- Home
- Show Content
TSC Model set 74
TSC Model set 74
TSC Model set 74
सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।
Key (A) (B) (C) (D)
उत्तर अन्तिममा छ ।
उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।
खुल्ला प्रतियोगितात्मक परीक्षाको
वस्तुगत प्रश्नोत्तर - 2078
SET 74 (50x2 = 100)
१. हामी कार्यालय, विद्यालय र व्यक्तिगत रुपमा प्रयोग गर्दै आएको डेक्सटप ल्यापटप आदि कुन प्रकारको कम्प्युटर हो ?
क. डिजिटल कम्प्युटर
ख. माइक्रो कम्प्युटर
ग. Personal System 2 (PS/2)
घ. माथिका सबै
२. कम्प्युटर सिर्जना गरेको उत्पादन (आउटपुट) निकाल्ने माध्यम .........हो ?
क. प्रोग्राम
ख. सफ्टवेयर
ग. प्रिन्टर
घ. सिपियु
३. शिक्षामा सूचना तथा सञ्चार प्रविधि प्रयोग निर्देशन समितिको अध्यक्ष को रहने व्यवस्था छ ?
क. सूचना तथा सञ्चार मन्त्री
ख. राष्ट्रिय योजना आयोगको उपाध्यक्ष
ग. राष्ट्रिय योजना आयोगको सदस्य (शिक्षा हेर्ने)
घ.राष्ट्रिय सूचना आयोगको अध्यक्ष
४. शैक्षिक प्रविधिमा कुन पर्दैन?
क. शिक्षण सिकाइको कला वा विज्ञान
ख. शिक्षण सिकाइसम्बन्धी व्यवहार विज्ञान
ग. संगठित ज्ञानलाई व्यवहार वा प्रयोगमा ल्याउने व्यवस्थित प्रक्रिया
घ. शिक्षण सिकाइमा मूल्य (Value add) विकास गर्ने प्रक्रिया
५. राष्ट्रिय साइवर सुरक्षा नीति, २०७३ अनुसार जनतालाई साइवर सुरक्षाको सम्बन्धित संवाहक प्रदान गर्ने जिम्मेवारी कसको हुन्छ?
क. राष्ट्रिय कम्प्युटर आपतकालीन पहल टोली (Nep. CERT)
ख. राष्ट्रिय साइवर सुरक्षा नीति कार्यन्वयन सञ्चालन समिति (NCSP)
ग. अन्तर्राष्ट्रिय दूर सञ्चार संघ
घ. माथिका सबै
६. नेपालको संविधान, २०७२ मा कति भाग, धारा र अनुसूची छन् ?
क. २५ भाग, १६७ धारा र ४ अनुसूची
ख. २५ भाग, २०८ धारा र ७ अनुसूची
ग. ३५ भाग, ३०८ धारा र ९ अनुसूची
घ. ३१ भाग, १६८ धारा र ९ अनुसूची
७. सामुदायिक विद्यालयको व्यवस्थापन समितिमा तलकामध्ये कुन सदस्य रहने व्यवस्था छैन?
क. गाउँपालिका वा नगरपालिकाको वडा अध्यक्ष
ख. स्थानीय बुद्धिजीवी वा शिक्षाप्रेमी र शिक्षक प्रतिनिधि
ग. विद्यालय संस्थापक वा चन्दादाता
घ. विद्यालय निरीक्षक र स्रोत व्यक्ति
८. लिखित सूचना बिना कति समयसम्म विद्यालय अनुपस्थित रहेमा शिक्षकलाई नोकरीबाट हटाउन सकिन्छ ?
क. १५ दिन
ख. २१ दिन
ग. ३० दिन
घ. ९० दिन
९. शिक्षकको कार्यक्षमताद्वारा मूल्यांकन गर्दा शैक्षिक योग्यता र तालिमबापत कति अंक छुटायाइएको छ ?
क. १० र १५ अंक
ख. १५ र १० अंक
ग. २० र १० अंक
घ. दुवैमा १५ र १५ अंक
१०. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ कहिले जारी भएको हो ?
क. २०७४।२।२७
ख. २०७४।६।२९
ग. २०७४।९।२६
घ. २०७४।२।२८
११. सूर्यको आकर्षण शक्ति पृथ्वीको आकर्षण शक्ति भन्दा कति गुणा बढी भएको अनुमान गरिएको छ ?
