TSC Model set 69

TSC Model set 69

TSC Model set 69

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

Key (A)  (B)  (C)  (D) 

 

उत्तर अन्तिममा  छ ।

उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द  हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।

 

माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको

वस्तुगत प्रश्नोत्तर - 2078   

SET 69 (50x2 = 100)

 

 

 

१. हरियो ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ?

क) मंगल

ख) वृहस्पति

ग) अरुण

घ) बरुण

 

 

 

२. विश्वको तेस्रो ठुलो महासागर कुन हो?

क) हिन्द

ख) कुमेरु

ग)  सुमेरु

घ) आन्द्र

 

 

 

३. विश्वको सम्पन्न पर्वतमाला भनेर कुन पर्वत मालालाई चिनिन्छ?

क) रकी

ख) एन्डिज

ग) युराल

घ) ग्रेटडिभाइडिङ रेन्ज

 

 

 

४. उत्तरमा हिमालदेखि महाभारत सम्म फैलिएको नेपालको जिल्ला कुन हो?

क) गोर्खा

ख) धादिङ

ग) सिन्धुपाल्चोक

घ)लमजुङ

 

 

 

५. नयाँ नक्सा अनसार नेपालको क्षेत्रफल कति छ?

क) १,४१,१८१ वर्ग किलोमिटर

ख)१,४७,२८२ वर्ग किलोमिटर

ग)१,४७,५१६ वर्ग किलोमिटर

घ)१,४७,६१६ वर्ग किलोमिटर

 

 

 

६. नेपालको पञ्चायती व्यवस्थाको अन्तिम प्रधानमन्त्री को हुन्?

क) लोकेन्द्रबहादुर चन्द

ख) सुर्य बहादुर थापा

ग) मरिचमान श्रेष्ठ

घ )किर्तिनिधि बिष्ट

 

 

 

७. आमाको मुख हेर्ने दिन वैशाख कृष्ण औंसीमा पर्छ भने बुबाको मुख हेर्ने दिन कहिले पर्छ?

क) श्रावण कृष्ण औंसी

ख) भाद्र कृष्ण औंसी

ग) असोज कृष्ण औंसी

घ) असार कृष्ण औंसी

 

 

 

८. वाणिज्यको खैरो कागज भन्नाले कुन नगदेबालीलाई बुझाउँछ

क) चिया

ख) कफी

ग) सनपाट

घ) कपास

 

 

 

९. राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा कति जिल्ला समेटिएको छ?

क) २७

ख) ३०

ग) ३७

घ) ३८

 

 

 

१०. सन् 1992 मा सम्पन्न पृथ्वी सम्मेलन घोषणापत्रमा तलको मध्ये कुन कुरा समावेश छैन?

क) जैविक विविधता

ख) मौसम परिवर्तन

ग) आधारभूत निशुल्क: शिक्षा

घ) एजेण्डा- 21

 

 

 

११. नेपालको पहिलो टेष्ट्युब बेवी कुन अस्पतालमा जन्माइएको थियो?

क) काठमाडौं मेडिकल कलेज

ख) वीर अस्पताल

ग) थापाथली अस्पताल

घ) ओम नर्सिङ होम

 

 

 

१२. संयुक्त राष्ट्र सङ्घको सन्दर्भमा तलको मध्ये कुन भनाइ गलत छ?

क) सूरक्षा परिषदका ५ स्थायी सदस्यबाट महासचिव नियुक्ति हुँदैनन्।

ख) जिम्मा जमानी परिषद हाल निष्क्रिय अबस्थामा छ।

ग) सुरक्षा परिषदमा सर्वप्रथम भिटो प्रयोग गर्ने राष्ट्र रसिया हो।

 घ) Uno को पहिलो अधिवेशन लण्डनमा भएको थियो।

 

 

 

१३. सार्कको कुन कुन शिखर सम्मेलन सार्क राष्ट्रका राजधानी बाहेक अन्य ठाउँमा भएको थियो?

