- Home
- Show Content
TSC Model set 75
TSC Model set 75
TSC Model set 75
सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।
Key (A) (B) (C) (D)
उत्तर अन्तिममा छ ।
उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।
खुल्ला प्रतियोगितात्मक परीक्षाको
वस्तुगत प्रश्नोत्तर - 2078
SET 75 (50x2 = 100)
१. कक्षाकोठाको भौतिक व्यवस्थापनमा कुन पर्दैन ?
(क) शैक्षिक सामग्रीको व्यवस्थापन
(ख) समूह कार्य गर्ने ठाउ र फर्निचरको व्यवस्थापन
(ग) फर्निचर र कालोपाटीको व्यवस्थापन
(घ) विद्यार्थीको उमेर,क्षमता,अभिरुचि आधारमा कक्षा कोठा व्यवस्थापन
२. नेपालमा शिक्षक तालिम कहिलेदेखि प्रारम्भ भएको मानिन्छ ?
(क) वि.सं.२०१६
(ख) वि.सं.२०१४
(ग) वि.सं. २०११
(घ) वि.सं. २००४
३. शैक्षिक जनशक्ति विकास केन्द्रअन्तर्गत देशभरमा कति शिक्षक तलिम केन्द्रहरु सञ्चालित थिए ?
(क) ११
(ख) २४
(ग) २९
(घ) ३४
४. Arrange the words given below in a meaningful sequence.
1. Family 2. Community 3. Member 4.Locality 5. Country
A. 3,1,2,4,5
B.3,1,2,5,4
C.3,1,4,2,5
D.3.1,4,5,2
५. प्रश्न चिन्ह भएको स्थानलाई कुन अक्षरले प्रस्तिस्थान गर्छ । ( Which letter replaces the question mark ?
A. G
B. N
C.O
D. A
६. 3,7,15,31,63,....?
A. 92
B. 115
C. 127
D. 131
७.Which number replaces the question mark ?
A. 34
B. 58
C. 42
D.16
८. Good morning लाई कुनै कोड भाषामा 11,Good afternoon लाई 13 लेखिन्छ भने Good night लाई के लेख्नुपर्छ ?
A. 7
B.8
C.9
D.10
९. Select a suitable figure from the four alternatives that would complete the figure matrix.
A. 1
B.3
C.2
D. 4
१०. Select a suitable figure from the Answer Figures that would replace the question mark (?).
A. 1
B.3
C.2
D. 4
११. Choose the figure which is different from the rest.
A. 1
B.5
C.2
D. 4
१२. सिपियुका अङगमा नपर्ने कुन हो ?
(क) प्रिन्टर
(ख) मुख्य स्विच
(ग) पिल्पी डिस्क ड्राइभ
(घ) हार्ड डिस्क
१३. नेपालको वर्तमान संविधानको कुन धारामा सञ्चारको हकको व्यवस्था छ ?
(क) धारा १८
(ख) धारा १९
(ग) धारा २०
(घ) धारा २२
१४. सार्क वडापत्र (SAARC Charter) मा कति धारा छन् ?
(क) १०
(ख) १५
(ग) २०
(घ) २५
१५. तलका भनाई बिचार गर्नुहोस् ।
१. नेपालले सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरेको हो।
२. नेपाल लगायत १६ राष्ट्रलाई सदस्यता दिने सम्बन्धमा संयुक्त राष्ट्रसंघबाट पारित प्रस्तावलाई Package deal भनिन्छ ।
माथिका भनाईका आधारमा सही उत्तर छनौट गर्नुहोस् ।
(क) भनाई १ र २ दुबै ठीक हुन ।
(ख) भनाई १ ठीक र भनाई २ गलत हो ।
(ग) भनाई १ गलत र २ भनाइ ठीक हो ।
(घ) भनाई १ र २ दुबै गलत हुन ।
१६. विश्व मानव अधिकार दिबस हरेक वर्ष कहिले मनाइन्छ ?
(क) डिसेम्बर ५
(ख) डिसेम्बर १०
(ग) डिसेम्बर १५
(घ) डिसेम्बर २०
१७. मिस नेपाल, २०२० को हुन् ?
(क) नम्रता श्रेष्ठ
(ख) अस्मि श्रेष्ठ
(ग) श्रृङखला खतिवडा
(घ) अनुस्किा श्रेष्ठ
१८. आधिकारिक रुपमा पूर्ण साक्षर घोषण भएको पहिलो जिल्ला कुन हो ?
(क) काभ्रेपलाञ्चोक
(ख) ललितपुर
(ग) काठमाडौ
(घ) भक्तपुर
१९. नेपालमा विशेष शिक्षा परिषद्को गठन कहिलेदेखि गरियो ?
