प्रास मोडेल सेट एकतिस

प्रास मोडेल सेट एकतिस

प्रास वस्तुगत बहुउत्तर - SET  31       (50x2 = 100)

उत्तर अन्तिममा   हेर्नुहोला 

 

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

 

1. विद्यालय क्षेत्र विकास योजनाले सन् २०२२/२३ आधारभूत तहमा महिला शिक्षकको प्रतिशत कति प्रतिशत पुयाउने लक्ष्य रोखेको थियो ?

क) ५० प्रतिशत

ख) ४० प्रतिशत

ग) ३५ प्रतिशत

घ) ३० प्रतिशत

 

 

 

2. विद्यार्थीको सिकाइ तथा मूल्याङकनसँग सम्बन्धित विशिष्टीकरण तालिका तयार गर्ने निकाय कुन हो?

(क) परीक्षा नियन्त्रण कार्यालय

(ख) पाठ्यक्रम विकास केन्द्र

(ग) शिक्षा विभाग

(घ) स्रोत केन्द्र

 

 

 

 

3. कर्मचारी दरबन्दी र संगठन संरचनाका आधारमा विभाजित 'ख'वर्गमा पर्ने शिक्षा विकास तथा समन्वय एकाई हाल कति रहेका छन् ?

(क) ३५

(ख) ३७

(ग) ४६

(घ) २८

 

 

 

 

4. पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय हाल कहाँ रहेको छ ?

क) सुनसरी

ख) मोरङ

ग) धनकुटा

घ) काठमाडौं

 

 

 

 

 

5. शिक्षकको पेसागत विकास तालिममा हाल शिक्षक तालिमलाई कति दिनको एक चरण मानिन्छ ?

(क) १०

(ख) १२

(ग) १५

(घ) ३०

 

 

 

 

6.प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को वार्षिक बजेट तथा कार्यक्रम कसले स्वीकृत गर्दछ।

क) प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्

ख) प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम सभा

ग) शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय

घ) नेपाल सरकार

 

 

 

 

7. व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना दोस्रो (Enhanced Vacational Education and Training project-EVENT) मा कुन संस्थाको आर्थिक सहयोग रहेको छ ?

क) संयुक्त राष्ट्रसङ्घीय कार्यक्रम

ख) अन्तर्राष्ट्रिय मुद्राकोष

ग) एसियाली विकास बैंक

घ) विश्व बैंक

 

 

 

 

8. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट सञ्चालन भइरहेको डिप्लोमा इन फार्मेसी कति वर्षे अवधीको कार्यक्रम हो ?

(क) १.५ वर्ष

(ख) २ वर्ष

(ग) ३ वर्ष

(घ) ४ वर्ष

 

 

 

 

9. रा.शि.आ.को प्रतिवेदन २०४९ को गठन तलको कुन मितिमा भएको थियो?

क) २०४७ फागुन १४

ख) २०४७ फागुन १३

ग) २०४८ साउन १४

घ) २०४७ फागुन १५

 

 

 

10. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९ले प्रस्तुत गरेका सुझावहरु तलका मध्ये कुन होइन ?

क) घरबाट २ घण्टाभन्दा बढी हिँडनु नपर्ने गरी कम्तीमा ८ कक्षासम्म पढ्न पाउने व्यवस्था हुनुपर्छ।

ख) अनौपचारिक शिक्षा चार तहको हुनुपर्छ।

ग) एस.एल.सी. क्षेत्रीय तहमा सञ्चालन गरिनुपर्छ।

घ) २०५७ सालसम्ममा विश्वविद्यालय तहको प्रमाणपत्र तहको खारेजी गरिनुपर्छ।

 

 

 

 

11. भगवान पशुपतिनाथका पाँच मुखमध्ये उत्तरतर्फको मुखलाई तलकामध्ये के भनिन्छ ?

क) वामन

ख) अघोर

ग) तत्पुरुष

घ) सधोजात

 

 

 

 

12. निर्णयात्मक मूल्याङ्कनको मुख्य उद्देश्य के हो ?

