TSC Model set 72

TSC Model set 72

TSC Model set 72

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

Key (A)  (B)  (C)  (D) 

 

उत्तर अन्तिममा  छ ।

उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द  हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।

 

  खुल्ला प्रतियोगितात्मक परीक्षाको

वस्तुगत प्रश्नोत्तर - 2078   

SET 72 (50x2 = 100)

 

 

 

१. नेपालको पहिलो सिनेमा हल कुन हो ?

क) विश्वज्योति सिनेमा हल

ख) जनसेवा सिनेमा हल

ग) कलंकि सिनेमा हल

घ) कुमारी सिनेमा हल

 

 

 

 

२. स्थानिय सरकार सञ्चालन ऐन, २०७४ अनुसार निम्न भनाईहरूका बारेमा विचार गर्नुहोस् ।

1) महानगरपालीका हुनको लागी कम्तीमा ३ लाख स्थायी बासिनदा भएको हुनुपर्दछ ।

 

2) उपमहानगरपालीका हुनको लागी कम्तीमा २ लाख स्थायी बासिन्दा भएको हुनुपर्दछ ।

 

3) नेपालका चार जिल्ला रामेछाप, धादिङ्ग, गोर्खा र पूर्वी रुकुमलाई हिमाली जिल्लामा समावेश गरेको छ ।

माथी दिइएका भनाईहरू मध्ये कुन ठीक हो हुन् ?

A) 1 मात्र

B) 2 र3 मात्र

C) 1र 3 मात्र

D) 1,2र 3 सवै

 

 

 

 

३. जोडा मिलाउनुहोस् ।

  1. तोसी तोस नाच    १.किरात राई
  2. हरधोई पर्व       २.थारु
  3. झम्टा पर्व        ३.डगौरा थारु
  4. पातमेला र वहा पर्व ४.सतार

 

A)a-1,b-3,c-2,d-4

B)a-4,b-2,c-3,d-1

C)a-3,b-2,c-1,d-4

D) a-2,b-3,c-4,d-1

 

 

 

४. काठमाडौँ उपत्यकाका चार नारायणहरु कुन कुन हुन् ?

क) शेष नारायण,हरी नारायण, चाँगु नारायण,विशंखु नारायण

 

ख) इचंगु नारायण, शंखु नारायण,शेष नारायण, चांगु नारायण

 

ग) इचंगु नारायण,विशंखु नारायण, शेष नारायण, चाँगु नारायण

 

घ) विशंखु नारायण, गौरी नारायण, शेष नारायण ,चाँगु नारायण

 

 

 

 

५. सार्कको इतिहासमा आफ्नो कार्यकाल पुरा नगरी पदबाट राजिनामा गर्ने पहिलो महासचिव कुन देशका नागरिक हुन् ?

क) श्रीलंका

ख) भारत

ग) पाकिस्तान

 घ) माल्दिभ्स

 

 

 

६. शिक्षाको सामाजिक उद्देश्य अन्र्तगत कुन पर्दैन ?

क) मानविय सम्बन्ध

ख) व्यक्तित्व विकास

ग) आर्थिक दक्षता

घ) संस्कृतिको संरक्षण

 

 

7.घर, भवन, मन्दिर, पाटी, पौवा र दरबार निर्माणसम्बन्धी कलालाई के भनिन्छ?

क. चित्रकला

ख. वास्तुकला

ग. काष्ठकला

घ. कुनै पनि होइन

 

 

 

 

८. खप्तड राष्ट्रिय निकुञ्जका सम्बन्धमा निम्न मध्ये गलत कुन हो ?

१) वि.सं २०४२ सालमा २२५ वर्ग कि.मि. क्षेत्रफललाई समेटेर स्थापना गरिएको छ ।

 

२) अछाम,बझाङ,डोटी,र बाजुरा जिल्लाका अधिकांश भु भाग समेटेको छ ।

 

३) यो कृष्णसारको लागि प्रसिद्ध राष्ट्रिय निकुञ्ज हो।

क) १ मात्र गलत

ख) २ मात्र गलत

ग) ३ मात्र गलत     

घ) २ र ३ मात्र गलत

 

 

 

 

९. तलका कथनहरु मध्ये कुन सहि छ वा छैन ?

