- Home
- Show Content
प्रास मोडेल सेट बत्तिस
प्रास मोडेल सेट बत्तिस
प्रास वस्तुगत बहुउत्तर - SET 32 (50x2 = 100)
उत्तर अन्तिममा हेर्नुहोला
सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।
1.विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्वन्धी कार्यविधि २०७५ अनुसार विद्यालयको खानेपानी सरसफाइलाई मूल्याङ्कन गरी विद्यार्थीहरुलाई कति तारामा वर्गीकरण गरिने व्यवस्था छ ?
(क) ३ तारा
(ख)४ तारा
(ग) ५तारा
(घ) ६ तारा
2.शिक्षा ऐन २०२८ को दफा १७ अनुसार गरिएको सजायमा चित्त नबुझे पुनरावेदनको लागि कहाँ जानुपर्छ।
(क) जिल्ला अदालत
(ख) पुनरावेदन अदालत
(ग) उच्च अदालत
(घ) सर्वोच्च अदालत
3. नेपालमा तथ्यांक २०७४ अनुसार माध्यमिक तहको (कक्षा ९-१०) को प्राविधिक तथा व्यावसायिक धारको विधागत विषय (Disciplinary subjects) को पाठ्यभार कति रहेको छ?
(क) १८
(ख) ०.९९
(ग) १
(घ) १.०१
4. राष्ट्रिय शिक्षा पद्धतिको योजना (२०२८-२०३२) अनुसार प्राथमिक शिक्षाको उद्देश्य कुन हो?
(क) दक्ष नागरिक उत्पादन गर्नु
(ख) व्यावसायकिताको शिक्षा दिई दक्ष कार्यकर्ता बनाउनु
(ग) साक्षरताको शिक्षा दिनु
(घ) चरित्र निर्माण गर्नु
5. माध्यामिक शिक्षा उत्तीर्ण परीक्षामा अक्षराक पद्धतिमा C श्रेणीलाई के भनी व्याख्या गरिन्छ।
(क) Acceptable
(ख) Excellent
(ग) Very Good
(घ) Above Average
6. माध्यामिक शिक्षा उत्तीर्ण परीक्षामा अक्षराङ्क पद्धतिमा D श्रेणीलाई के भनी व्याख्या गरिन्छ?
(क) Average
(ख) Insufficient
(ग) Very Good
(घ) Above Average
7. विद्यार्थीहरुको पठनपाठनमा अधिकारलाई सुनिश्चितता तथा सुलभता प्रदान गर्दै विना व्यवधान सुव्यवस्थित र शान्त वातावरणमा विद्यार्थीहरुको निरन्तर संचानको सुनिश्चितताको लागि नेपाल सरकारले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्ने निर्णय कहिले गरेको हो?
(क) वि.स. २०६८ फागुन ११
(ख) वि.सं. २०६८ चैत्र ११
(ग) वि.सं. २०६८ वैशाख ११
(घ) वि.सं. २०६८ जेठ ११
8. किराँत वंशका अन्तिम राजा गास्ती थिए भने ठकुरी वंशका अन्तिम राजा को थिए ?
(क) गास्ती
(ख) शंकरदेव
(ग) भुवन सिंह
(घ) यक्ष गुप्त
9. सबैका लागि शिक्षाको मुल दस्तावेजले उठाएका समग्र शैक्षिक पद्धतिको मुल मुद्दाहरूमा तलकामध्ये कुन पर्दैन ?
क) एकअर्का निकाय र संस्था बिच समन्वयको अभाव
ख) बिचैमा कक्षा छाड्ने बालबालिकाहरू
ग) केन्द्रीकृत शैक्षिकव्यवस्थापन
घ) माथिका सबै
10.प्रारम्भिक वालविकास अन्तर्गत आधारभूत सिप सिकाइका क्षेत्र अन्तर्गत तलको मध्य कुन सीप पर्दछ?
(क) वरपरको वातावरण
(ख) सिर्जनशीलता
(ग) सामाजिक सिप
(घ) वौद्धिक तथा मानसिक सीप
11.राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ को तयारीका लागी पाठ्यक्रम विकास केन्द्रले कहिलेवाट कार्यको थालनी गरेको थियो ?
(क) २०७३ फाल्गुण
(ख) २०७४ बैशाख १८
(ग) २०७५ फागुन २२
(घ) २०७६ असोज १३
12.सबैका लागि शिक्षा कार्यक्रम (२००४-२००९) को उद्देश्यमा कुन पर्दैन ?
