TSC Model set 67

TSC Model set 67

TSC Model set 67

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

Key (A)  (B)  (C)  (D) 

 

उत्तर अन्तिममा  छ ।

उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द  हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।

 

माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको

वस्तुगत प्रश्नोत्तर - 2078   

SET 67 (50x2 = 100)

 

 

 

१. अरुण नदीको पौराणिक नाम महाप्रभा हो भने बुढीगण्डकीको पौराणिक नाम के हो?

क) यशोधरा

ख)चम्पावती

ग) विश्वधारा

घ) शीतप्रभा

 

 

 

 

२.सबैभन्दा बढी घनत्व भएको ग्रह कुन हो?

क) बृहस्पति

ख)अरुण

ग) पृथ्वी

घ) शनि

 

 

 

३. विश्वको सबैभन्दा लामो पर्वतमाला एण्डिज कहाँदेखि कहाँसम्म फैलिएको छ?

क) कोलम्बिया देखि बोलिभियासम्म

ख) कोलम्बिया देखि चिलिसम्म

ग) इक्वेडर देखि चिलिसम्म

घ) इक्वेडर देखि अर्जेन्टिनासम्म

 

 

 

४. उत्तरअमेरिकाको सर्वोच्च शिखर कुन हो?

क) किलिमन्जारो

ख) माउन्ट आकान्कागुवा

ग) माउन्ट मेकिन्ले

घ) फ्रिटजोन नान्सेन

 

 

 

५. नेपालको पश्चिममा भारतको कुन राज्य रहेको छ?

क) हिमान्चल

ख) उत्तर प्रदेश

ग) उत्तराखण्ड

घ) विहार

 

 

 

६. कुन ग्रहमा बर्ष भन्दा पनि दिन लामो हुन्छ?

क) बुध

ख) शक्र

ग) शनि

घ) बरुण

 

 

 

 

७.पाँचचुलीको हिमाल भनेर कंचनजंघा हिमाल लाई चिनिन्छ भने छ चुलीको हिमाल भनेर कुन हिमाललाई चिनिन्छ?

क) गणेश हिमाल

ख) माछापुच्छ्रे

ग) मनास्लु

घ) धौलागिरी

 

 

 

८. बलम्बुमा मानब बस्ती बसाउने राजा को थिए?

क) मानदेव

ख) गुणकामदेव

ग) अंशुवर्मा

घ) नरेन्द्रदेव

 

 

 

९.२०६२/६३ को जनआन्दोलन -२ कति दिन सम्म चलेको थियो?

क) १७

ख)१८

ग) १९

घ) २०

 

 

 

१०. चण्डी नाच कुन जातिमा प्रचलित छ?

क) लिम्बु

ख) थारु

ग) सेर्पा

घ) राई

 

 

 

११. 'सिध्दार्थ राजमार्ग' कुन देशको सहयोगमा निर्माण भएको हो?

क) चिन

ख) अमेरिका

ग) भारत

घ) जापान

 

 

 

१२. कार्यक्रम बजेटको सुरुवात कुन देशबाट भएको हो?

क) फ्रान्स

ख) भारत

ग) अमेरिका

घ) रसिया

 

 

 

१३. राष्ट्रिय गौरवको आयोजना मा सूचिकृत कालीगण्डकी करिडोर को लम्बाई कति किलोमिटर रहेको छ?

क) ४०५

ख) ४१५

ग) ४२५

घ) ४३५

 

 

 

१४.नेपालमा दिगो विकास सम्बन्धी नीति कुन योजना देखि लागु भएको हो?

क) पाँचौं

ख) छैटौं

ग) सातौं

घ) आठौं

 

 

 

 

१५.चितवन राष्ट्रिय निकुञ्ज ले कुन कुन जिल्लालाई समेटेको छ?

क) चितवन, नवलपरासी (पूर्व), मकवानपुर,पर्सा

ख) चितवन,बारा, मकवानपुर

ग) चितवन, पर्सा, मकवानपुर

घ) चितवन, मकवानपुर, नवलपरासी (पश्चिम)

 

 

 

१६.नेपालसँगै UNO को सदस्यता प्राप्त गर्ने अर्को सार्क राष्ट्र कुन हो?

