TSC Model set 66

TSC Model set 66

TSC Model set 66

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

Key (A)  (B)  (C)  (D) 

 

उत्तर अन्तिममा  छ ।

उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द  हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।

 

माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको

वस्तुगत प्रश्नोत्तर - 2078   

SET 66 (50x2 = 100)

 

 

 

1.तलको मध्ये कुन बेठिक छ?

क) शास्त्रीय सम्बन्धन सिकाइ उत्तेजना (s) प्रकारको सिकाइ हो

 

ख) कार्यपरक सम्बन्धन सिकाइ प्रतिक्रिया (R) प्रकारको सिकाइ हो।

 

ग) शास्त्रीय सम्बन्धन सिकाइमा सम्वलनको सम्बन्ध उत्तेजना सँग हुन्छ।

 

घ) कार्यपरक सम्बन्धन सिकाइ सामिप्यताको नियममा आधारित छ।

 

 

 

2. अलबर्ट बान्डुराको सिकाइ सिध्दान्तलाई कुन नामले चिनिन्छ?

क) सामाजिक सिकाइ

ख) तादात्मीकरण सिकाइ

ग) अनुकरण सिकाइ

घ) माथिका सबै।

 

 

 

 

3. पाठ्यक्रम विकास केन्द्रले गर्ने सामग्री विकास अन्तर्गत तलको मध्ये कुन होइन?

क) पाठ्यक्रम

ख) पाठ्यपुस्तक

ग) शिक्षक निर्देशिका

घ) पाठ्यक्रम छपाई

 

 

 

4. राष्ट्रीय पाठ्यक्रम प्रारूप 2076 अनुसार कक्षा (९- १२)का ऐच्छिक विषयहरु कसको सहजीकरणमा विद्यालयले छान्ने प्रावधान छ?

क) स्थानीय तह

ख) स्रोतकेन्द्र

ग) शिक्षा विकास तथा समन्वय एकाइ

घ) विद्यालय व्यवस्थापन समिति

 

 

 

5. शैक्षिक सामग्रीको विशेषताको सन्दर्भमा कुन बेठिक छ ?

क) अर्थपूर्ण र उद्देश्यपूर्ण हुनुपर्दछ।

ख) सिकाइ उत्प्रेरित गर्ने खालको हुनुपर्दछ।

ग) विद्यार्थीको मानसिक तहभन्दा उच्च हुनुपर्छ।

घ) विषयवस्तुसँग मेल खाने हुनुपर्दछ।

 

 

 

6.SHOWING, TELLING र DOING कुन विधिमा ज्यादै प्रभावकारी मानिन्छ?

क) प्रवचन

ख) प्रदर्शन

ग) प्रश्नोत्तर

घ) स्थलगत भ्रमण

 

 

 

7. विधार्थी उपलब्धि राष्ट्रिय परिक्षण (NASA) प्रतिवेदन अनुसार शैक्षिक गुणस्तर परिक्षण केन्द्रका कार्यहरु दिएको कुन क्षेत्रसँग सम्बन्धित छ?

क) विद्यार्थि उपलब्धिको राष्ट्रिय परिक्षण

ख) विद्यालय तथा शैक्षिक निकायहरुको कार्य सम्पादन परिक्षण

ग) शैक्षिक मुद्दाहरुमा अध्ययन र अनुसन्धान

घ) माथिका सबै।

 

 

 

8. ब्यबस्थापन के हो?

क) विज्ञान

ख) कला

ग) अनुशासन र पेशा

घ) माथिका सबै

 

 

 

9. वि.स.२०३७ भाद्र ४ बाट शुरू भएको १५० घण्टे रेडियो शिक्षक तालिम कार्यक्रम कुन तहका शिक्षक का लागि संचालन गरिएको थियो?