(क) वि.सं.२०२१
(ख) वि.सं.२०२८
(ग) वि.सं. २०३०
(घ) वि.सं. २०३८
२०. किशोरावस्थालाई पूर्ण किशोरावस्था र उत्तर किशोरावस्थामा बाडने गरिन्छ भने पूर्व किशोरावस्थाको उमेर समूह कुन हो ?
(क) १३-१६ वर्ष
(ख) १३-१७ वर्ष
(ग) १७-१८ वर्ष
(घ) १७-२० वर्ष
२१. सिकाइमा प्रभाव पार्ने मुख्य तत्वमा नपर्ने कुन हो ?
(क) सामाजिक तत्व
(ख) शरीरिक तत्व
(ग) संवेगात्मक तत्व
(घ) मानसिक तत्व
२२. उत्प्रेरणाका 'Theory of expentency' कुन विद्धानसग सम्बन्धित छ ?
(क) औची
(ख) हर्ज वर्ग
(ग) म्याक्लेल्यान्ड
(घ) भ्रुम
२३. नेपालमा दूर शिक्षा प्रणालीका रुपमा रेडियो नेपालबाट तालिम प्रसारण कहिलेदेखि गरियो ?
(क) २०३५ देखि
(ख) २०३७ देखि
(ग) २०३८ देखि
(घ) २०३९ देखि
२४. ताररहित इन्टरनेट सेवालाई के भनिन्छ ?
(क) Wi-fi
(ख) ADSL
(ग) Networking
घ)VOIP
२५. नेपाली साइबर जगतमा सबैभन्दा धेरै हुने साइबर अपराधमा मध्ये कुन हो ?
(क) साइबर बुलिंग
(ख) साइबर ब्ल्याकमेल
(ग) साइभर पाउड
घ)माथिका सबै
२६. संविधान अनुसार स्थानीय तह भन्नाले के सम्झनुपर्छ ?
(क) गाउपालिका
(ख) नगरपालिका
(ग) जिल्ला सभा
(घ) माथिका सबै
२७. प्राथमिक विद्यालयमा नि:शुल्क पाठ्यपुस्तक वितरण गर्ने व्यवस्था कहिलेदेखि गरियो?
(क) वि.सं.२०२८
(ख) वि.सं.२०३०
(ग) वि.सं.२०३१
(घ) वि.सं.२०३५
२८. शिक्षकले प्रसूति स्याहार विदा कति दिन पाउने व्यवस्था छ ?
(क) ३० दिन
(ख) ५ दिन
(ग) १० दिन
(घ) १५ दिन
२९. अध्यापन अनुमतिपत्र विषयगत परीक्षाको लिखित परीक्षाको पूर्णाङक र उर्तीणाङक क्रमश:कति हो ?
(क) १०० र ३५
(ख) १०० र ४०
(ग) १०० र ५०
(घ) १०० र ३२
३०. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ किन लागू गरिएको हो ?
(क) स्थानीय तहको अधिकारीसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न
(ख) सङघ, प्रदेश र स्थानीय तहबिच सहकारिता र समन्वयन गर्न
(ग) स्थानीय तहमा सुलभ र गुणस्तरीय सेवा प्रदान गर्न
(घ) माथिका सबै
३१.पृथ्वीको कुल क्षेत्रफल कति छ ?
(क) ४५ करोड वर्ग कि.मि.
(ख) ४८ करोड वर्ग कि.मि.
(ग) ५१ करोड वर्ग कि.मि.
(घ) ५४ करोड वर्ग कि.मि.
३२. सौरमण्डलको सबैभन्दा चम्किलो र तातो(The Hottest and Brightest Planet) ग्रह कुन हो ?
(क) शुक(Venus)
(ख) पृथ्वी(Earth)
(ग) मङगल (Mars)
(घ) शनि(Saturn)
३३. एसिया महादेशको सबैभन्दा बढी देशसग जोडिएको देश कुन हो ?
(क) चीन
(ख) भारत
(ग) इरान
(घ) ताजकिस्तान
३४. ज्वालामुखी विस्फोटन भई पृथ्वीको सतहमा आएको म्याग्मालाई के भनिन्छ ?
(क) लाभा(Lava)
(ख) म्याग्मा(Magma)
(ग) केटर(Crater)
(घ) डाइक(Dyke)
३५.नेपालका कति वटा जिल्लाको सिमाना भारतसग जोडिएको छ ?
(क) २५
(ख) २६
(ग) २७
(घ) २८
३६.घोडाघोडी ताल कुन जिल्लामा पर्दछ ?
