sea
ग) Rocket:space
घ) Aeroplane: pilot
४५. ३३ मिटर कपडा बिक्री गर्दा 11 मिटरको बिक्रय मूल्य बराबर नाफा भए नाफा प्रतिशत कति हुन्छ?
क) २५%
ख) ३३.३३%
ग) ४०%
घ) ५०%
४६.Mssing letter पत्ता लगाउनुहोस्?
aab-aaa-bba-
क) baa
ख) abb
ग) bba
घ) aab
४७. कुनै खास कोडमा AT = 20, BAT= 40 भए CAT बराबर कति हुन्छ?
क) 30
ख) 50
ग) 60
घ) 70
४८. दिएको मेट्रीक्स पुरा गर्न कुन बिकल्प ऊचित होला ?
क. 25
ख. 24
ग. 26
घ. 27
४९. Select a figure from amongst the Answer Figures which will continue the same series as established by the five Problem Figures.
क. 3
ख. 4
ग. 5
घ. 2
50.Arrange the words given below in a meaningful sequence.
1. Word 2. Paragraph 3. Sentence 4. Letters 5. Phrase
A.4, 1, 5, 2, 3
B.4, 1, 3, 5, 2
C.4, 2, 5, 1, 3
D.4, 1, 5, 3, 2
facebook :


Thank you for sharing????????
Leave a review