क) बंगलादेश

ख) श्रीलङ्का

ग) भूटान

घ) मालदिभ्स

 

 

 

१७. विश्व बैंकको प्रधान कार्यालय कहाँ रहेको छ?

क) जेनेभा

ख) मनिला

ग) वासिङटन डिसी

घ) पेरिस

 

 

 

१८.सन् 2019-20 मा नेपाल सरकारबाट सम्मानार्थ नेपाली नागरिकता प्राप्त गर्ने विदेशी ब्यक्तित्व UM HONG GIL बास्तवमा कुन देशका नागरिक हुन्?

क) जापान

ख) चिन

ग) दक्षिण कोरिया

घ) भियतनाम

 

 

 

१९. सन् 2020Dec 21 का दिन कुन कुन २ ग्रह हरु लामो समय (८०० वर्ष) पछि सर्वाधिक समिपमा आएका थिए?

क) शनि र वृहस्पति

ख) पृथ्वी र मंगल

ग) शुक्र र पृथ्वी

घ) मंगल र वृहस्पति

 

 

 

२०.पल्सर स्पोर्ट्स अवार्ड २०७६मा उत्कृष्ट बर्ष खेलाडी घोषित हुन सफल खेलाडीहरु को को हुन् ?

क) मन्डेकाजि श्रेष्ठ र गौरिका सिंह

ख) नबिन कुमार श्रेष्ठ र अायशा शाख्य

ग) सुभाष श्रेष्ठ र गौरिका सिंह

घ) सन्दिप लामिछाने र गौरिका सिंह

 

 

 

२१. साविकको कुन निकाय खारेज गरी २०७५/०४/०१ देखि लागु हुने गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रको स्थापना भएको हो?

क) शिक्षा विभाग

ख) शैक्षिक जनशक्ति विकास केन्द्र

ग) अनौपचारिक शिक्षा केन्द्र

घ) माथिका सबै

 

 

 

२२. शिक्षा मनोविज्ञानको सन्दर्भमा कुन भनाइ गलत छ?

क) शिक्षा मनोविज्ञान मनोविज्ञानको सैदान्तिक पक्ष हो।

ख) यसको उद्देश्य शिक्षण सिकाइ प्रकृया लाई प्रभावकारी बनाउन हो।

ग) यो शिक्षक र अभिभावक दुबैका लागि आवश्यक छ।

घ) यसको आधनिक चरण अठारौं शताब्दीको पहिलो दशकबाट शुरु भएको हो।

 

 

 

 

 

२३. Pavlovian Theory लाई सम्बध्द प्रत्यावर्धनको सिद्दान्त किन भनिएको हो?

 क) शारीरिक र मानसिक कृयाको सम्बन्धबाट सिकाइ हुने भएकाले।

 ख) प्राकृतिक र कृतिम उत्तेजनाहरुको सम्बन्ध स्थापित गरी समान प्रतिक्रिया निकालिएकाले।

ग) दृश्य र अदृश्य दुवैतत्वहरु बाट एउटै प्रतिक्रिया देखाउने हुनाले।

घ) माथिका सबै।

 

 

 

 

२४. बान्डुराको सामाजिक सिकाइको सन्दर्भमा कुन बेठिक छ?

क) सिकाइ सामाजिक वातावरणीय क्रियाकलापहरुको नक्कलबाट हुन्छ।

 ख) पुरस्कूतरै प्रेरित व्यवहारहरुको नक्कल चाँडो, राम्रो र प्रभावकारी हुन्छ।

ग) बढी उत्तेजित तीब्र संवेगात्मक मनस्थितिको सिकारुले ढिलो नक्कल गर्दछन्।

घ) टि.भि., सिनेमा वास्तविक नमुना नभइ सांकेतिक नमुना हुन्।

 

 

 

२५. तलको मध्ये कुन गेस्टाल्टवादी मनोवैज्ञानिक सिकाइ सिद्धान्त हो?