क) प्राथमिक

ख) निम्न माध्यमिक

ग) माध्यमिक

घ) प्राथमिक र निम्न माध्यमिक

 

 

 

10.INTERNET मा आधारित FACILITY हरुको उपयुक्त समय क्रम कुन हो?

c) Google, Hotmail, Facebook, WhatsApp

ख) Facebook, Google, Hotmail, WhatsApp

ग) Hotmail, Google, Facebook, WhatsApp

घ) Hotmail, Facebook, Google, WhatsApp

 

 

 

11. MICROSOFT WORD एउटा.........SOFTWARE हो ?

क) Application

ख) Compiler

ग) System

घ) Programming

 

 

 

12.POWER POINTमा भएको SLIDE SHOW STOP गर्न के गर्नुपर्छ?

क) right arrow press गर्ने

ख) escape press गर्ने

ग) left arrow press गर्ने

घ) down arrow press गर्ने

 

 

 

13.ONLINE TEACHING का लागि ZOOM APP बाहेक तलको मध्ये कुन APP प्रयोग गर्न सकिन्छ?

क) Google classroom

ख) Google meet

ग) Ms teams

घ) माथिका सबै।

 

 

 

 

14. कम्प्युटर भाइरस एउटा..... हो।

क) Hardware

ख) Bacteria

ग) Software

घ) माथिका कुनै पनि होइन।

 

 

 

15.नेपालको संविधानको अनुसूची-९मा संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सुचिमा तलको मध्ये कुन समाबेश छ?

क) आधारभूत र माध्यमिक शिक्षा

ख) उच्च शिक्षा

ग) विश्व विद्यालय मापदण्ड र नियमन

घ) शिक्षा, खेलकुद र पत्रिका

 

 

 

16.शैक्षिक गुणस्तर परिक्षण केन्द्रको ब्यबस्था शिक्षा ऐनको कतिऔं संसोधन मार्फत थप भएको हो?

क) छैटौं

ख) सातौं

ग) आठौं

घ) नवौं

 

 

 

17. शिक्षा नियमावली अनुसार सामुदायिक विद्यालयमा गठन हुने सामाजिक परिक्षण समितिको संयोजक को रहुने व्यवस्था छ?

क) शिक्षक अभिभावक संघको अध्यक्ष

ख) वि.ब्य.स. को अध्यक्ष

ग) स्रोत ब्यक्ति

घ) स्थानीय तहको शिक्षा हेर्ने प्रमुख

 

 

 

18. शिक्षक सेवा आयोग नियमावली अनुसार खुला प्रतियोगितात्मक परीक्षाको सामान्य परीक्षामा उत्तीर्णाङ्क कति तोकिएको छ?

क) ३२

ख) ३५

ग) ४०

घ) ५०

 

 

 

19. स्थानीय सरकार संचालन ऐन अनुसार वडा समितिको सिफारिस तथा प्रमाणित गर्ने अधिकारमा तलको मध्ये कुन पर्छ?

क) माध्यमिक विद्यालय खोल्न सिफारिस गर्ने

ख) आधारभूत विद्यालय खोल्न सिफारिस गर्ने

ग) प्राविधिक विद्यालय खोल्न सिफारिस गर्ने

घ) माथिका सबै।

 

 

 

20. धानको बाला भएजस्तै केराको के हुन्छ?

क) घरी

ख) कोसो

ग) बुङ्गो

घ) काइँयो

 

 

 

21. नमिल्दो एउटा पहिचान गर्नुहोस्?

क) डिमोस

ख) फोबोस

ग) टाइटन

घ) एस्टेरीक्स

 

 

 

22. Group the given figures into three classes using each figure only once.

 

क.1,2,6 ; 3,4,7 ; 5 

ख.1,3 ; 2,6 ; 4,5,7 

ग.1,2,6,7 ; 3 ; 4,5 

घ.1,3 ; 2,4,5 ; 6,7

 

 

 

 

23.Select a figure from amongst the Answer Figures which will continue the same series as established by the five Problem Figures.

 

 

क.1

ख.2

ग.3

घ.4

 

 

24. कुनै खास कोड भाषामा RED लाई 6720 लेखिन्छ भने BLUE लाई के लेखिन्छ?