१) जंगबहादुरले थापाथलीको दाख चोकमा प्रथम अंग्रेजी स्कुलको स्थापना वि.सं १९१० असोज २७ गते स्थापना गरेका थिए ।

 

२) काठमाडौं उपत्यका बाहिर खुलेको पहिलो अंग्रजी स्कूल चन्द्र मिडिल स्कूल सिराहा हो ।

 

क) दुवै ठिक

ख) दुवै वेठिक

ग) १ मात्र ठिक

घ) २ मात्र ठिक

 

 

 

 

१०. निम्न देशहरुवारे विचार गर्नुहोस् ।

१) बंगलादेश २) भारत ३) म्यानमार ४) थाइल्याण्ड ५)पाकिस्तान

माथि उल्लेखित मुलुकहरु मध्ये विमस्टेकमा नपर्ने कुन हो ?

क) १ र ३ मात्र

ख) ३ र ४ मात्र

ग) ३ मात्र

घ) ५ मात्र

 

 

 

११. सार्कको इतिहासमा आफ्नो कार्यकाल पुरा नगरी पदबाट राजिनामा गर्ने पहिलो महासचिव कुन देशका नागरिक हुन् ?

क) श्रीलंका

 ख) भारत

 ग) पाकिस्तान

 घ) माल्दिभ्स

 

 

 

१२. १८ औं सार्क शिखर सम्मेलनका सम्बन्धमा गलत कुन चाहीँ हो ? पहिचान गर्नुहोस ।

१) १८ सार्क शिखर सम्मेलनले ३६ बुर्दै काठमाडौँ घोषणापत्र जारी गरको थियो ।

 

२) उक्त सम्मेलन प्रज्ञा प्रतिष्ठान (कमलादी ) मा आयोजना गरिएको थियो

 

३) उक्त सम्मेलनमा सहभागी हुन पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ आएका थिए ।

 

४) उक्त सम्मेलनमा पर्यवेक्षक चीन भने अनुपस्थित रहेको थियो ।

क) १ र ३ गलत

 ख) २ र ३ गलत

 ग) ३र४ गलत

 घ)२ र ४ गलत

 

 

 

 

१३. जोडा मिलाउनुहोस र कोडवाट उत्तर पहिचान गर्नुहोस ।

समूह ।                          समूह ॥

a) सर्वप्रथम मदन पुरस्कार प्राप्त गर्ने      1) नारायण गोपाल गुरुवाचार्य

b) सर्वप्रथम जगदम्वा पुरस्कार प्राप्त गर्ने 2) भुपि शेरचन

c) सर्वप्रथम साझा पुरस्कार प्राप्त गर्ने     3) सत्यमोहन जोशी

d) सर्वप्रथम युवा वर्ष मोती पुरस्कार प्राप्त गर्ने 4)दैवज्ञराज न्यौपाने

                                         5) माधव प्रसाद घिमिरे

 

कोड a  b         c          d

क. 3     1         2          4

ख.3      1          5          2

ग. 3      4          5          2

घ. 3     5          2          4

 

 

 

 

१४. पद्यश्री साहित्य पुरस्कार २०७७ केशव दहालको उपन्यास “मोक्षभूमि” लाई प्रदान गरिने भयो भने पद्यश्री साहित्य सम्मान कसलाई प्रदान गरिने भएको छ ?

(क) भक्त राज आचार्य

(ख) केशव दहाल

(ग) रमेश विकल

(घ) हरिकला लामिछाने

 

 

 

 

 

१५. नेपालको शैक्षिक प्रशाषणलाई २८ जिल्लामा कहिले विभाजन गरिएको हो ?

