कक्षा १२ को आवेदन फाराम खुला

कक्षा १२ को आवेदन फाराम खुला

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को आवेदन फाराम खुला गरेको छ ।

 

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भोलि मङ्सिर ७ गतेबाट लागु हुने गरी आवेदन फाराम खुला गरिएको जानकारी दिए । 

 

फाराम आगामी माघ २१ गतेसम्म भर्न सकिनेछ । सो दिनपछि माघ मसान्तसम्म दोब्बर दस्तुर तिरेर फाराम भर्न सकिनेछ ।

 

उनले विद्यालयहरुले आवेदन फाराम भरेर आगामी फागुन ७ गतेभित्र बोर्डको सम्बन्धित कार्यालयमा बुझाइसक्नुपर्ने निर्णय भएको जानकारी दिए ।

 

 

  इडियु-पत्रमा मंसिर ६, २०७८ प्रकाशित समाचार 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login