(क) प्राथमिक तहमा पहुच र समता सुनिश्ति गर्ने
(ख) प्राथमिक तहमा गुणस्तर र सान्दर्भिकता अभिवृद्धि गर्ने
(ग) संस्थागत क्षममता सुदृढीकरण गर्ने
(घ) पेसागत तालिम प्रदान गर्ने
13. बृहत विद्यालय सुरक्षा कार्यान्वयन कायविधि २०७५ अनुसार बृहत् विद्यालय सुरक्षा सम्बन्धि विद्यालय तहका कति ओय कार्यहरु रहेका छन् ?
(क) ९
(ख) १०
(ग) ११
(घ) १२
14.अनौपचारिक शिक्षा तथा निरन्तर सिकाइ कार्यक्रम कार्यान्वयन पुस्तिका २०७४ अनुसार निरन्तर शिक्षाको पाठ्यक्रमको कभर पेच कति ग्रामको हुनेछ ?
(क) १०० ग्राम
(ख) २०० ग्राम
(ग) २५० ग्राम
(घ) ३०० ग्राम
15.पाठ्यक्रम विकास केन्द्रको उद्देश्य तलको मध्ये कुन हो ?
(क) विद्यालय तहका पाठ्यक्रम तथा पाठ्य पुस्तक विकास, परिमार्जन सम्बन्धी नीति निर्माणमा सहयोग गर्नु र स्वीकृत नीतिअनुसार पाठ्यक्रम तथा पाठ्य पुस्तक दिकास, परिमार्जन तथा अध्यावधिक गर्नु,
(ख) विद्यालय शिक्षाको गुणस्तर मानक निर्धारण गर्नु
(ग) विद्यालय शिक्षा पाठ्यक्रम तथा पाठ्य पुस्तक सम्बन्धी अनुसन्धान गर्नु
(घ) माथिका सबै
16. विश्वप्रसिद्ध हिम चुचुरो 'सगरमाथा' कुन हिमशृंखलामा पर्दछ ?
(क) मनास्लु
(ख) रोल्वालिङ
(ग) अन्नपूर्ण
(घ) महालंगुर
17. पाठ्य घण्टमा कस्ता क्रियाकलापहरू समावेस गर्न सकिने छ ?
(क) शिक्षक र विद्यार्थी बिचको प्रत्यक्ष संवाद
(ख) शिक्षक र विद्यार्थी बिचमा गरिने सहकार्य क्रियाकालाप
(ग) अतिरिक्त क्रियाकलाप
(घ) माथिका सबै
18. नेपालका ७५ जिल्लामध्ये हिमाली भागमा कतिवटा जिल्ला पर्दछन् ?
(क) १६ वटा
(ख) २० वटा
(ग) १९ वटा
(घ) १४ वटा
19. तलकामध्ये कुन वस्तुगत प्रश्न अन्दाजले मिलाउने बढी सम्भावना रहन्छ ?
क) ठिक बेठिक प्रश्न
ख) जोडा मिलाउने प्रश्न
ग) खालीठाउँ भर्ने प्रश्न
घ) बहु बैकल्पिकप्रश्न
20. नेपालमा बहुउद्देश्यीय माध्यमिक विद्यालय कहिलेदेखि कहिलेसम्म संचालनमा आएको पाइन्छ ?
(क) वि.सं. २०१५ देखि २०२५ सम्म
(ख) वि.सं. २०१० देखि २०२५ सम्म
(ग) वि.सं. २०२५ देखि २०३५ सम्म
(घ) वि.सं. २०२५ देखि २०४५ सम्म
21. स्तरीकृत अङ्क भन्नाले केलाई बुझिन्छ ?
(क) आनुसाङ्ख्यिक मान
(ख) साङ्ख्यिक मान
(ग) अक्षराङ्क मान
(घ) संख्यात्मक मान
22. शिक्षा ऐन, २०२८ अनुसार विद्यालयमा शिक्षाको माध्यममा तलको मध्ये कुन पर्दैन ?
(क) शिक्षाको माध्यम नेपाली हुने
(ख) प्राथमिक तहसम्म मातृभाषामा शिक्षा दिने सकिने
(ग) भाषा विषय सिकाउँदा पढाइको माध्यम सोही भाषा हुने
(घ) शिक्षाको माध्यममा अङ्ग्रेजीलाई प्राथमिकता दिने
23. शिक्षा, विज्ञान तथाप्रविधिमन्त्रालयमा सामान्यप्रशासन सेवा र शिक्षाप्रशासन सेवाका गरी राजपत्राङ्कित प्रथम श्रेणी कतिजना हुन्छन ?
