TSC Model set 73

TSC Model set 73

TSC Model set 73

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

Key (A)  (B)  (C)  (D) 

 

उत्तर अन्तिममा  छ ।

उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द  हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।

 

  खुल्ला प्रतियोगितात्मक परीक्षाको

वस्तुगत प्रश्नोत्तर - 2078   

SET 73 (50x2 = 100)

 

 

१.सौर्यमण्डलका बाहिरी ग्रह ( outer planets) मा तल दिएका मध्ये कुन ग्रह पर्दैन ?
A. शनी
B. बृहस्पती 
C. मंगल
D. अरुण

 

 


२.Asteroid belt कुन कुन ग्रहहरुका विचमा रहेको छ ?
A. बृहस्पती र शनी
B. पृथ्वी र मंगल
C. मंगल र वृहस्पती
D. शनी र बरुण

 

 

३.तल दिएका कुन कुन भनाइ सहि छन कोडको माध्यमवाट सहि उत्तर छान्नुहोस ।
१. दक्षिण अमेरिका महादेशको पुर्वमा प्रशान्त महासागर पर्दछ ।


२. दक्षिण अमेरिकी देश ब्राजिलमा पाइने घाँसे मैदानलाइ क्याम्पोस (Campos) भनिन्छ।


३. विश्वको सवैभन्दा ठुलो नदी अमेजन अन्त्यमा प्रशान्त महासागरमा विलय हुन्छ ।


४. अमेजन नदीको उत्पती पेरुमा रहेको एण्डिज पर्वतवाट हुन्छ।

A. १र २ मात्र सहि
B. १ र ४ मात्र सहि
C.२ र ३ मात्र सहि
D.२ र ४ मात्र सहि

 

 

४.तल दिएको जोडा कुन गलत छ।
A. भिक्टोरिया फल्स - एसिया
B. भिक्टोरिया मरुभुमी - अष्ट्रेलिया
C. भिक्टोरिया ताल - अफ्रिका
D. मोजाभी मरुभुमी -उत्तर अमेरिका 

 

 


५.क्षेत्रफलका आधारमा हिमाली क्षेत्रको सवैभन्दा सानो जिल्ला कुन हो ?
A. रसुवा
B. बाजुरा 
C.रुकुम पुर्व
D. म्याग्दी 

 

 

६.जोडा मिलाउनुहोस र कोडवाट सहि उत्तर छान्नुहोस ।
समुह (A)              समुह (B)
a. कान्ती हिमाल       १.सोलुखुम्बु
b. चोयु हिमाल         २.मुगु 
c. धवलागिरी हिमाल   ३. म्याग्दी
d. मनास्लु हिमाल       ४. गोरखा

A. a२, b३, c४, d२ 
B. a३, b१, c३, d४ 
C. a२, b१, c३, d४
D. a४, b२, c३, d१

 

 


७.पर्यटकीय दृष्टीकोणले महत्वपुर्ण नार फू उपत्यका कुन जिल्लामा पर्दछ?
A. रसुवा
B. गोरखा 
C. मनाङ्ग
D. मुस्ताङ

 

 

८.जोडा मिलाउनुहोस र कोडवाट सहि उत्तर छान्नुहोस ।
a. गोपालवंश  १.गोदावरी
b. सोमवंश  २. मातातिर्थ
c. नरेन्द्रदेव  ३. कैलाशकुट भवन
d.अंसुवर्मा  ४.भद्राधिवास

A. a१. b३.c४, d३
B. a२, b१.c४.d३
C. a३. b४.c२.d१
D.a४, b२.c३.d१

 

 


९ सुगौली सन्धि कहिलेबाट लागु भएको हो ?
A. सन् १८१६ मार्च ४
B. सन् १८१६ मार्च ३
C. सन् १८१६ अप्रिल ४
D. सन् १८१६ अप्रिल ३

 


१०. तल दिएका कुन जोडा गलत छ ?
A. बसन्त नाच - नेवार समुदाय
B. सरस्वती नाच - गुरुङ्ग समुदाय
C. दशै नाच - सतार जाति
D भुमे नाच - मगर जाति

 

 


११.सिंचाई आयोजना र ती आयोजना रहेका जिल्लाहरुबीच जोडा मिलाउनुहोस् ।
a.मोहना सिंचाई आयोजना     १. कैलाली 
b.कन्काई सिंचाई आयोजना    2.बाँके
c.बट्टार सिंचाई आयोजना       3. झापा
d.डन्डुवा सिंचाई आयोजना      4.नुवाकोट

A. a-1,b-2,c-3,d-4 
B.a-2,b-1,c-4,d-3
C.a-1,b-3,c-4.d-2
D.a-3,b-2,c-1.d-4

 

 

१२.झापा ,पाँचथर ,ईलाम र धनकुटालाई कहिले चिया क्षेत्र घोषित गरिएको थियो?
A.२०३८वि .सं. 
B.२०३९वि .सं. 
C.२०४० वि.सं.
D.२०४१ वि.सं.