क) विद्यार्थीलाई पृष्ठपोषण दिनु

ख) विद्यार्थीहरुको सिकाइ सम्बन्धी समस्याहरु पत्ता लगाउनु

ग) शिक्षण सिकाइ प्रकृयाको सुधार गर्नु

घ) श्रेणीकरण गरी कक्षोन्नति गर्नु

 

 

 

 

13. शिक्षकका आठ ओय मुख्य सक्षमतामध्ये "नविनतम शिक्षण प्रविधिमा अद्यावधिक ज्ञान" भन्ने कुरा तलका कुन मुख्य सक्षमताभित्र पर्दछ ?

क) सूचना तथा सञ्चार प्रविधि

ख) शिक्षण सिकाइ र तौरतरिका सम्बन्धी ज्ञान

ग) निरन्तर सिकाइ र पेसागत विकास

घ) सञ्चार तथा सहकार्य

 

 

 

 

14. निर्माणात्मक मूल्याङ्कनका मुख्य उद्देश्यमा तल लेखिएका मध्ये कुन पर्दैन ?

(क) शिक्षण सिकाइ क्रियाकलापलाई सुधार्नु

(ख) उपलब्धिका आधारमा कक्षा पदोन्नति गर्नु

(ग) शिक्षक र विद्यार्थीबीच सिकाइ सम्बन्ध कायम गर्नु

(घ) पृष्ठपोषण दिनु र सुधारात्मक शिक्षण सिकाइको मार्ग निर्धारण गर्नु

 

 

 

 

15. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९ ले माध्यमिक शिक्षाको संरचना कति तहको हुनुपर्ने सुझाव दिएको थियो ?

(क) १ तह

(ख) २ तह

(ग) ३ तह

(घ) ४ तह

 

 

 

16. अध्यापन अनुमतिपत्र नलिई शिक्षक पदको उम्मेदवार हुन नपाउने व्यवस्था शिक्षा ऐन,२०२८ (संशोधनसहित) को कुन संशोधनले गरेको हो ?

(क) पाँचौ संशोधन

(ख) छैठौ संशोधन

(ग) सातौँ संशोधन

(घ) आठौं संशोधन

 

 

 

 

17. निजामती ऐन नियमावलीअनुसार अध्ययन विदा पाउन कर्मचारीले कति वर्ष स्थायी सेवा गर्नु पर्ने प्रावधान रहेको छ ?

क) २ वर्ष

ख) ३ वर्ष

ग) ५ वर्ष

घ) ७ वर्ष

 

 

 

 

18. गढीमाई नगरपालिका नेपालको तलका कुन जिल्लामा पर्दछ ?

क) बारा

ख) रौतहट

ग) धनुषा

घ) पर्सा

 

 

 

 

19. आवश्यकताको पहिचानलाई पाठ्यक्रम निर्माणको पहिलो चरण कसले मानेको हो ?

क) टायलर

ख) हिल्डा टावा

ग) अलेक्जेन्डर

घ) प्रिन्ट

 

 

 

 

 

20. माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसार तलका कुनचाहिँ नेपालको शिक्षाको राष्ट्रिय उद्देश्यभित्र पर्दछ ?

(क) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता आर्जन गर्ने

(ख) प्राविधिक र व्यावसायिक सिप विकास गर्न र श्रमप्रति सम्मान गर्न सिकाउने

(ग) मानवअधिकार, सामाजिक न्याय, लोकतन्त्रको मर्म र भावना बुझी सोअनुसार अभ्यास गर्ने

(घ) व्यक्तिको सामाजिकीकरणमा सहयोग गर्दै सामाजिक एकतालाई सुदृढ बनाउने

 

 

 

 

21. शिक्षक सेवा आयोगको अध्यक्ष पदको नियुक्ति गर्ने सिफारिस समितिमा................प्रतिनिधित्व रहन्छ।