क) ४ जना
ख) ३ जना
ग) २ जना
घ) ५ जना
24. कुनै एक विषयको पठन पाठन संचालनका लागि खर्च भएको कति घण्टाको समयावधिलाई एक पाठ्य घण्ट भनिन्छ ?
(क) ३२ घण्टा
(ख) ३५ घण्टा
(ग) २२ घण्टा
(घ) ३० घण्टा
25. सबैका लागि शिक्षा सम्बन्धी लक्ष्य प्राप्त गर्न नेपालले तयार गरेको सबैका लागि शिक्षा सम्बन्धी राष्ट्रिय कार्ययोजना (सन् २००१-२०१५) का रणनीतिमा कुन पर्छ ?
(क) तत्कालीन रणनीति (२००१-२००५)
(ख) मध्यकालीन रणनीति (२००५-२०१२)
(ग) दीर्घकालीन रणनीति (२०१२ - २०१५)
(घ) माथिका सबै
26.विद्यालय छात्रवृत्ति व्यवस्थापन निर्देशिका २०७४ अनुसार गैर आवासीय छात्रवृत्तिहरु कति प्रकारका रहेका छन् ?
(क) ११ प्रकारका
(ख) १२ प्रकारका
(ग) १३ प्रकारका
(घ) १४ प्रकारका
27.माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा अक्षराङ्क पद्धतिमा C श्रेणीलाई के भनी व्याख्या गरिन्छ?
(क) Outstanding
(ख) Excellent
(ग) Very Good
(घ) Satisfactory
28. नेपाल राष्ट्रिय पुस्तकालयलाई महेन्द्र भवन उमा.वि.मा सार्ने निर्णय कहिले भएको हो ?
(क) २०७२ जेष्ठ १५
(ख) २०७२ जेष्ठ १२
(ग) २०७२ जेष्ठ १०
(घ) २०७१ जेष्ठ १०
29. निजामती सेवामा नयाँ दरवन्दी सिर्जना गर्नु पर्दा कसको सहमति लिनु पर्दछ ?
(क) सामान्य प्रशासन मन्त्रालय
(ख) लोक सेवा आयोग
(ग) अर्थ मन्त्रालय
(घ) प्रधानमन्त्रीको कार्यलय
30. राष्ट्रिय शिक्षा योजना आयोग २०११ का अनुसार शिक्षाको संरचना तलका मध्ये कुन हो ?
क) ५+५+२/४
ख) ५+५+४/७
ग) ५+३+२/२
घ) ३+४+३/२
31. शिक्षा ऐन, २०२८ सर्वप्रथम कहिले लालमोहर सदर भएको हो ?
(क) २०२८/६/१५
(ख) २०२८/७/१५
(ग) २०२८/५/२४
(घ) २०२८/४/२४
32. निम्नतम शैक्षिक योग्यता भन्दा एक तह माथिको शैक्षिक योग्यतामा कति अंक प्रदान गरिनेछ?
(क) ४ अंक
(ख) एकमुष्ठ ३ अंक
(ग) एकमुष्ठ ६ अंक
(घ) ५ अंक
33. गाउँ शिक्षा समितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू मध्येबाट सदस्यमा कसले मनोनित गर्दछ?
(क) जिल्ला शिक्षा समिति
(ख) गाउँ शिक्षा समिति
(ग) जिल्ला शिक्षा अधिकारी
(घ) गाउँ पालिकाका सचिव
34. अध्यापन अनुमती पत्र सम्बन्धी व्यवस्था कति दफा मा रहेको छ ?
(क) दफा ११ 'क'
(ख) दफा ११ 'ख'
(ग) दफा ११ 'घ'
(घ) दफा ११ 'ङ
35. प्राथमिक तहको निरन्तर मूल्याङ्कन प्रणालीमा सामान्यका लागि कति वद्य रेजा प्रदान गरिन्छ ?
(क)३
(ख)२
(ग) १
(घ)४
36. आधारभूत शिक्षा पाठ्यक्रम कक्षा १-३ को सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षाका लागि वार्षिक कार्यघण्य कति छुट्याइएको छ ।
(क) १६०
ख) १६१
(ग) १६२
घ) १६३
37. राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार सिकाइ क्षमता स्तरलाई कति तहमा बाँडिएको छ ?