 

 


१३. प्राकृतिक रुपमा लामखुट्टे भगाउने औषधी बनाउन तल दिएका मध्ये कुन वनस्पतीको प्रयोग गरिन्छ।
A. congress grass
B. Lenon grass
C. Elephant grass
D. Nut grass

 

 


१४. श्वासप्रश्वासको गति मस्तिष्कको कुन भागले निर्धारण गर्दछ?
A. मेडुला अव्लागाटा
B. सुसुम्ना
C. सानो मस्तिक्स
D ठुलो मस्तिक्स

 

 


१५. जोडा मिलाउनुहोस र कोडवाट सहि उत्तर छान्नुहोस
a.TAT            १. Cancer   
b. ART          २. HIV      
c. Wdal Test   ३. Psychology Test
d. PET           ४. Typhoid


A.a२, b१. c३,d४
B. a३, b१. c२.d४
C. a३, b२,c४,d१
D. a३, b२, c१.d४

 

 

१६. "Building Back Better" २०२१ को कुन शम्मेलनको मोट्टो थियो?
A.G-७
B. NATO
C.COP-२६
D. NAM

 

 

१७. नेपाल भारत सम्बन्धका बारेमा तल दिइएका भनाईबारे अध्ययन गर्नुहोस।
i. गोरखा फौज राख्ने विषयमा नेपाल, भारत र बेलायतबीच सन् १९४७ नोभेम्बर २९ मा त्रिपक्षीय सम्झौता भएको थियो।

 

ii. वि२००७ फागुन १ मा राजा .सं., कांग्रेस र राणाबीच त्रिपक्षीय दिल्ली सम्झौता भएको थियो।


iii. सन् १९५० को शान्ति तथा मैत्री सन्धिमा नेपालका तर्फबाट हस्ताक्षर गर्ने राजा त्रिभुवन थिए ।


दिईएका मध्ये कुन भनाई सही छ?
A. मात्र
B.II मात्र
C.I र ।। मात्र 
D.I र || मात्र

 

 


१८. हालै नेटफ्लिक्समा निम्स दाई भनेर चिनिने निर्मल पुर्जाको एक डकुमेन्ट्री प्रख्यात भएको छ। उक्त डकुमेन्ट्रीको नाम के हो?
A.14 Peaks: Nothing is Inpossible
B. 10 Peaks: Nothing is Inpossible
C. 8848: Nothing is Impossible
D.8848: Conquer the World 

 

 

१९. विश्व भोकमरी सुचकांक ( Global Hmger Index-२०२१) मा नेपाल कति औ स्थानमा रहेको छ ?

A. ७९औ
B.७६ औ
C. १०१ औँ 
D. ७३ औ

 

 


२० . १२ औ राष्ट्रिय जनगणना २०७८को नारा के रहेको छ ?
A विकास र समृद्धिका लागि जनगणना
B. कोहि नछुटुन : कोहि नदोहोरिउन
C. मेरो देश मेरो जनगणना
D. मेरो गणना : मेरो सहभागिता

 

 

२१.त्रिभुवन विश्वविद्यालयको स्थापना गर्ने घोषणा कहिले भयो ?
A. २०१२ चैत्र १८
B. २०१६ भाद्र ३०
C. २०१३ चैत्र १९
D. २०१६ असोज ३०

 

 

२२.किशोरावस्थाका विशेषतामा तलका मध्ये कुन पर्दैन ?
A. यो अवस्था एक समस्याको उमेर हो ।
B. यो अवस्था एक वास्तविकताको समय हो ।
C. यो अवस्था दिवास्वप्नको उमेर हो ।
D. यो अवस्था वयस्कावस्थाको संघारको अवस्था हो ।

 

 

२३ सिकाइमा प्रभाव पार्ने मुख्य तत्वमा नपर्ने कुन हो ?
A. सामाजिका तत्व
B. संवेगात्मक तत्व
C. शारीरिक तत्व
D. मानसिक तत्व

 

 