(क) लोकसेवा आयोगका अध्यक्ष, त्रिविविका उपकुलपति र शिक्षा सचिव

(ख) शिक्षामन्त्री, शिक्षा सचिव, त्रिविविका उपकुलपति

(ग) शिक्षामन्त्री, लोकसेवा आयोगको अध्यक्ष र शिक्षा सचिव

(घ) शिक्षा सचिव, त्रिविविका उपकुलपति, लोकसेवा आयोगको सदस्य

 

 

 

 

22. शिक्षा नियमावली, २०५९ (संशोधनसहित) अनुसार कक्षा ६ देखि १० सम्म सञ्चालन भएको विद्यालय कम्तीमा कतिजना शिक्षक हुनुपर्ने व्यवस्था गरिएको छ ?

(क) १० जना

(ख) ९ जना

(ग) ८ जना

(घ) ११ जना

 

 

 

 

23. मा.वि.तर्फको खुला विद्यालय सञ्चालन गर्ने विद्यालयले वार्षिक कम्तीमा कति दिनको सम्पर्क कक्षा सञ्चालन गरेको हुनुपर्छ ?

क) ३५ दिन

ख) ४० दिन

ग) ४५ दिन

घ) ६० दिन

 

 

 

 

24. प्राथमिक शिक्षा पाठ्यक्रम(कक्षा ४-५)२०६५ ले कक्षा ४ को सामाजिक शिक्षा विषयमा साप्ताहिक पाठ्यभार कति घन्टी छुट्याइएको छ ?

क) ४ घन्टी

ख) ५ घन्टी

ग) ६ घन्टी

घ) ८ घन्टी

 

 

 

 

25. निरन्तर शिक्षाका कक्षाहरु सञ्चालन गर्दा सबैभन्दा पहिला के गर्नुपर्दछ ?

क) हाजिरी

ख) भलाकुसारी

ग) हिजोको कक्षाको पुनः स्मरण

घ) सस्वर पढाइ

 

 

 

 

 

26. राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम कति कक्षासम्मका लागि केन्द्रित कार्यक्रम हो?

क) कक्षा १ देखि ५ सम्म

ख) पूर्वप्राथमिक तहदेखि कक्षा १ सम्म

ग) कक्षा १ देखि ३ सम्म

घ) कक्षा १ देखि ८ सम्म

 

 

 

27. पाठ्यक्रम विकासका प्रमुख पाँच चरणमध्ये दोस्रो चरणमा तलको कुन कुरा पर्दछ ?

क) आवश्यकताको पहिचान

ख) पाठ्यक्रम विकास

ग) लक्ष्य र उद्देश्य निर्धारण

घ) नीतिगत निर्णय

 

 

 

 

28. अञ्चल शिक्षा अधिकारीको कार्यालय कहिले खारेज गरिएको हो ?

क) वि.सं. २०१८

ख) वि. सं. २०२७

ग) वि.सं. २०२८

घ) वि.सं. २०२९

 

 

 

29. निर्णयात्मक मूल्याङ्कनकोसाधनभित्र तलको कुन पर्दैन ?

क) वार्षिक परीक्षा

ख) अर्ध वार्षिक परीक्षा

ग) प्रथम त्रैमासिक परीक्षा

घ) मासिक परीक्षा

 

 

 

 

30. बाल अधिकारका सम्बन्धमा निम्नलिखित कुनकुन पक्षलाई जोड दिइएको छ ।

(क) बाल बचाउ, बाल विकास, बाल संरक्षण र बाल सहभागिता

(ख) बाल स्वतन्त्रता, बाल बचाउ, बाल विकास र बाल संरक्षण

(ग) बाल बचाउ, बाल विकास बाल क्रीडा र बाल संरक्षण

(घ) बाल बचाउ, बाल दिवस

 

 

 

 

31. शिक्षकको पेसागत विकासका लागि गरिने सेवाकालीन प्रमाणीकरण तालिममा सहभागी शिक्षकले कति सेसन अनुपस्थित भएमा तालिम पूरा नभएको मानिन्छ ?