क) वि.सं.२०१५

ख) वि.सं.२०१४

ग) वि.सं.२०२०

घ) वि.सं.२०१३

 

 

 

१६. Intranet and Extranet differs at

(A) Intranet: Private , Extranet: Public

(B) Intranet: Public, Extranet: Private

(C) Intranet: Private, Extranet: Private and also allowed authorized partners

(D) Intranet: Public, Extranet: Public

 

 

 

 

१७. Microsoft word is software.

(A) Application

(B) Compiler

(C) System

(D) Programming

 

 

 

 

१८. The printed output from a computer is called

  1. Copy
  2. Soft Copy
  3. Hard Copy
  4. Paper

 

 

 

१९. Find the missing number.

0,6, 24, 60, 120, 210,?

(a) 240

 (b) 290

(C) 336

(d) 504

 

 

 

 

२०. विकासका सन्दर्भमा तलको कुन वाक्य गलत छ ?

क) विकास परिपक्वता र सिकाइको प्रतिफल

ख) विकासमा परिवर्तन हुने

ग) पुर्वकथनिय हुने

घ) अघिल्लो विकास भन्दा पछिल्लो जटिल हुने

 

 

 

२१. देहायका मध्ये शिक्षाविद्हरुका अनुसार उत्तरवाल्यावस्थाको विशेषताका रुपमा गरिएको नामाकरण कुन हो ?

क) खुशीको उमेर

ख) संबेदनशिल उमेर

ग) बाल समुहको उमेर

घ) दुःख दिने उमेर

 

 

 

२२. भोजभतेरमा सहभागिता किशोर अवस्थाको कस्तो रुची हो ?

क) सामाजिक रुची

ख) व्यक्तिगत रुची

ग) मनोरञ्जनात्मक रुची

घ) मनोवैज्ञानिक रुची

 

 

 

२३. कुनै शिक्षकले कक्षा शिक्षणमा परिस्थिति अनुसार कुनै वखत ५ मिनेट पछि वा कुनै वखत १५ मिनेट पछि पुर्नवल प्रदान गर्दछन् भने यो कस्तो पुर्नवल तालिका हो?

क) निरन्तर पुर्नवल तालिका

ख) समय अनुपातिक पुर्नवल तालिका

ग) अनिश्चित अन्तराल पुर्नवल तालिका

घ) अनिश्चित अनुपात पुर्नवल तालिका

 

 

 

२४. सिकाइको स्थानान्तरण सम्वन्धि साझा तथा विशिष्ट तत्व सिद्धान्तका प्रतिपादक को हुन् ?

क) Charles Spearman

 ख) Charles H. Judd

ग) Thorndike

घ.Plato

 

 

 

 

२५. प्रतिक्षेप पद्धतिको अध्ययनमा आधारित सिकाइ सिद्धान्त कुन हो ?

क) थर्नडाइकको पुरस्कार सिद्धान्त

ख) प्याभ्लवको सम्बन्ध प्रत्यावर्तन

ग) स्किनरको कार्यपरक र व्यवहारपरक सिद्धान्त

 घ) माथिका ख र ग दुवै

 

 

 

 

२६. तलका मध्ये कुन मनोवैज्ञानिक संरचनावादी हुन् ?

क) जीन पियाजे

ख) कोहलर

ग) स्कीनर

घ) ग्याग्ने

 

 

 

२७. विषय समितिको अध्यक्ष तलका मध्ये को रहने व्यवस्था छ ?

क) पाठ्यक्रम विकास केन्द्रको प्रमुखको सिफारिशमा मन्त्रालयद्धारा मनोनित सम्बन्धित विषयको प्राध्यापक वा विद्धान

 

ख) केन्द्र प्रमुखको सिफारिशमा मन्त्रीद्धारा नियुक्त सम्बन्धित विषयको प्राध्यापक वा विद्धान

 

ग) पाठ्यक्रम विकास केन्द्र प्रमुखको सिफारिशमा मन्त्रालयद्धारा नियुक्त कम्तिमा १० वर्ष स्थायी सेवा गरेको सम्बन्धित विषयको शिक्षक

 

घ) शिक्षा प्रशाषण समुहको मन्त्रालयद्वारा नियुक्त राजपत्राङित द्धितिय श्रेणीको कर्मचारी

 

 

 

 

२८. “शिक्षाको लक्ष्य हासिल गर्नका लागि वनाइएको शैक्षिक कार्यक्रमलाई पाठ्यक्रम भनिन्छ” । यो परिभाषा तलका मध्ये कुन सँग सम्बन्धित छ?

