प्रास मोडेल सेट उनान्तिस

प्रास मोडेल सेट उनान्तिस

प्रास वस्तुगत बहुउत्तर - SET  29       (50x2 = 100)

उत्तर अन्तिममा   हेर्नुहोला 

 

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

 

 

1. अनौपचारिक शिक्षाको विशेषता तलका मध्ये कुन होइन?

(क) पूर्व निर्धारित उद्देश्य

(ख) पूर्वनिर्धारित पाठ्यक्रम

(ग) सिकारुहरूको विशेष समूह

(घ) पूर्वनिर्धारित समय

 

 

 

2. निरीक्षण एकाइ परियोजना, २०३७ को उद्देश्य तलको मध्ये कुन हो ?

(क) निरीक्षण व्यवसायमा सुधार गर्ने

(ख) माध्यमिक रनिम्न माध्यमिक विद्यालयलाई शैक्षिक नेतृत्व लिन

(ग) निरीक्षण एकाइ खडा गरी निरीक्षण व्यवस्था संचालन

(घ) माथिका सबै

 

 

 

3. विशिष्ट उद्देश्य भन्नाले के बुझिन्छ ?

(क) कुनै पनि बिषयको अध्ययन पश्चात विद्यार्थीमा प्राप्त हुनुपर्ने जानकारीहरू

 

(ख) कक्षाको अध्ययन पश्चात् विद्यार्थीमा विकसित हुनुपर्ने खास खास व्यवहारहरू उल्लेख भएको उद्देश्य

 

(ग) सामान्य र व्यावहारिक उद्देश्य

 

(घ) विद्यार्थी र अभिभावकका अपेक्षित उद्देश्यहरू

 

 

 

4. सहशिक्षा प्रदान गर्ने पहिलो विद्यालय आदर्श मा.वि. को स्थापना कहिले भयो ?

(क) १९८६/०७/०४

(ख) १९८७/०५/०४

(ग) १९८६/०५/०२

(घ) १९८६/०६/०१

 

 

 

 

5. शैक्षिक जनशक्ति विकास केन्द्रको स्थापना कहिले भएको थियो ?

(क) वि.सं.२०५० श्रावण १

(ख) वि.सं. २०५० असोज १

(ग) वि.सं. २०५० कार्तिक १

(घ) वि.सं. २०५० मङ्सिर १

 

 

 

6. नेपालमा हालसम्म प्रादेशिक विश्व विद्यालय कति वटा रहेका छन् ?

(क) १

(ख) २

(ग) ३

(घ) ४

 

 

 

7.नेपालको संविधान २०७२ मा जम्मा कतिओय मौलिक हक र नागरिकका कर्तव्यहरू राखिएको छ ?

(क) ३१ मौलिक हक र ५ नागरिकका कर्तव्य

(ख) ३३ मौलिक हक र ४ नागरिकका कर्तव्य

(ग) ३१ मौलिक हक र ४ नागरिकका कर्तव्य

(घ) ३२ मौलिक हक र ४ नागरिकका कर्तव्य

 

 

 

8. श्रेस्ता पाठशालाको स्थापना कहिले भएको हो ?

(क) वि.सं. २०६२ भदौ

(ख) वि.सं. २०६२ असोज

(ग) वि.सं. २०६२ कार्तिक

(घ) वि.सं. २०६२ मंसिर

 

 

 

 

9.विद्यालय स्तरको पाठ्यक्रमको अङ्गमा विषयगत खण्डमा कति वटा अङ्ग रहेको छ ?

(क) ७वटा

(ख) ८ वटा

(ग) ६ वटा

(घ) ५ वटा

 

 

 

10. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले कहिले बाट एम.वि.वि.एस. पढाई सुरु गरेको हो ?

(क) सन् २००९

(ख) सन् २००८

 (ग) सन् २००७

 (घ) सन् २०१०

 

 

 

11. राजपत्राङ्कित द्वितीय र प्रथम श्रेणीको खुला प्रतियोगितामा कति वर्ष ननाघेका व्यक्ति उमेद्वार हुन सक्ने छन् ?

(क) ४० वर्ष

(ख) ४८ वर्ष

(ग) ५० वर्ष

(घ) ४५ वर्ष

 

 

 

12.विद्यालय शिक्षामा अक्षराङ्क पद्धती कार्यन्वयन कार्यविधि २०७२ कसले पारित गरेकोहो?