क) दोस्रो र सत्रौं

ख) दोस्रो र सोह्रौं

ग) तेस्रो र सोह्रौं

घ) तेस्रो र सत्रौं

 

 

 

१४. सन् 2020 को अठारौं Golden foot award कुन खेलाडीलाई प्रदान गरिएको छ?

क) Robert Lewanduwski

ख) Lionel Messi

ग) Cristiano Ronaldo

घ) Luka modric

 

 

 

१५.नेपालको राष्ट्रपति विद्या देबि भन्डारी द्वारा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा कहिले प्रतिनिधि सभाको बिघटन गरियो?

क)२०७७/०९/०२

ख) २०७७/०९/०३

ग) २०७७/०९/०४

घ) २०७७/०९/०५

 

 

 

१६. स्थापना कालमा दरबार स्कूलमा कुन कुन विषयको अध्यापन निषेध गरिएको थियो?

क) इतिहास

ख) भूगोल

ग) विज्ञान

घ) क र ख दुवै

 

 

 

 

१७. “सामान्य र विशिष्ट, प्रत्यक्ष र अप्रत्यक्ष,वैयक्तिक र सामुहिक शिक्षाका के हुन्?

क) प्रकार

ख) स्वरूप

ग) उदेश्य

घ) कार्य

 

 

 

१८. वृदधिले तलको मध्ये के मा भएको परिवर्तनलाई जनाउँछ?

क) परिमाणात्मक

ख) गुणात्मक

ग) व्यवहार

घ) अनुपात

 

 

 

१९. उत्तरबाल्य अवस्था तलकामध्ये कुन कुन अबस्थाको ठिक विचको अबस्था हो?

क) पूर्वबाल्यअवस्था र वयस्क अवस्था

ख) पूर्ववाल्यअबस्था र किशोर अवस्था

ग) पूर्ववाल्यअबस्था र यौवनावस्था

घ) शैशव अवस्था र यौवनावस्था

 

 

 

२०. मानव विकासका चरणहरुमा सबैभन्दा छोटो चरण कुन हो?

क) नबजात अबस्था

ख) शैशवास्था

ग) पूर्वबाल्याबस्था

घ) यौवनावस्था

 

 

 

२१. प्रेरणा चक्र कुन सही छ?

क) आबश्यकता- चाहना-तनाव- कृयाकलाप- सन्तुष्टि

ख) आबश्यकता-तनाव -चाहना- कृयाकलाप -सन्तुष्टि

ग) आबश्यकता- तनाव-चाहना- सन्तुष्टि -कृयाकलाप

घ) आबश्यकता- तनाव - कृयाकलाप-चाहना- सन्तुष्टि

 

 

२२....... त्यस्तो उत्तेजना हो जसको उपयोगिताले सहि प्रतिकृया देखाउने कार्यमा तिब्रता ल्याउछ?

क) पुनर्वल

ख) सम्वलन

ग) क र ख दुवै

घ) माथिका कुनै पनि होइन

 

 

 

२३. के मा भएको परिवर्तनले सिकाइलाई जनाउँछ?

क) अभ्यास

ख) परिपक्वता

ग) व्यबहार

घ) उत्प्रेरणा

 

 

 

२४. प्रतिक्रियापरक ब्यबहार कुन सिकाइमा हुन्छ?

क) कार्यपरक सम्वन्धन

ख) शास्त्रीय सम्बन्धन

ग) क र ख दुवैमा

घ) माथिका कुनै पनि होइनन् ।

 

 

 

२५. पाठ्यक्रमको सन्दर्भमा कुन गलत छ?