(क) ५ तह
ख) ६ तह
(ग) ३ तह
घ) ४ तह
38. राष्ट्रिय शिक्षा नीति २०७६ अनुसार माध्यमिक तहका कक्षाहरुमा कुन भाषाका माध्यमबाट पढाइने व्यवस्था मिलाइने छ ।
(क) अंग्रेजी
(ख) नेपाली
(ग) अंग्रेजी वा नेपाली
(घ) अंग्रेजी वा नेपाली वा दुवै
39. शिक्षा ऐन, २०२८ अनुसार जिल्ला शिक्षा समितिमा प्रमुख जिल्ला अधिकारी कुन पदमा रहने व्यवस्था छ।
(क) अध्यक्ष
ख) उपाध्यक्ष
(ग) सदस्य
(घ) सदस्य सचिव
40. जिल्ला शिक्षा समितिको सदस्य सचिव को हुने व्यवस्था छ ।
(क) प्रमुख जिल्ला अधिकारी
(ख) जिल्ला शिक्षा अधिकारी
(ग) स्थानीय विकास अधिकारी
(घ) जि.शि.अ.ले तोकेको अधिकृत
41. कक्षा ११ र १२ मा प्राविधिक शिक्षा कहिले बाट सुरु भयो।
क) २०७२
ख) २०७०
ग) २०६९
घ) २०६८
42. कुनै पनि कार्यक्रममा प्रवेश गर्नु भन्दा पहिले लिने मुल्यांकन तलका मध्ये कुन प्रकारको मुल्यांकन हो।
क) निर्माणत्मक मुल्यांकन
ख) निर्णयात्मक मुल्यांकन
ग) निदानात्मक मुल्यांकन
घ) स्थाननिर्धारण मुल्यांकन
43. २०१५ सालको आमनिर्वाचन ताका मन्त्रिपरिषद्को अध्यक्षता कसले गरेका थिए ?
(क) डा. केआई सिंह
(ख) सुवर्णशमशेर
(ग) गणेशमान सिंह
(घ) टंकप्रसाद आचार्य
44. दिइएका मध्ये कुन आचार संहिता विद्यार्थी सँग सम्बन्धित छ ?
(क) विद्यालयले आयोजना गरेको कार्यक्रममा सक्रिय रुपमा भाग लिनुपर्ने
(ख) विद्यार्थीहरूलाई योग्य नागरिक बनाउने उद्देश्य लिई अध्ययन र अध्यापनलाई आफ्नो मुख्य लक्ष्य सम्झनुपर्छ।
(ग) बिदाको अनुमति नलिई विद्यालयमा अनुपस्थित हुनुहुँदैन ।
(घ) आज्ञाकारिता, अनुशासन, सद्भावना, सहयोग, सदाचार र सच्चरित्रतालाई प्रोत्साहन गर्नुपर्छ
45. विद्यालयको कामको सिलसिलामा दुर्घटनामा परी मृत्यु हुने शिक्षकको परिवार वा सन्ततिलाई दिइने वृत्तिको सिफारिस गर्न कसको अध्यक्षतामा समिति गठन हुने व्यवस्था छ?
(क) प्रमुख जिल्ला अधिकारी
(ख) जिल्ला शिक्षा अधिकारी
(ग) क्षेत्रीय शिक्षा निर्देशक
(घ) विद्यालय व्यवस्थापन समितिको अध्यक्ष
46. नदी प्रणालीको आधारमा नेपाललाई कति भागमा विभाजन गरिएको छ।
(क)३
(ख)४
(घ) ६
47. सुदूरपश्चिम विश्व विद्यालयको स्थापना कहिले भएको हो ?
(क) सन् २०१०
(ख) सन् २०११
(ग) सन् २०१२
(घ) सन् २००९
48. माध्यमिक विद्यालयको शिक्षकले पाउने उपचार खर्च वापत कति रकम पाउँदछन् ।
(क) १२ महिना बराबरको तलब रकम
(ख) ११ महिना बराबरको तलब रकम
(ग) १० महिना बराबरको तलब रकम
(घ) ९ महिना बराबरको तलब रकम
49. आधारभूत शिक्षा पाठ्यक्रम, २०६९ ले कति अङ्क प्राप्त गरेकोलाई 'क' श्रेणीमा राखेको छ?
(क) ८० प्रतिशत र सो भन्दा माथि
(ख) ७० प्रतिशत र सो भन्दा माथि
(ग) ९५ प्रतिशत र सो भन्दा माथि
(घ) ९० प्रतिशत र सो भन्दा माथि
50. शैक्षिक तथ्याङ्क २०७५ अनुसार ५ देखि १२ वर्ष उमेर समुहका बालबालिका कति
प्रतिशत विद्यालय बाहिर रहेका छन् ?
(क) ८.३ प्रतिशत
(ख) ७.४ प्रतिशत
(ग) १.३ प्रतिशत
(घ) ७.१ प्रतिशत
facebook :


- Reviews (0)
Nothing Found...Leave a review