क. २६ गुणा
ख. २८ गुणा
ग. ३० गुणा
घ. ३२ गुणा
१२. देहायको कुन भनाइ बेठीक छ ?
क. आकास गङ्गा भन्नाले तारा,ग्रह र चन्द्रमालाई जनाउँछ
ख. पृथ्वी सौर्यमण्डलको पाँचौं ठूलो ग्रह हो ।
ग. सूर्यको १ वर्ष बरावर ३५४ दिन हुन्छ
घ. पृथ्वीको उत्पत्ति सौर्य मण्डलबाट भएको हो भन्ने बिचार राख्ने वैज्ञानिक वफन हुन ।
१३. मरुभूमि नभएको महादेश कुन हो ?
क. अष्टेलिया
ख. युरोप
ग. उत्तर अमेरिका
घ. दक्षिण अमेरिका
१४. सबैभन्दा लामो अक्षांश रेखा कुन हो ?
क.० डिग्री अक्षांश रेखा
ख. २३ डिग्री अक्षांश रेखा
ग. ६६ डिग्री अक्षांश रेखा
घ. ध्रुवीय अक्षांश रेखा
१५. "शालीग्राम शिला" का लागि नेपालको प्रसिद्ध नदी कुन हो?
क. कालीगण्डकी
ख. बुढीगण्डकी
ग. मस्याङ्दी
घ. अरुण
१६. विश्व वन्यजन्तु कोषको प्रतीक चिन्हमा कुन प्राणीको चित्र अङ्कित छ ?
क.पाण्डा
ख. गैंडा
ग. सिंह
घ. हात्ती
१७. इम्जा हिमताल कुन जिल्लामा पर्दछ ?
क. खोटाङ
ख. सोलुखुम्बु
ग.मनाङ
घ. दोलखा
१८. राजकुमारी भूकुटीलाई तिब्बतमा के उपनाम दिइएको थियो ?
क. श्वेत तारा
ख. ध्रुव तारा
ग. हरित तारा
घ. लाल तारा
१९. "मकैको खेती" पुस्तकका लेखक को हुन् ?
क. सोमनाथ सिग्देल
ख. शम्भूप्रसाद ढुङ्गेल
ग. सुब्बा कृष्णलाल
घ. मोतीराम भट्ट
२०. ग्रन्थचित्र भन्नाले के बुझिन्छ ?
क. पुस्तकको पाना वा गातामा लेखिएको चित्र
ख. मन्दिरको भित्तामा लेखिइएको चित्र
ग. घरको भित्तामा लेखिएको चित्र
घ. कुनै पनि होइन ।
२१. चिलिमे जलविद्युत् आयोजना कुन जिल्लामा संचालित छ ?
क. सिन्धुपाल्चोक
ख. रसुवा
ग. दोलखा
घ. नुवाकोट
२२. नेपालमा कार्यक्रम बजेटको सुरुवात कहिलेबाट भएको हो ?
क. वि.सं २०२३
ख. वि.सं २०२६
ग. वि.सं २०१३
घ. वि.सं २०१७
२३. सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग कुन मन्त्रालय अन्तर्गत पर्दछ ?
क. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
ख. अर्थ मन्त्रालय
ग. गृह मन्त्रालय
घ. श्रम तथा रोजगार मन्त्रालय
२४. सुर्ती (Tobacco) मा पाइने विषालु क्षारीय पदार्थ कुन हो?
क. Caffeine
ख. Nicotine
ग. Cocaine
घ. Opium
२५. तलका भनाइ बिचार गर्नुहोस् ।
१. कम्प्युटरका पिता भनेर चाल्स ब्याबेजलाई भनिन्छ
२. कम्प्युटरको नेपाली नाम सुसाङ्ख्य हो
३. नेपालमा सर्वप्रथम वि.सं.२०२८ मा कम्प्युटर प्रयोगमा ल्याइएको थियो ।
४. विश्वको सबैभन्दा तिब्रगतिको कम्प्युटर DELL हो ।
माथिका भनाइ मध्ये कुन भनाई सही हो/हुन् ?