क) 212215

ख) 723144

ग) 414237

घ) 67207

 

 

 

25. Which Number replaces the question marks ?

 

 

क.5

ख.6

ग.9

घ.3

 

 

 

26. Look at this series: 2, 6, 18, 54, ... What number should come next?

क.108

ख.148

ग.162

घ.216

 

 

 

27. पृथ्वीबाट आकाशतिर हेर्दा देखिने चम्किला३ वस्तुहरू क्रमश: कुन कुन हुन्?

क) सुर्य, चन्द्रमा,बुध

ख) सुर्य, चन्द्रमा, शुक्र

ग)सुर्य, चन्द्रमा, मंगल

घ) सुर्य,चन्द्रमा, वृहस्पति

 

 

 

28. पृथ्वीको बनावटमा सबैभन्दा बढी कुन तत्व रहेको छ?

क) फलाम

ख) अक्सिजन

ग) सिलिकुन

घ) म्याग्नेसियम

 

 

 

29. विश्वको सबैभन्दा ठूलो भूपरिवेष्ठित राष्ट्र कुन हो?

क) काजकस्तान

ख) मंगोलिया

ग) बोलिभिया

घ) पाराग्वे

 

 

 

30. तलको मध्ये कुन भनाइ गलत छ?

क) आन्ध्र महासागर S आकारको छ।

ख) प्रशान्त महासागर त्रिभुज आकारको छ।

ग) हिन्द महासागरलाई वाणिज्य महासागरले पनि चिनिन्छ।

घ) सबैभन्दा सानो महासागर सुमेरु महासागर हो।

 

 

 

31. सबैभन्दा अग्लो ठाउँमा रहेको सदरमुकाम कुन हो?

क) मुसिकोट

ख) सिमिकोट

ग) जुम्ला खलंगा

घ) जोमसोम

 

 

 

 

32. कृषि उत्पादनका हिसाबले सबैभन्दा उर्वर र उत्पादनशील माटो कुन हो?

क) पाँगोमाटो

ख) रातो फुस्रो माटो

ग) तलैया माटो

घ) बलौटे पत्थरीलो माटो

 

 

 

33. गोसाइँकुण्ड कति मिटर उचाइमा अवस्थित छ ?

क) ३७००

ख) ३७१०

ग) ३७५०

घ) ४३८०

 

 

 

34. नेपाल भारत बिच सुगौली सन्धि कहिले भएको थियो?

क) सन् 1813

ख) सन् 1814

ग) सन् 1815

घ) सन् 1816

 

 

 

35. काठमाडौँ उपत्यकाका सात सम्पदालाई विश्व सम्पदा सूचीमा कहिले सूचीकृत गरिएको हो?

क) सन्1979

ख) सन्1980

ग) सन्1984

घ) सन्1997

 

 

 

36. बर्षा र दयाको देवता भन्नाले कसलाई बुझाऊँछ?

क) मुक्तिनाथ

ख) पशुपतिनाथ

ग) मच्छिन्द्रनाथ

घ) चन्दननाथ

 

 

 

37. लम्बाइको हिसाबले लामोदेखि छोटो को क्रममा देहायका राजमार्गहरुको क्रम कुन सहि छ?

क) त्रिभुवन राजपथ, मेची राजमार्ग,पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग

ख) सिद्धार्थ राजमार्ग, पृथ्वी राजमार्ग, त्रिभुवन राजपथ, मेची राजमार्ग

ग) मेची राजमार्ग, त्रिभुवन राजपथ, सिद्धार्थ राजमार्ग, पृथ्वी राजमार्ग

घ) मेची राजमार्ग,सिद्धार्थ राजमार्ग, पृथ्वी राजमार्ग, त्रिभुवन राजपथ

 

 

 

38. नेपालको पहिलो औद्योगिक क्षेत्र कुन हो?