(क) ३ सेसन

(ख) ४ सेसन

(ग) ५ सेसन

(घ) ७सेसन

 

 

 

 

32. टेक्निकल स्कुलको स्थापना कहिले र कसले गरेका हुन् ?

क) भीम शमसेर, १९८७ फागुन १९

ख) भीम शमसेर, १०७८ फागुन १०

ग) चन्द्र शमसेर, १९७६ पौष १९

घ) पदम शमसेर, १९९६ जेठ ४

 

 

 

 

33. नेपालमा विद्यालय तहको पाठ्यक्रम कसले स्वीकृत गरेपछि कार्यान्वयनमा लगिन्छ ?

क) शिक्षा मन्त्रालय

ख) नेपाल सरकार

ग) पाठ्यक्रम विकास केन्द्र

घ) राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्

 

 

 

 

34. शिक्षा ऐनको व्यवस्थामा नगर शिक्षा समितिको सदस्यसचिव तलका मध्ये को हुने व्यवस्था छ?

(क) विद्यालय निरीक्षक

(ख) स्रोत व्यक्ति

(ग) स्रोतकेन्द्र विद्यालयको प्रधानाध्यापक

(घ) माथिका कुनै पनि होइन

 

 

 

 

35. तलका मध्ये विषयगत पाठ्यक्रमको पहिलो अङ्ग कुन हो ?

(क) उद्देश्य

(ख) तहगत सक्षमता

(ग) कक्षागत सिकाइ उपलब्धि

(घ) परिचय

 

 

 

 

36. दूर शिक्षा समितिको अध्यक्ष को रहने व्यवस्था शिक्षा नियमावलीमा छ ?

(क) शिक्षा मन्त्री

(ख) शिक्षा सचिव

(ग) शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक

(घ) परीक्षा नियन्त्रक

 

 

 

 

37. पाठ्यक्रम विकास केन्द्रको प्रमुखमा को रहने व्यवस्था छ ?

(क) महानिर्देशक

(ख) कार्यकारी निर्देशक

(ग) उपसचिव

(घ) कूल सचिव

 

 

 

38. युनेस्कोका निम्ति नेपाल राष्ट्रिय आयोगको कार्यसम्पादन कार्यकारिणी समिति(१३ सदस्य)को मातहतमा रहने पाँचओय विषय समितिमध्ये तलका कुन कुन हुन् ?

(क) शिक्षा, विज्ञान, आमसञ्चार, सामाजिक र इतिहास

(ख) सूचना तथा प्रविधि, शिक्षा, आमसञ्चार, विज्ञान र सामाजिक

(ग) शिक्षा, संस्कृति, आमसञ्चार, विज्ञान र सामाजिक

(घ) पुरातत्त्व, संस्कृति, आमसञ्चार, सामाजिक र शिक्षा

 

 

 

 

39. कुनै अदालत वा न्यायिक निकायले गरेको सजायलाई राष्ट्रपतिले माफी वा कम गर्न सक्ने व्यवस्था नेपालको संविधानको कुन धारामा उल्लेख छ?

क). धारा २६७

ख) धारा २७६

ग) धारा २७९

घ) धारा २८०

 

 

 

 

40. "मरीचिका पुस्तकका लेखक को हुन् ?

(क) ध्रुव सापकोटा

(ख) विजय कुमार

(ग) महेश थापा

(घ) अमर न्यौपाने

 

 

 

 

41. हाल विद्यालय बालमैत्री हुनका लागि बालबालिकाको घर र विद्यालयको दुरीको न्यूनतम मापदण्ड कति तोकिएको छ ?

क) ३५ मिनेटको हिँड्ने बाटो वा १० कि.मि.

ख) ४० मनेटको हिँड्ने बाटो वा १.५ कि.मि.

ग) -आधा घण्टाको हिँड्ने बाटो वा २ कि.मि.