क.१ र
ख.२र३
ग. १,२ र ३
घ. १,२,३ र ४ सबै
२६. अफ्रो-एसियाली मुलुकबाट सुरक्षा परिषद् कति राष्ट्रको प्रतिनिधित्व रहन्छ ?
क.३
ख.४
ग.५
घ.६
२७. समूह । र समूह ।। बीच जोडा मिलाउनुहोस् र सही उत्तर छनौट गर्नुहोस्?
समूह-। (सङ्गठन) समूह- ।। (मुख्यालय)
a. संयुक्त राष्ट्र सङ्घीय विश्वविद्यालय (UNU) १.जेनेभा
b. विश्व व्यापार सङ्गठन (WTO) २. वासिंटन डी.सी.
c. अन्तर्राष्ट्रिय मुद्रा कोष (IME) ३. नैरोवी
d. संयुक्त राष्ट्र सङ्घीय वातावरण कार्यक्रम (UNEP) ४. टोकियो
कोड (Code):
a b c d
क. 4 1 2 3
ख. 3 4 1 2
ग. 2 3 4 1
घ. 1 2 3 4
२८. ATM कार्ड प्रयोगमा ल्याउने नेपालको पहिलो बैंक कुन हो?
क. नविल बैंक लिमिटेड
ख. बैंक अफ काठमाण्डौं
ग. हिमालयन बैंक लिमिटेड
घ. स्टाण्डर्ड चार्टर्ड बैंक
२९. ७५३ स्थानीय तह रहेकोमा गाउँपालिकाको जम्मा संख्या कति छ?
क.४५०
ख.४६०
ग.४७०
घ.४८०
३०. कविवर माधवप्रसाद घिमिरेलाई कहिले राष्ट्रकविको उपाधिद्वारा सम्मानित गरियो?
क. २०६० असोज ९
ख. २०६१ असोज ९
ग. २०६२ असोज ९
घ. २०६३ असोज ९
३१. शिक्षाका कार्यहरुलाई परम्परागत, तटस्थ, प्रगतिशील र क्रान्तिकारी गरी ४ भागमा बाँड्न सकिन्छ भनेर आफ्नो तर्क अगाडि सार्ने विद्वान् को हुन् ?
क. जर्ज पियाने
ख. मुनरो
ग. जोन डिवे
घ. ब्रुबाकर
३२. कुनै सहरमा 2065 सालमा 1,50,000 मानिस थिए र जनसंख्या वृद्धिदर 2 प्रतिशत थियो भने 2067 सालमा त्यो सहरको जनसंख्या कति होला?
a. 1,55,000
b. 1,54,550
c. 1,55,550
d. 1,56,060
३३. यदि कोड भाषामा PALE लाई 2134 र EARTH लाई 41590 लेखिन्छ भने PEARL लाई कोड भाषामा के लेख्नुपर्ला ?
A.29530
B. 24153
C. 25413
D. 25430
३४. Select a suitable figure from the Answer Figures that would replace the question mark (?).
A.5
B. 1
C.4
D.3
३५. Choose the figure which is different from the rest.
A.5
B. 1
C.4
D.3
३६. Arrange the words given below in a meaningful sequence.
1. Key 2. Door 3. Lock 4. Room 5. Switch on
A.5, 1, 2, 4, 3
B.4, 2, 1, 5, 3
C.1, 3, 2, 4, 5
D.1, 2, 3, 5, 4
३७. मानव विकास अध्ययन गर्ने लम्बीय पद्धतिका फाइदमा तलको कुन पर्दैन?
क. प्रत्येक बालकको विकासको विश्लेषण गर्न सघाउने
ख. बालकको क्रमिक वृद्धि अध्ययन गर्न सघाउने
ग. खर्च पनि कम लाग्ने
घ. संस्कृति एवम् वातावरणले व्यवहार एवम् व्यक्तित्वमा परेको असर अध्ययन गर्ने अवसर दिन्छ
३८. कुन अभ्यासले सिकाइका त्रुटिहरु हटाउँछ ?
क. पूर्ण अभ्यास
ख. अपूर्ण अभ्यास
ग. वितरित अभ्यास
घ. सवलीकृत अभ्यास
३९. कुकुरलाई मासुको चोक्टा वा धूलो दिँदा उसको मुखबाट र्याल आउने प्रक्रियामा मासुको धूलो वा चोक्टालाई प्यावलभले के नाम दिएका छन्?