क) पाटन औधोगिक क्षेत्र

ख) हेटौंडा औधोगिक क्षेत्र

ग) बालाजु औधोगिक क्षेत्र

घ) धरान औधोगिक क्षेत्र

 

 

 

39. चालू पन्ध्रौं पञ्चवर्षीय योजनाको अन्तसम्ममा कति किलोमिटर रेलमार्ग निर्माण गर्ने लक्ष्य राखिएको छ?

क) २००

ख) २५०

ग) ३००

घ) ३५०

 

 

 

40. वायुमा ओजन तहलाई विनाश गर्ने मुख्य रसायन क्लोरोफ्लोरो कार्वन साथै अन्य कुन रसायन जिम्मेवार हुन्छ?

क) मिथाइल क्लोरोफर्म

ख) कार्वन टेट्राक्लोराइड

ग) मिथाइल ब्रोमाइड

घ) माथिका सबै

 

 

 

41. नेपाली पहिलो भूउपग्रह “नेपाली स्याट 1" अन्तरिक्षमा कहिले प्रक्षेपण गरियो?

क) २०७३ वैशाख ५

ख) २०७४ वैशाख ५

ग) २०७५ वैशाख ५

घ) २०७६ वैशाख ५

 

 

 

42. क्षेत्रफलको आधारमा दिएका राष्ट्रहरुलाई ठुलो देखि सानोको क्रममा मिलाउँदा कुन सही हुन्छ?

क) भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान

ख) भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश

ग) अफगानिस्तान, भारत, पाकिस्तान, बंगलादेश

घ) भारत, अफगानिस्तान, पाकिस्तान, बंगलादेश

 

 

 

43. संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदको अस्थाई सदस्य राष्ट्रको रूपमा सन् 2021 JAN 1 देखि २ वर्षको लागि एसिया-प्यासिफिक मुलुकबाट कुन देश निर्वाचित भएको छ?

क) भारत

ख) थाइल्याण्ड

ग) मलेसिया

घ) चिन

 

 

 

44. सन् 2020 नोबेल शान्ति पुरस्कार कुन संस्थालाई प्रदान गरिने भएको छ?

क) WHO

ख) WFP

ग) UNHCR

घ) ILO

 

 

 

45. BBC को प्रभावशाली "सय महिला 2020" को सुचिमा पर्न सफल नेपाली महिला को हुन्?

क) पुष्पा बस्नेत

ख) अनुराधा कोइराला

ग) सपना रोकामगर

घ) सपना मल्ल

 

 

 

46.२०७७ मंसिर ११ देखि १३ सम्म सम्पन्न नेपाल उद्योग वाणिज्य संघको ५४ औं अधिवेशन मार्फत अध्यक्ष र बरिष्ठ उपाध्यक्षमा को को निर्वाचित भएका छन्?

क) शेखर गोल्छा, चन्द्र प्रकाश ढकाल

ख) प्रतिभा राणा, चन्द्र प्रकाश ढकाल

ग) चन्द्र प्रकाश ढकाल, शेखर गोल्छा

घ) शेखर गोल्छा, प्रतिभा राणा

 

 

 

47. कक्षा 10 को पाठ्यपुस्तकबाट मात्र SLC मा प्रश्न सोधिने व्यवस्था कहिलेदेखि भएको हो?

क) वि.स.२०६३

ख) वि.स.२०६४

ग) वि.स.२०६५

घ) वि.स. २०६६

 

 

 

48. तलको मध्ये कुन किशोर अवस्थाको रुची होइन?

क) खेलकुद

ख) यात्रा

ग) हाँसि-मजाक

घ) धार्मिक ग्रन्थको अध्ययन

 

 

 

49. धारणा निर्माण र समस्या समाधानमा तलका मध्ये कुन सिकाइ उपयुक्त मानिन्छ?

क) शास्त्रीय सम्बन्धन

ख) कार्यपरक सम्बन्धन

ग) प्रयत्न र मुल

घ) अन्तरदृष्टि

 

 

 

50.Which one will replace the question mark ?

क.1

ख.4

ग.3

घ.6



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login