(क) राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्

(ख) परीक्षा नियन्त्रण कार्यलय

(ग) पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक

(घ) शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय

 

 

 

13.आधारभूत तह (कक्षा १-३) को पाठ्यक्रम अनुसार (कक्षा १-३) को उद्देश्य तलको मध्ये कुन होइन ?

(क) आधारभूत गणितिय अवधारणा र सिप विकास र प्रयोग

(ख) अनुशासन, सदाचार र स्वावलम्बन जस्ता सामाजिक एवम् चारित्रिक गुणको विकास

(ग) कला र सौन्दर्यप्रति, अभिरुची र सिर्जनात्मकताको विकास

(घ) अन्तराष्ट्रिय परिवेश सँग परिचित भई विभिन्न जातजाति, धर्म, भाषा, संस्कृति, क्षेत्रप्रति सम्मान र समभावको विकास

 

 

 

 

14.रा.पा.प्रा. २०७६ अनुसार विषयगत पाठ्यक्रम तथा पाठ्यपुस्तकको मापदण्ड विकास र पाठ्यक्रमको खाका कसले गर्ने छ ?

(क) सङ्घ

(ख) प्रदेश

(ग) स्थानीय

(घ) तिनै

 

 

 

 

15.राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा शिख धर्म मान्ने मानिसहरूको सङ्ख्या कति रहेको छ ?

(क) ६०८

(ख) ६०९

(ग) ६०७

(घ) ६०५

 

 

 

16.नेपालको संविधानमा सङ्घ, प्रदेश र स्थानीय तहको अधिकारका साझा सूची कतिवटा छन् ?

(क) १५

(ख) १२

(ग) २०

(घ) १६

 

 

 

17.जीवन पर्यन्त सिकाइलाई सिप र ज्ञानको लागी सहयोग कार्यक्रम कहिलेवाट सञ्चालनमा रहेको छ ?

(क) २०१५ अप्रिल

(ख) २०१६ नोभम्बर

(ग) २०१७ सेप्टेम्बर

(घ) २०१८ नोभेम्बर

 

 

 

18.चालु वजेटमा शिक्षाका लागि कति छुट्याइएको छ ?

(क) १ खर्व ७१ अर्व ७१

(ख) १ खर्व ७२ लाख ५० हजार

(ग) ९२ करोड ७५ लाख

(घ) २ खर्व ७२ लाख ५५ हजार

 

 

 

19.अनिवार्य तथा निशुल्क शिक्षा ऐन २०७५ ले ८०० भन्दा बढी विद्यार्थी भएको निजी विद्यालयले कति प्रतिशतलाई निःशुल्क शिक्षा दिनुपर्ने छ?

(क) १५ प्रतिशत

(ख) १० प्रतिशत

(ग) १५ प्रतिशत

 (घ) १६ प्रतिशत

 

 

 

20.विद्यालय शिक्षामा अक्षराङ्क पद्धति कार्यन्वयन कार्यविधि, २०७२ कहिले पारित भयो ?

(क) २०७२/०८/२३

(ख) २०७२/०८/२०

(ग) २०७२/०८/२५

(घ) २०७२ /०९/२३

 

 

 

21.शिक्षकको पेशागत विकास तालिमको कूल पूर्णाङ्क कति हो?

(क) ५०

(ख) १००

(ग) ७५

(घ) २००

 

 

 

22. शिक्षा ऐन, २०२८ (संसोधन सहित) अनुसार शैक्षिक गुठी संचालन गर्दा संचालक वोर्डमा सार्वजनिक गुठी भए कति जना सदस्य रहनुपर्छ ?

(क) ३जना

(ख) कम्तिमा ३ जना

(ग) ५ जना

(घ) कम्तिमा ५ जना

 

 

 

23. विद्यालयमा लागू हुने पाठ्यक्रम र पाठ्यपुस्तक कसले स्वीकृत गर्छ ?

(क) राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्

(ख) पाठ्क्रम विकास केन्द्र

(ग) नेपाल सरकार

(घ) शिक्षा मन्त्रालय

 

 

 

24. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले कति प्रकारका कार्यक्रम सञ्चालन गरेको छ ?

(क) १ व्यावसायिक

(ख) २ प्राविधिक र व्यवसायिक

(ग) ३ प्राविधिक सैद्धान्तिक

(घ) त्यस्तो प्रकार छैन

 

 

 

25. नेपालको संविधान, २०७२ ले व्यवस्था गरेका बालबालिकाको हक तलका मध्ये कुन होइन ?