(क) चितवन
(ख) कैलाली
(ग) दाङ
(घ) उदयपुर
३७.समूह I र समूह II बीच जोडा मिलाई कोडबाट सही उत्तर छनौट गर्नुहोस् ।
समूह | समूह II
a. माई पोखरी 1. सुर्खेत
b.मौलाकालिका 2. इलाम
C. भुजुङ गाउ ३.लमजुङ
d.काकेविहार 4. नवलपरासी
कोड :
(क) a-2,b-4,c-3,d-1
(ख) a-2,b-3,c-1,d-4
(ग) a-3,b-4,c-2,d-1
(घ) a-1,b-4,c-2,d-3
३८.सम्राट अशोक कसको पालामा नेपाल आएका थिए ?
(क) भुक्तमान
(ख) अरिदेव
(ग) यलम्बर
(घ) स्थुङ्को
३९.दास प्रथाको अन्त्य कहिले भयो ?
(क) वि.सं.१९६८
(ख) वि.सं.१९७७
(ग) वि.सं.१९८०
(घ) वि.सं.१९८१
४०. निम्न मध्ये कुन प्रधानमन्त्रीले मदन पुरस्कार प्राप्त गरेका थिए ?
(क) बी.पी. कोइराला
(ख) नगेन्द्र प्रसाद रिजाल
(ग) तुलसी गिरी
(घ) लोकेन्द्र बहादुर चन्द
४१. नेपालमा सबैभन्दा बढी उत्पादन हुने बाली कुन हो ?
(क) मकै
(ख) गहु
(ग) धान
(घ) कोदो
४२. निम्न मध्ये कुन नेपालको पहिलो राजमार्ग हो ?
(क) त्रिभुवन राजपथ
(ख) कान्ति राजपथ
(ग) महेन्द्र राजमार्ग
(घ) पृथ्वी राजमार्ग
४३. सन् २०१७ मा भएको कक्षा ८ को विद्यार्थी उपलब्धि परीक्षणमा नेपाली विषयमा सबैभन्दा कमजोर देखिएको प्रदेश कुन हो ?
(क) प्रदेश नं. २
(ख) प्रदेश नं. १
(ग) प्रदेश नं. ६
(घ) प्रदेश नं. ५
४४. निम्न मध्ये कुन जनसंख्या अध्ययनको क्षेत्रसग मिल्दैन ?
(क) जन्म
(ख) मृत्यू
(ग) जीवनयापन
घ) बसाइसराइ
४५. सवारी साधनबाट कुन प्रदुषण ग्यास (Pollution Gas) निस्किन्छ ?
(क) हाइड्रोजन
(ख) कार्वनडाइअक्साड
(ग) कार्बन मानोअक्साड
(घ) आर्गोन
४६. विस्करणको सैद्धान्तिक कारण तलका मध्ये कुन होइन ?
(क) हस्तक्षेप
(ख) दमन
(ग) अनुपयोग
(घ) तीव्र संवेग
४७. पाठ्यक्रमलाई सिकाइ अनुभवको योजना हो भनी धारणा दिने व्यक्ति को हुन् ?
(क) टेलर
(ख) कम्पवेल र केश वेल
(ग) सायलर
(घ) फ्रोबेल
४८. आधारभूत तह कक्षा (६-८) सम्म कति पूर्णाङकको स्थानीय पाठ्यक्रम प्रयोग गर्ने प्रावधान रहेको छ ?
(क) २०
(ख) ५०
(ग) ७५
(घ) १००
४९. प्रश्नोत्तर विधिको सुरुवात कसले गरेको हुन ?
(क) रुसो
(ख) प्लेटो
(ग) सुकरात
(घ) अरस्तु
५०. राष्ट्रिय पाठ्यक्रम प्रारुप (NCF) २०७६ मा शैक्षणिक साम्रगीका सम्बन्धमा कस्तो व्यवस्था गर्ने उल्लेख छ ?
(क) शैक्षणिक साम्रगीको निर्माण र प्रयोगमा समावेशी नीतिको अवलम्बन गरिने छ ।
(ख) विद्युतीय सूचना तथा सञ्चार प्रविधिमा आधारित साम्रगी विकासमा जोड दिइने छ ।
(ग) सिकाइ सहजीकरण लागि आवश्यक पर्ने न्यूनतम सामग्री विद्यालयमा अनिवार्य रहनु पर्ने व्यवस्थालाई कार्यान्वयनमा ल्याइने छ ।
(घ) माथिका सबै हुन् ।
facebook :


greatfull app
Leave a review