क) शास्त्रीय सम्बन्धन

ख) कार्यपरक सम्बन्ध

ग) प्रयत्न र भुल

घ) अन्तर्दृष्टि

 

 

 

२६. पाठ्यक्रमको उद्देश्यको सन्दर्भमा कुन भनाइ गलत छ?

क) पाठ्यक्रमको सबैभन्दा महत्वपूर्ण र पहिलो तत्व उददेश्य हो।

ख) साधारण उदेश्यले कनै विदयार्थीको खास ब्यबहार संकेत नगरी सरदर ज्ञानेको मात्रा निर्धारण गर्छ।

ग) विशिष्ट उदेश्यहरु साधारण उदेश्य को तुलनामा बढी ब्यापक हुन्छन्।

घ) विशिष्ट उददेश्य मापनिय हुन्छन।

 

 

 

२७. राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार विद्यालय तहको सिकाइ क्षमता स्तर तह ४ मा पर्ने कक्षाहरु कुन कुन हुन्?

क) कक्षा (४-५)

ख) कक्षा(६-८)

ग) कक्षा(९-१०)

घ) कक्षा (११-१२)

 

 

 

२८. मुद्रित शैक्षिक सामग्रीमा तलको मध्ये कुन पर्दैन?

क) पाठ्यपुस्तक

ख) नक्सा

ग) नमुना

घ) पोस्टर

 

 

 

 

२९. वार्षिक शैक्षणिक योजनामा कुन कुरा समावेश गरिएको हुन्छ?

क) विद्यालय मा वर्षभरि हुने कार्यक्रमहरु

ख) विषय शिक्षकको वर्ष भरिको शिक्षणको योजना

ग) दैनिक रूपमा पढाउने पाठको योजना

घ) माथिका सबै।

 

 

 

३०. प्रश्नहरुको विश्लेषण गर्दा निकालिने प्रश्नको कठिनाइ स्तरको सन्दर्भमा कुन गलत छ?

क) कठिनाइ स्तरले सहि उत्तर दिएका विद्यार्थीहरूको प्रतिशतलाई जनाउँछ।

 

ख) ३०% देखि ७० %सम्मको कठिनाई स्तरलाई स्वीकार गरिन्छ।

 

ग) ४०%देखि ६०% सम्मको कठिनाइ स्तरलाई मध्यम सुचकको रूपमा लिइन्छ।

 

घ) ३०% भन्दा कम कठिनाइ स्तरको अर्थ प्रश्नहरु ज्यादै सरल भएको मानिन्छ।

 

 

 

३१. शैक्षणिक सँगठन अन्तर्गत मिश्रित शिक्षणको अर्थ के हो?

क) कक्षामा छात्र, छात्रा मिसाएर पढाइने पद्धति।

ख) शिक्षणमा विभिन्न विधिहरु मिसाएर पढाउने पद्धति।

ग) फरक-फरक कक्षाका एउटै रुचि भएका विद्यार्थीहरु मिसाएर पढाउने पदधति।

घ) आवश्यकताअनुसार २ वा २ भन्दा बढी शैक्षणिक सँगठन प्रयोग गरी पढाउने पद्धति।

 

 

 

३२. नेपालमा शिक्षक तालिमको व्यवस्था गर्ने केन्द्रीय निकाय कुन हो?

क) शिक्षा तालिम केन्द्र

ख) शैक्षिक जनशक्ति विकास केन्द्र

ग) शिक्षाशास्त्र संकाय त्रि.वि.

घ) शिक्षा तथा मानव स्रोत विकास केन्द्र

 

 

 

३३.विद्यालयमा तथ्याङ्क राख्न विकास गरिएको EMIS नामक software के मा आधारित छ?

क) Excel

ख) Word

ग) PowerPoint

घ) माथिका कुनै पनि होइन

 

 

 

३४. कुन button ले window लाई एउटा icon को रूपमा घटाउँछ तर word active नै रहन्छ?