(क) नामाकरण र जन्मदर्ताको हक

(ख) शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जनको हक

(ग) अनिवार्य र निःशुल्क शिक्षा पाउने हक

(घ) जोखिमपूर्ण काममा लगाउन नपाउने हक

 

 

 

26. राजपत्र अनंकित प्रथम श्रेणीको कर्मचारीलाई औषधीपचार खर्च वापत कति महिनाको रकम उपलब्ध गराइन्छ ?

(क) १६ महिना

(ख) १८ महिना

(ग) १५ महिना

(घ) १२ महिना

 

 

 

27. शिक्षा ऐन, २०२८ लागु भएपछि कुन ऐन लागु हुने छैन् ?

(क) शिक्षा ऐन २०२२

(ख) शिक्षा ऐन २०२३

(ग) शिक्षा ऐन २०२५

 (घ) शिक्षा ऐन २०२७

 

 

 

 

28. शिक्षा ऐन, २०२८ को कति दफामा नियम बनाउने अधिकार छ ?

(क) दफा २०

(ख) दफा २१

(ग) दफा १९

(घ) दफा १८

 

 

 

 

29. कालिकोटको पुरानो नाम तिब्रीकोट हो भने सुर्खेतको पुरानो नाम कुन हो ?

(क) दाम्रा भिट्टा

(ख) ग्रोग्राह

(ग) माराङ

(घ) दोभान चौर

 

 

 

 

30. शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्रको लागि भएको परीक्षाको उत्तिर्णाङ्क कति निर्धारण गरेको छ ?

(क) ६०%

(ख) ५०%

(ग) ४०%

(घ) ४५%

 

 

 

 

31. राणाकालमा पटनामा नेपाल सरकारको एजेन्टको कार्यालयलाई के भनिन्थ्यो ?

(क) बांगे बैठक

(ख) इलायची कोठी

(ग) तेजारथ खड्डा

(घ) भारदारी

 

 

 

 

32. नेपालको संविधानको प्रस्तावनामा कस्ता प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने भनिएको छ ?

(क) सामान्ती

(ख) निरङ्कुस

(ग) महिलाविभेद

(घ) सबै प्रकारका

 

 

 

33. नेपालको संविधानमा कति भाग, धारा र अनुसूचीहरू रहेको छन् ?

(क) ३५ भाग३ सय ८ धारा र ९ अनुसूची

(ख) ३४ भाग ३ सय ७धारा र ८ अनुसूची

(ग) ३४ भाग३ सयधारा र ७ अनुसूची

(घ) ३४ भाग ३ सय ६ धारा र ७ अनुसूची

 

 

 

 

34. तलकामध्ये कुन शैक्षणिक मूल्याङ्कनको उद्देश्य होइन?

(क) विद्यार्थीहरूको उपलब्धि लेखा जोखा गर्नु

(ख) विद्यार्थीहरूका सिकाइ समस्याहरू पत्ता लगाउनु

(ग) विद्यार्थीलाई पृष्ठपोषण प्रदान गर्नु

(घ) विद्यार्थीको कच्चा प्राप्ताङ्क जस्ताको तस्तै राख्नु

 

 

 

 

35.कक्षामा १ मा तयार गरेको कार्य सञ्चालनका कार्यकाल कति कक्षा सम्म निरन्त प्रयोग गर्नु पर्दछ भनी आधारभूत शिक्षा पाठ्यक्रम २०७६ ले भनेको छ ?

(क) कक्षा३

(ख) कक्षा २

(ग) कक्षा ५

(घ) त्यहि कक्षा

 

 

 

 

36. उपलब्धिका आधारमा उत्तीर्ण वा अनुत्तीर्णको श्रेणी निर्धारण गरी प्रमाणिकता दिने कार्य कुन मूल्याङ्कन प्रविधिले गर्दछ ?

(क) निर्माणत्मक मूल्याङ्कन

(ख) निदानात्मक मूल्याङ्कन

(ग) संरचनात्मकमूल्याङ्कन

(घ)निर्णयात्मक मूल्याङ्कन

 

 

 

 

37. सङ्घ र प्रदेशको साझा अधिकार कति अनुसूचीमा छ ?