क) युनेस्को

ख) रा. शि. प. यो. २०२८

ग) राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९

घ) राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०६३

 

 

 

 

२९. वृहत् विद्यालय सुरक्षा कार्यान्वयन कार्याविधि, २०७५ नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको माननिय मन्त्रीस्तरको निर्णय बाट कहिले स्वीकृत भएको हो ?

क) २०७५ वैशाख १५

ख) २०७५ जेठ २०

ग) २०७५ फागुन १५

घ) २०७५ फागुण १३

 

 

 

 

३०.कार्यमुलक अनुसन्धान भनेको के हो?

क) अनौपचारिक अध्ययन विधि

ख) औपचारिक अध्ययन विधि

ग) नयाँ तथ्य पत्ता लगाउन गरिने अनुसन्धान

घ) नयाँ ज्ञानको निर्माण गर्ने विधि

 

 

 

 

३१. नेपालको संविधान अनुसार नागरिकताका सम्बन्धमा तलको कुन वाक्य उपयुक्त छ ?

क) प्रादेशिक पहिचान सहितको एकल संघिय नागरिकताको व्यवस्था

 

ख) नेपालको अंगीकृत नागरिकता भएका बाबु वा आमाद्धारा जन्मिएका सन्तानलाई अंगीकृत नागरिकता प्रदान गरिने

 

ग) नेपाल भित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नावालक वावु आमा फेला परेपछि वंशजको आधारमा गरिकता प्राप्त गर्ने

 

घ) अधिकांस नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हक हुने

 

 

 

 

३२. शैक्षिक गुणस्तर परिक्षण केन्द्रको प्रमुख शिक्षा परिक्षकको नियुक्तिका लागि नेपाल सरकार समक्ष सिफारिश गर्न कसको अध्यक्षतामा को को रहने समिति बनाइने व्यवस्था छ ?

क) शिक्षा सचिवको अध्यक्षतामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र लोक सेवा आयोगको अध्यक्ष सदस्य रहेको

 

ख) लोक सेवा आयोगको अध्यक्षको अध्यक्षतामा राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सदस्य र मन्त्रालयको सचिव सदस्य रहेको

 

ग) लोक सेवा आयोगको अध्यक्षको अध्यक्षतामा त्रि.वि. का उपकुलपति र मन्त्रालयको सचिव सदस्य सहेको

 

घ) शिक्षा मन्त्रीको अध्यक्षतामा शिक्षा सचिव र योजना आयोगको शिक्षा हेर्ने सदस्य सदस्य रहेको

 

 

 

 

३३. शिक्षकको कार्य सम्पादन मुल्यांकन मार्फत वढुवा गर्ने प्रयोजनका लागि शिक्षकले वहन गर्ने विशेष जिम्मेवारी वापत कति अंक प्राप्त गर्ने व्यवस्था रहेको छ ?

क) वार्षिक २ अंकका दरले बढिमा ६ अंकसम्म

ख) वार्षिक १ अंकका दरले वढिमा ४ अंकसम्म

ग) वार्षिक १ अंकका दरले बढिमा ५ अंक सम्म

घ) वार्षिक २ अंकका दरले बढिमा ४ अंक सम्म

 

 

 

 

३४. जम्मा ३० वर्ष स्थायी सेवा गरेको शिक्षक रु ३०,५०० तलव खाइरहेकै वखत अनिवार्य सेवा निवृत भए कति निवृत्तभरण प्राप्त गर्दछ ?

क) १५,२५०

ख) १६,०००

ग) १७,०००

घ) १८,३००

 

 

 

 

३५ . ट्युशन, कोचिङ जस्ता विद्यालय वाहिर हुने अध्यापन सेवाको अनुमति तथा नियमन गर्ने अधिकार देहायका मध्ये कुन निकायमा रहेको छ?