क) कुनै तह वा कक्षामा सिकारुलाई के र कति विषय वस्तु सिकोउने हो, त्यो नै पाठ्यक्रमको क्रम हो।

ख) छानिएका विषयवस्तुको सुचि सँगठनात्मक रूपमा मिलाउन क्रम हो।

ग) क्रम निर्धारण गरेपछि क्षेत्र तोक्ने कार्य हुन्छ।

घ) लम्वीय र समतलिय समन्वय पाठ्यक्रमको सँगठनका ढाँचा हुन्।

 

 

 

२६. राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसारको नयाँ पाठ्यक्रम कक्षा ५ र ८मा कुन शैक्षिक सत्र बाट लागू हुँदैछ?

क) २०७८

ख) २०७९

ग) २०८०

घ)२०८१

 

 

 

२७. राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार कक्षा ८ को परीक्षा सञ्चालन र प्रमाणिकरण कुन निकायले गर्ने उल्लेख छ?

क) विद्यालय आफै

ख) स्थानीय तह

ग) प्रदेश

घ) संघ

 

 

 

२८. सामान्यतया: फलाटिन वोर्डको आकार कुनलाई राम्रो मानिन्छ?

क) ३x४"

ख) ५"x३”

ग) ४.५"x३.५"

घ) ३"x४.५"

 

 

२९. एकोहोरो सञ्चार हुने र गरेर सिक्ने पद्धति को उपेक्षा गर्ने विधि कुन हो ?

क) प्रयोगात्मक

ख) खोज

ग) प्रवचन

घ) परियोजना

 

 

 

३०. विशिष्टिकरण तालिकाको सन्दर्भमा कुन गलत छ?

क) यो पाठूयविषय सँगू शैक्षणिक उदेश्यलाई सम्वन्धित गराउने द्वितर्फि मानचित्र हो।

ख) यसलाई परिक्षणको नक्सा (Test blue print) पनि भनिन्छ।

ग) यसले विषयगत वैधता सुनिश्चित गर्छ।

घ) यसको प्रयोग स्तरिकृत परीक्षामा मात्र गरिन्छ।

 

 

 

 

३१. मापनको सन्दर्भमा कुन बेठिक छ?

क) यो परिमाणात्मक र संख्यात्मक विवरण हो।

ख) यसको क्षेत्र मुल्याङ्कनको तुलनामा कम हुन्छ।

ग) नामाङ्कन, मिक,अन्तराल र अनुपात मापनका

घ) यसले प्राप्ताङकको ब्याख्या गर्ने कार्य गर्दछ।

 

 

 

३२. शैक्षणिक ब्यबस्थापनको कलाभित्र कुन कुरा संलग्न हुँदैन?

क) विद्यार्थीहरुको समावेशीपन र सकृयता

ख) कक्षा राम्रोसँग शुरुवात गर्ने।

ग) स्तरिकृत परिक्षाको प्रयोग

घ) प्रश्न गर्ने कला

 

 

 

३३. “सधै एउटै शिक्षकले पढाउँदा शिक्षक र विद्यार्थीलाई दिक्क लाग्दो हुनसक्ने"कुन शिक्षणको बेफाइदा हो?

क) कक्षा शिक्षण

ख) विषय शिक्षण

ग) बहुबर्ग शिक्षण

घ) वर्ग विहिन शिक्षण

 

 

 

३४. वि.स. २००४ जेठ १० मा स्थापना भएको आधार शिक्षक शिक्षण केन्द्रले कहिलेदेखि औपचारिक रूपमा शिक्षकहरुलाई तालिम दिन शुरु गर्यो?

क) २००५

ख) २००६

ग) २००७

घ) २००८

 

 

 

३५.शैक्षिक अनुसन्धानको विशेषता कुन हो?

क) उदेश्यमूलक

ख) तार्किक

ग) वस्तुपरक

घ) माथिका सबै।

 

 

 

३६. "http"को full form internet को सन्दर्भमा के हुन्छ?