(क) अनुसूची ३

(ख) अनुसूची ७

(ग) अनुसूची ६

(घ) अनुसूची ८

 

 

 

 

38.कक्षा १ देखि ३ सम्मको आधारभूत तहको मूल्याङ्कन तलका मध्ये कुन निकायले सिफारिस गरेको हो ?

(क) राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८

 (ख) राष्ट्रिय शिक्षा आयोग २०४९

(ग) राष्ट्रिय पाठ्यक्रमप्रारूप

(घ) विद्यालय क्षेत्र सुधार योजना

 

 

 

 

39.पाठ्क्रमको व्यापक अर्थ कुन हो ?

(क) विद्यालयमा प्रदान गरिने ज्ञान

(ख) विद्यालयमा प्रदान गरिने बिषयवस्तुहरूको क्रमबद्ध सूची

(ग) उद्देश्य प्राप्त गर्न बनाइएको बृहत शैक्षिक योजना

(घ) उद्देश्य प्राप्तिका लागि गरिने दौडको मैदान

 

 

 

40. तलका मध्ये कुन पाठ्यक्रमको तत्त्व होइन?

(क) उद्देश्य

(ख) बिषयसूची

(ग) मूल्याङ्कन

(घ) पृष्ठपोषण

 

 

 

 

41. प्रदेश स्तरमा सामाजिक विकास मन्त्रालय अन्तर्गत कतिओटा महाशाखा रहने छन् ?

(क) ४ ओटा'

(ग) ६ ओटा

(ख) ५ ओटा

(घ) ७ओटा

 

 

 

 

42. शिक्षा ऐन, २०२८ ले सामान्यतया शिक्षककको सरुवा गर्ने अधिकार कसलाई दिएकोछ ।

 (क) जिल्ला शिक्षा समिति

(ख) जिल्ला शिक्षा अधिकारी

(ग) जिल्ला शिक्षा कार्यलय

(घ) शिक्षा विभागका महानिर्देशक

 

 

 

43. कुन कुन कक्षामा कुनै विद्यार्थीलाई कक्षा चढाइदैन ?

(क) कक्षा ५ र ७

(ख) कक्षा ६ र ९

 (ग) कक्षा ६ र ७

(घ) कक्षा ७ र ८

 

 

 

 

44.विद्यालय खोल्ने अनुमति दिदा विद्यालय सञ्चालनको सुरक्षण वापत संस्थागत विद्यालय अन्तर्गत माध्यमिक, निम्न माध्यमिक र प्राथमिक विद्यालयका लागि कति रकम धरौटी राख्नु पर्छ ।

(क) २ लाख,१५० हजार र ५० हजार

(ख) ३ लाख,२ लाख,१ लाख

(ग) ४ लाख.१५० लाख र ५० हजार

(घ) ५ लाख,३ लाख र ५० हजार

 

 

 

 

45.धादिङको गणेश हिमाल कुन खनिजका लागि प्रसिद्ध छ।

(क) सिसा

(ख) फलाम

(ग) म्याग्नेसाइट

(घ) कोइला

 

 

 

 

46.ढोरपाटन सिकार आरक्ष कुन जिल्लामा पर्दछ ।

(क) डोल्पा

 (ख) पाल्पा

(ग) रोल्पा

(घ) बागलुङ

 

 

 

 

47. राष्ट्रिय परीक्षा वोर्ड शिक्षा ऐन, २०२८ को कति औं संशोधनबाट गठन भएको हो ?

(क) आठौं संशोधन

(ख) छैटौं संशोधन

(ग) सातौं संशोधन

(घ) पाँचौं संशोधन

 

 

 

 

48. राष्ट्रिय शिक्षा नीति २०७६ मा कति ओय नीतिहरू रहेका छन् ।

(क) ५२ ओटा

(ख) ५३ ओटा

(ग) ५४ ओटा

(घ) ५५ ओटा

 

 

 

 

49. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ३ को कति धारामा आधारभूत र माध्यमिक शिक्षा सम्बन्धी स्थानीयतहको हकहरू उल्लेख गरिएको छ ?

(क) धारा १०ज

(ख) धारा ११ञ

(ग) धारा ११

(घ) धारा ११ज

 

 

 

 

 

50.नेपालको हालको संविधान कहिलेबाट लागु भएको हो ?

(क) २०७२ असोज २ गते

 (ख) २०७२ असोज ३ गते

(ग) २०७२ असोज ४ गते

(घ) २०७२ असोज ५ गते



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login