घ) ५० मिनेटको हिँड्ने बाटो वा २० कि.मि.

 

 

 

 

42. नेपालमा अध्यापन अनुमति पत्रको व्यवस्था २०२३ सालपछि पछिल्लो पटक कहिलेबाट पुनः सुरु भएको हो ?

क) वि.स. २०३५

ख) वि.स. २०३७

ग) वि.स. २०५७

घ) वि.स.२०६१

 

 

 

 

43. संघ, प्रदेश तथा स्थानीय निकायको अन्तरसम्बन्धमा तीन ओटै तहको साझा अधिकारको सूचीको कार्यक्षेत्रमा तलको कुन कार्य पर्दछ ?

क) भाषा, लिपि, संस्कृति, ललितकला र धर्मको संरक्षण र प्रयोग

ख) प्राचीन स्मारक र संग्रहालय

ग) पर्यटन, खानेपानी तथा सरसफाइ

घ) नाप-तौल

 

 

 

 

44. पन्ध्रौ योजनाले योजनाको अन्तसम्ममा १५ वर्षमाथिको साक्षरता कति पुर्याउने लक्ष्य लिएको छ ?

क) ७५ प्रतिशत

ख) ८० प्रतिशत

ग) ९० प्रतिशत

घ) ९५ प्रतिशत

 

 

 

 

45. प्रदेश सरकारअन्तर्गत रहने शिक्षा विकास निर्देशनालयमा शिक्षा सेवा रा.प. द्वितीय श्रेणीका कर्मचारी कति रहने व्यवस्था छ ?

क) ४ जना

ख) ५ जना

ग) ६ जना

घ) ८जना

 

 

 

 

46. नेपालको संविधानमा उल्लेख भएका नीतिहरुमध्ये "बहुभाषिक नीति अवलम्बन गर्ने कुरा राज्यका कुन नीतिअन्तर्गत उल्लेख छ ?

क) नागरिकता आधारभूत आवश्यकता सम्बन्धी नीति

ख) सामाजिक र सांस्कृतिक रुपान्तरण सम्बन्धी नीति

ग) सामाजिक न्याय र समावेशीकरण सम्बन्धी नीति

घ) विकास सम्बन्धी नीति

 

 

 

47. अध्यापन अनुमतिपत्रको उत्तीर्णाङ्क ५० अङ्क शिक्षक सेवा आयोग नियमावलीको. कति औं संशोधनले निर्धारण गरेको हो?

क) सातौं संशोधन

ख) आठौँ संशोधन

ग) नवौं संशोधन

घ) दसौं संशोधन

 

 

 

 

48. शिक्षकलाई बढुवा गर्दा बढुवाको आधारमा विशेष जिम्मेवारी वापत बढीमा कतिअङ्क दिइन्छ?

क) दुई अङ्क

ख) पाँच अङ्क

ग) दश अङ्क

घ) पन्ध्र अङ्क

 

 

 

 

49. सबैका लागि शिक्षा कार्यक्रम २००४-२००९ अन्तर्गत विद्यालय तहको शिक्षामा सान्दर्भिकता अभिवृद्धिका लागि तय गरिएको एउटा रणनीति तलका मध्ये कुन हो ?

(क) विद्यालय व्यवस्थापनमा स्थानीय समुदायको सहभागिता बढाउने

(ख) विद्यालयको भौतिक वातावरण बालमैत्री बनाउने

(ग) विद्यालय सुधार योजनाका आधारमा विद्यालयलाई स्रोत उपलब्ध गराउने

(घ) २० प्रतिशत स्थानीय परिवेशका विषयवस्तु पाठ्यक्रममा समावेश गर्ने

 

 

 

 

50. तलका मध्ये कुन चाहिँ दैनिक पाठयोजनाको अङ्ग होइन ?

(क) उद्देश्य

(ख) शिक्षण विधि

(ग) शैक्षिक सामग्री

(घ) पाठ्यवस्तु



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login