क) Higher text transmission process

ख) Higher technical textual platform

ग) Hyper text transfer protocol

घ) Hyper transmission of trancated procedure

 

 

 

३७. Excel मा सेलहरु A1,A2,B1 ,B2को जोडफललाई तलको मध्ये कुन ले प्रतिनिधित्व गर्छ?

क) =ADD(A1A2B1B2)

ख)=SUM(A1:B2)

ग)= TOTAL (A1:B2)

घ)= SUM (A1,B2)

 

 

 

 

38.Run Dialog Boxhlha PowerPoint open गर्न के type गर्नुपर्छ?

क) PowerPoint

ख) pwrpoint

ग) Powerpnt

घ) Mspp

 

 

 

३९. अन्तरकृयात्मक डिजिटल सामग्रीमा तलको मध्ये कुन कुन पर्छन् ?

क) Text र Audio

ख) Text,Audio र Video

ग) Text,audio,Video,Graphics

घ) Text,audio,Video,Graphics र Animation

 

 

 

 

४०. नेपालको फौजदारी अपराध संहिताको कुन दफा मा विद्युतिय माध्यमबाट गाली बेइज्जती गरेमा सजाय हुने व्यवस्था छ?

क) ३०५

ख) ३०६

ग) ३०७

घ) ३०८

 

 

 

४१. नेपालको संविधानमा राज्यका निर्देशक सिद्धान्तहरु कुन धारामा उल्लेख गरिएको छ?

क) ४८

ख) ५०

ग) ५२

घ) ५४

 

 

 

४२. शिक्षा ऐन अनसार शिक्षक सेवा आयोगको अध्यक्ष बन्न आवश्यक योग्यतामा तलको कुन गलत छ?

क) नेपाल सरकारबाट प्राप्त वि.वि. बाट स्नाकोत्तर उपाधि प्राप्त गरेको।

ख) नियूक्ति हुनुभन्दा कम्तीमा २ बर्ष अगाडि देखि कुनै राजनीतिक दलको सदस्य नरहेको।

ग) चालिस बर्ष पुरा भएको

घ) नेपाल सरकारको प्रथम श्रेणीको अनुभव प्राप्त गरेको।

 

 

 

४३. शिक्षा नियमावली अनुसार आधारभूत प्रौढ साक्षरता शिक्षाको अबधि सामान्यतया केति समयको हुने ब्यवस्था छ?

क) ३ महिना

ख) ६ महिना

ग) ३ महिना देखि ६ महिना

घ) ९ महिना

 

 

 

४४. शिक्षक सेवा आयोग नियमावली अनसार शिक्षक सेवालाई समावेशी बनाउन छटयाएको पदको कति प्रतिशत पिछडिएको क्षेत्रलाई छुट्याइएको छ?

क) २

ख) ३

ग) ४

घ) ५

 

 

 

४५. स्थानीय सरकार संचालन ऐन 2074 अनसार वडा समितिको सिफारिस गर्ने तथा प्रमाणित गर्ने अधिकार अन्तर्गत तलको मध्ये कुन पर्दैन?

क) आधारभूत विद्यालय खोल्न सिफारिस गर्ने

ख) विद्यालयको कक्षा थप गर्ने सिफारिस गर्ने

ग) विद्यालय ठाउँसारी गर्ने सिफारिस गर्ने

घ) प्राविधिक विद्यालय खोल्न सिफारिस गर्ने

 

 

 

४६. Which one will replace the question mark ?

a.14

b.15

c.9

d.18

 

 

 

 

 

४७. “FIPICAC" का अक्षरहरुलाई पुनः मिलाएर देख्दा तलको मध्ये के को नाम बन्छ?

क) नदी

ख) महासागर

ग) शहर

घ) देश

 

 

 

४८. Missing number पत्ता लगाउनुहोस्?

A.15

B.13

C.100

D.10

 

 

 

49.Find the number of triangles in the given figure.

A.18

B.20

C.24

D.27

 

 

 

 

 50.Tree : Forest :: Grass : ?

A.Lawn

B.Garden

C.Park

D.Field



  • Reviews (1)
  • ramprabesh
  • 4 Years, 3 Weeks ago

Only rated.

Leave a review

To leave a review, please login to your account. Login