क) close

ख) Restore

ग) Maximize

घ) Minimize

 

 

 

 

35.PowerPoint At Current presentation मा नयाँ slide insert गर्ने shortcut key कुन हो?

क) Ctrl + 0

ख) Ctrl +M

ग) Ctrl +N

घ) Ctrl + F

 

 

 

३६. तलको मध्ये कुन video conferencing app होइन?

क) youtube

ख) skype

ग) Zoom

घ) Google meet

 

 

 

३७. साइबर अपराधबाट सुरक्षित रहन के गर्नु पर्छ?

क) सरल प्रकृतिको पासवर्ड नराख्ने ।

ख) जातीय घृणा, अश्लील र कानुनले निषेध गरेका photo नराखें।

ग) इन्टरनेटमा सबै कुरा विश्वास नगर्ने ।

घ) माथिका सबै।

 

 

 

३८. नेपालको संविधान अनुसार अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त र आयुक्तहरूको पदावधि कति समयको हुन्छ?

क) ३ वर्ष

ख) ४ वर्ष

ग) ५वर्ष

घ) ६ वर्ष

 

 

 

 

३९. शिक्षा ऐनमा सार्वजनिक शैक्षिक गुठीको सञ्चालक वोर्ड(ट्रस्ट्री) मा कम्तीमा कति सदस्य रहुने प्रावधान उल्लेख छ?

क) ३

ख) ५

ग) ७

घ) ९

 

 

 

४०. शिक्षा नियमावलीअनसार माध्यमिक तहको शिक्षकले सेवा अवधिभरमा खाइपाई आएको तलबको हिसाबले कति महिनाको तलब बराबर उपचार खर्च पाउँछन्?

क) ९

ख)१२

ग) १८

घ) २१

 

 

 

 

४१. शिक्षक सेवा आयोग नियमावलीमा शिक्षकको कार्यसम्पादन मुल्यांकुन फारमको कुन खण्ड गोप्य रूपमा भर्नुपर्ने उल्लेख छ?

क)  क

ख) ख

ग) ग

घ) घ

 

 

 

४२. स्थानीय सरकार संचालन ऐनको कुन दफा/धारामा नगरपालिका वा गाउँपालिकाको आधारभत र माध्यमिक शिक्षा सम्बन्धी अधिकार हरु उल्लेख गरिएको छ?

क) ११ (२ज)

ख)११ (२छ)

ग)११ (२च)

घ)११ (२ङ)

 

 

 

४३. Train को Passenger भएजस्तै aeroplane को के हुन्छ?

क) Aeronaut

ख) Astronaut

ग) Pilot

घ) Air hostess

 

 

 

 

४४. ROPPEC का अक्षरहरुलाई पुनः मिलाउँदा के सँग सम्बन्धित बस्तु बन्छ?

क) अधातु

ख) धातु

ग) लवण

घ) ग्याँस

 

 

 

४५. कुनै रुपैयाँको २/५ भाग हराएपछि बाँकी रकमको २५% खर्च गरेर अन्तिममा रु ९० बाँकी रहुन्छ भने सुरुमा कति रुपैयाँ थियो होला?

क) २००

ख) २२५

ग) २५०

घ) ३००

 

46. Look at this series: 5.2, 4.8, 4.4, 4, ... What number should come next?

A. 3
B. 3.3
C. 3.5
D. 3.6

 

४७.चित्र पुरा गर्न कुन बिकल्प उचित हुन्छ?

क.1

ख.2

ग.3

घ.5

 

 

48.Select a figure from amongst the Answer Figures which will continue the same series as established by the five Problem Figures.

A. 1
B. 2
C. 3
D. 4
E. 5

 

४९.तलको  चित्रमा रहेको खाली ठाउँमा उपयुक्त अंक  पहिचान  गरेर भर्नुहोस्  ।

 

क. 16

ख. 14

ग. 10

घ. 21

 

 

 

५०. तलको मेट्रिक्स पूरा गर्नुहोस् ?

 

क.1

ख.2

ग.3

घ.4



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login