२४.सिकाईमा समस्या समाधान विधिको प्रयोग कुन सिद्धान्त ले प्रथम प्रयोग गरेको हो ?
क) प्रयन्न र भूल
ख) अन्तदृष्टि सिकाई
ग) सम्बन्ध प्रत्यावर्तन
घ) कार्यपरक सम्बन्ध प्रत्यावर्तन

 

 


२५.सम्वलनमा आश्रित सिकाई सिद्धान्त कुन हो ?
क) शास्त्रीय सम्बन्ध सिकाई
ख) अन्तरदृष्टि सिकाई
ग) क्रियापरक सिकाई
घ) व्यवहारवादी सिकाई

 

 

२६. पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को सदस्य सचिव को रहने व्यवस्था शिक्षा नियमावली, २०५९ मा गरिएको छ ?
A.शिक्षा मन्त्री
B.शिक्षा राज्यमन्त्री 
C.शिक्षा मन्त्री वा राज्यमन्त्री
 D.कार्यकारी निर्देशक (हाल महानिर्देशक)

 

 

२७ पाठयक्रम र पाठ्यसामाग्रीको विषयवस्तुगत वैधता तलकामध्ये कुनले प्रदान गर्दछ ?
A. लेखन कार्यदल
B. विषय समिति
C. शिक्षक कार्यशाला
D. समन्वय तथा सम्पादन समिति

 

 


२८. तलकामध्ये कुन विधि नयाँ सिद्धान्त निर्माण गर्न उपयोगी मानिन्छ ?
A. परियोजना
B. समस्या समाधान
C. व्याख्यान
D. छलफल

 

 

२९ सूत्र, नियम, शिद्धान्त वा परिभाषाका आधारमा उदाहरणहरु प्रस्तुत गर्ने विधि कुन हो ?
A. आगमन विधि
B. प्रश्नोत्तर विधि
C. निगमन विधि
D. प्रयोगात्मक विधि

 

 

३० मापन र मूल्याङ्कनमा विश्वसनीयता भन्नाले तलका मध्ये कुनलाई बुझाउँदैन ?
A. स्थिरता (Stability) र एकरुपता (Consistency)
B. भर पर्न सकिने गुण (Dependability)
C. भविष्यवाणी गर्न सक्ने क्षमता (Predictability) र सुद्धता (Accuracy)
D. विषयगतता (Subjectivity) र विविधता (Varieties)

 

 


३१ आफुभित्र हिनताबोध हुनु, अरुको ईर्ष्या र डाहा गर्ने प्रवृत्ति हुनु कस्तो द्वन्द्व हो ?
A. व्यक्ति आफै भित्रको द्वन्द्व
B. व्यक्ति-व्यक्ति विचको द्वन्दु
C. समूहभित्रको द्वन्द्र
D. समूह-समूह बिचको द्वन्द्व

 

 

 

३२. घटना/मामिला अध्ययनको विशेषता नपर्ने कुन हो ?
A. कार्य, कारण र प्रभावसहित सुझावको प्रस्तुति


B. सिकाइमा नयाँ मान्यता स्थापना गर्ने एक प्रविधि


C. समस्यामा आधारित भई खोजी गरी निष्कर्षको कार्यान्वयन गर्ने कार्य


D. समस्यालाई समग्रतामा अध्ययन गरेर गूणात्मक व्याख्या विश्लेशण गर सुझावको प्रस्तुति

 

 


३३. If in a certain code language HAUNTING is coded as VOGZOHSH, then how is DECIPHER coded as?
A) DJCDFSOG
B) EJDCGSOH
C)DJDEFRPH 
D) FEDHQGDQ

 

 


३४. Which number replace the question mark in the following number series?
1, 24, 816, 3264, 12825, 651210,....?
A) 1302420
B) 2420484
C)202448096
 D) 9512102

 

 


३५. अरु भन्दा फरक चित्र कुन छ?

A.1
B. 2
C. 3
D.4

 

 

३६. Select a suitable figure from the four alternatives that would complete the figure matrix.


 
a) 1
b) 2 
c) 3
d) 4

 

 

 

३७.Which number replaces the question mark ?