क) सम्बन्धित स्थानिय तह

ख) शिक्षा विकास तथा समन्वय इकाइ

ग) जिल्ला समन्वय समिति

घ) वडा समिति

 

 

 

 

३६. Maximum length of DOS command using any optional parameter is

  1. 26 characters
  2. 87 characters
  3. 127 characters
  4. None of above

 

 

 

३७. what does RAM stand for?

a) Read Access Memory

b) Read Anywhere Memory

c) Random Anything Memory

d) Random Access Memory

 

 

 

 

३८. गोवर ग्यासमा प्रमुख रुपमा पाइने ग्यास हो।

क) इथेन

ख) मिथेन

 ग) कार्वनडाइअक्साइड

 घ) नाइट्रोजन

 

 

 

३९. गण्डकी सम्झौता हुँदा नेपालका प्रधानमन्त्री को थिए ?

क) मातृका प्रसाद कोइराला

ख) किर्तिनिधि विष्ट

ग) विश्वेश्वर प्रसाद कोइराला

घ) सुर्य प्रसाद कोइराला

 

 

 

४०.SAFTA Agreement मा कहिले हस्ताक्षर भएको हो ?

क) 2004 Jan8

ख) 2004 Dec 14

ग) 2004Jan 6

 घ) 2004 Dec 26

 

 

 

 

४१. Find the missing Number

 

 (a) 35

(b) 37

(c) 45

(d) 46

 

 

 

४२. Select a suitable figure from the Answer Figures that would replace the question mark (?).

 

  1. a
  2. b
  3. c
  4. d

 

 

 

४३. The age of Ram was double of the age of Sita , 16 years ago the age of Ram was tripal then find the present age of Ram?

  1. 60
  2. 62
  3. 64
  4. 70

 

 

 

 

४४. तल दिइएको मेट्रिक्स पुरा गर्नुहोस् ।

  1. 1
  2. 2
  3. 3
  4. 4

 

 

 

 

 

४५. विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ अनुसार प्रारम्भिक बालविकास र शिक्षा कार्यक्रमका लागि आधारभुत सिप सिकाइका क्षेत्रका लागि वार्षिक कति घण्टा समय छुट्टाइएको छ ?

क) २४०

ख) ५७६

ग) १९२

घ) ३८४

 

 

 

 

४६. हयुरिष्टिक विधि देहायका मध्ये कुन शिक्षणमा बढि प्रभावकारी देखिन्छ ?

क) विज्ञान

ख) गणित

ग) सामाजिक अध्ययन

घ) भाषा

 

 

 

४७.. शैक्षणिक प्रविधिलाई शिक्षणमा के को रुपमा प्रयोग गरिन्छ ?

क) संरचनाका रुपमा

ख) साध्यका रुपमा

ग) साधनका रुपमा

घ) नमुनाका रुपमा

 

 

 

 

४८. तलका मध्ये कुन उपयुक्त छैन ?

क) विश्वसनियता मापनमा हुने एकरुपता हो ।

ख) परिक्षणको साधनले उद्देश्य मुताविक कार्य गरेको सुनिश्चितता हुनु वैधता हो।

ग) विश्वसनिय मापनको साधन स्वतः वैध हुन्छ ।

 घ) वैध मापनको साधन स्वतः विश्वसनिय हुन्छ ।

 

 

 

 

४९. देहायका मध्ये कुन कुन कक्षामा बाह्य सार्वजनिक परिक्षा हुने व्यवस्था रहेको छ ?

क) ८,१०,११,१२

ख) ५, ८, १०, ११, १२

 ग) १, ३, ५, ८, १०, ११, १२

 घ) १०, ११, १२

 

 

 

 

 

५०. तल दिइएका मध्ये अनुपयुक्त वाक्य कुन हो ?

क) वार्षिक कार्ययोजना शिक्षकले र वार्षिक कार्यतालिका प्रधानाध्यापकले बनाँउछन् ।

 

ख) वार्षिक कार्ययोजना र कार्यपात्रो समानार्थी शब्द हुन् ।

 

ग) दैनिक कार्यतालिकामा पिरियड अनुसार शिक्षकको कार्य तोकिएको हुन्छ ।

 

घ) वार्षिक शैक्षणिक योजनानै वार्षिक कार्ययोजना हो।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login