क. Unconditioned stimulus
ख. Unconditioned response
ग. Conditional stimulus
घ. Unconditional stimulus
४०. थर्नडाइकले सिकाइका नियमहरुलाई तलका अनुसार कसरी विभाजन गरेका छन्?
क. प्राथमिक नियम र गौण नियम
ख. बहुप्रतिक्रियाको नियम र अपूर्ण विन्यासको नियम
ग. परस्पर सम्बन्धको नियम र साहचर्यको नियम
घ. तत्परताको नियम र अभ्यासको नियम
४१. विशिष्ट उद्देश्यका कार्यमा तलको कुन पर्दैन ?
क. विद्यार्थीले प्राप्त गर्नुपर्ने ज्ञान, सीप, कला र धारणा विकास गर्नु
ख. विषयवस्तु र सिकाइ अनुभवको छनोटमा निर्णय गर्न मद्दत पुयाउनु
ग. वैध उपलब्धिहरुका लागि वास्तविक रुपमा आवश्यक ज्ञानहरुको छनोटमा मद्दत गर्नु
घ. उपलब्धि मूल्यांकनमा निर्देशित गर्नु
४२. आधारभूत शिक्षा पाठयक्रम (कक्षा ६-८) २०६९ अनुसार (competency) लाई के का आधारमा वर्गीकरण गर्न सकिन्छ?
क. ज्ञान, सीप र प्रवृत्ति
ख. ज्ञान, सीप, प्रवृत्ति, मूल्य र कार्य गर्ने तत्परता
ग. ज्ञान, सीप, प्रवृत्ति र काम गर्ने तत्परता
घ. ज्ञान, सीप र विशिष्टीकृत कार्य
४३. छोटो समयमा धेरै विद्यार्थीलाई एकै पटक सूचना प्रदान गर्नका लागि प्रभावकारी मानिने विधि कुन हो?
क. प्रदर्शन विधि
ख. व्याख्यान वा प्रवचन विधि
ग. प्रश्रोतर विधि
घ. क्षेत्र भ्रमण विधि
४४. जोडा मिलाउनुहोस्ः
अ. प्लेटो १. परियोजना
आ. सुकरात २. प्रश्रोत्तर
इ. किलप्याट्रिक ३. संवाद
क. अ-३-(iii), आ-२-(i), इ-१-(ii)
ख. अ-३-(i), आ-१-(iii), इ-२-(ii)
ग. अ-१-(iii), आ-३-(i), इ-२-(ii)
घ. अ-२-(i), आ-३-(iii), इ-१-(ii)
४५. "नेपालमा कोरोना रोगको प्रभाव" शीर्षकमा निबन्ध लेख्नुहोस् भन्ने प्रश्न कुन चाहिसँग सम्बन्धित छ?
क.स्वतन्त्र अभिव्यक्ति दिने प्रश्न
ख. मूल्यांकन प्रकारको प्रश्न
ग. निर्णयात्मक प्रश्न
घ. छोटो उत्तर आउने प्रश्न
४६. तलका भनाइ अध्ययन गर्नुहोस्ः
(i) संकटको पहिलो चरण द्वन्द्व हो ।
(II) सबै खाले सङ्कट द्वन्द्वका परिणति होइनन् ।
(III) कुनै संकट अचानक र अप्रत्यासित रुपमा पनि आउने गर्छन् ।
क. माथिका सबै भनाइ ठिक
ख. सबै भनाइ बेठिक
ग. (III) मात्र बेठिक
घ. (ii) मात्र ठिक
४७. तालिम आवश्यकता पहिचान गर्दा तालिमलाई प्रभाव पर्ने कार्यक्षमता तलका मध्ये कुन हो?
क. ज्ञान (Knowledge) र सीप (Skill)
ख. अभिवृत्ति (Attitude)
ग. वातारवरण (Environment)
घ. माथिका सबै
४८. Select a suitable figure from the four alternatives that would complete the figure matrix.
A. 1
B. 3
C.2
D. 1
४९. Find the number of triangles in the given figure.
A. 18
B. 22
C.15
D. 8
५०. छुटेको संख्याहरु पत्ता लगाउनुहोस ।
A. 31
B. 22
C. 20
D. 21
facebook :


- Reviews (0)
Nothing Found...Leave a review