 

(a) 11
(b) 13
(c) 20
(d) 10

 

 

 

३८. एउटा पसलेले १२ वटा चक्लेट केही मुल्यमा खरिद गर्यो र त्यती नै मुल्यमा १० वटा चक्लेटहरु विक्री गर्यो भने उसलाई नै यो कारोबारबाट हुने नाफा वा घाटा प्रतिशत कति हो?
A) 10 % profit 
B) 10 % loss
C)20% profit
D) 20% loss

 

 

39. Select a suitable figure from the Answer Figures that would replace the question mark (?).


 

A.3
B.2
C.4
D.5

 

 


४०.  वालमैत्री विद्यालय राष्ट्रिय प्रारुप,२०६७ अनुसार कक्षाकोठामा हुनुपर्ने ह्वाइट बोर्डको अपेक्षित नाप कति हो?
क) ८*६ फिट
ख)८*५ फिट 
ग) ९*४ फिट 
घ) ४*२ मिटर

 

 

४१. कम्प्युटर प्रणालीको भित्र र बाहिर आँखाले देख्न र हातले छुन सकिने सम्पूर्ण सामानलाई भनिन्छ ।
A. हार्डवेयर
B.सफ्टवेयर
C.प्रिन्टर 
D.सिपियू

 

 

४२. कक्षाकोठामा तलका मध्ये कुन प्रकृयाले सञ्चारको माध्यम (Channel) का रुपमा कार्य गर्दैन ?
A. विभिन्न प्रकारका छलफल, अन्तर्किया, बैठक आदी
B. विभिन्न लिखित, अलिखित सामाग्री, पुस्तक आदी
C. मौखिक तथा अमौखिक सञ्चारका साधन र आम सञ्चार माध्यम
D. भौतिक एवं मनोवैज्ञानिक अवरोध

 

 

 

४३. राष्ट्रिय शिक्षा नीति, २०७६ अनुसार विद्यालय तथा शिक्षण संस्थामा ICT को पूर्वाधार विकास गर्दै उच्च गतिको इन्टरनेट सेवाकोक्रमशः विस्ता र गरिनेछ । भन्ने प्रावधान कुन हो ?
A. उद्देश्य
B. रणनीति
C. नीति
D. कार्यनीति

 

 

४४. प्रभावकारी शिक्षण, प्राध्यापन, प्रशिक्षण, अनुगमन मूल्याङ्कन र सुपरिवेक्षण गर्न राष्ट्रिय शिक्षा नीति, २०७६ ले के गर्ने कार्यनीति लिएको छ?
A. भर्चुअल शिक्षक, प्राध्यापक, प्रशिक्षक र सुपरिवेक्षकको व्यवस्था


B. ट्यावलेट, स्मार्टफोन, मोबाइल आदिको प्रयोगमा जोड


C. ई लाइब्रेरी, भर्चुअल ल्याव, भर्चुअल कक्षाकोठाको व्यवस्था


D. माथिका सबै

 

 

४५. राष्ट्रिय साइवर सुरक्षा कार्यन्वयन सञ्चालन समितिको अध्यक्ष को हुने व्यवस्था साइवर सुरक्षा नीति, २०७३ ले गरेको छ ?
A.महिला, बालबालिका तथा समाज कल्याण मन्त्री
B. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री
C. सूचना तथा सञ्चार मन्त्री
D. शिक्षा सचिव

 

 

४६ नेपालको संविधान, २०७२ बमोजिम 'प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ ।' भन्ने प्रावधान कुन मौलिक हकअन्तर्गत पर्दछ ?
A. वातावरण तथा स्वास्थसम्बन्धी हक
B. स्वच्छ वातावरणको हक
C. शिक्षा तथा संस्कृतिसम्बन्धी हक
D. स्वास्थ्य सम्बन्धी हक 

 

 

४७. शिक्षा ऐन, २०२८ अनुसार जिल्ला शिक्षा समितिमा प्रमुख जिल्ला अधिकारी कुन पदमा को छ ?
क. अध्यक्ष
ख. उपाध्यक्ष
ग.सदस्य 
घ सदस्य सचिव

 

 

४८. प्राथमिक विद्यालयमा ७ जना भन्दा बढी शिक्षक दरबन्दी भएका कति जना महिला शिक्षिकाको पद रहन्छ ?
क.३ जना 
ख. ४ जना 
ग. ५ जना
घ.२ जना

 

 

४९. शिक्षक पदमा बढुवा गर्दा नोकरीको ज्येष्ठताबापत स्थायी सेवा बापत प्रतिवर्ष कति अंक दिने प्रावधान छ ?
क) प्रतिवर्ष १ अंकका दरले
ख) प्रतिवर्ष २ अंकका दरले
ग) प्रतिवर्ष २ अंकका दरले
घ) प्रतिवर्ष ४ अंकका दरले

 

 

 

५०. वर्तमान कानुनी व्यवस्था अनुसार निशुल्क विद्यालय शिक्षाको जिम्मेवारी कसको हो ?
क. स्थानीय तह 
ख. प्रदेश तह
ग. संघीय तह
घ. माथिका सवै



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login