Unit : 3 ( यन्त्र ) - नेपाली माध्यम

Unit : 3 ( यन्त्र ) - नेपाली माध्यम

विद्यार्थीको प्रमुख कर्तव्य नै अध्ययन गर्नु र अध्ययनशील बन्नु हो ।Class -9 को  Exam लाई मद्यनजर गर्दै तपाईको परीक्षालाई सहयोग पुर्याउन केही support गर्ने प्रयास गरेका छौं  । तपाईहरूलाई उक्त Support Materials हरूले सहयोग पुर्याउने छ भन्ने आशा लिएका छौं । यो सामग्रीलाई अवसरको रूपमा सदुपयोग गर्नु हुनेछ ।

अहिले हामीले  तपाईहरू समक्ष  Class NINE Unit : 3 ( यन्त्र ) - नेपाली माध्यम को नोट  राखेका छौं । पक्कै पनि उपयोगी हुनेछ । अध्ययन गर्नुहोला ।

यो सामग्री KIRAN DEVKOTA  ले तयार गर्नुभएको हो । उहाँ श्री मा वि रझेना,घोराही दाङमा कार्यरत हुनुहुन्छ ।

 यो सामग्री राम्रो लागेमा वा यस्तै थप  Post हरू चाहनुहुन्छ भने  comment गर्न नभुल्नुहोला ।अरू साथीहरूलाई पनि भन्नुहोला । हामीलाई सुझाब दिन पनि नभुल्नुहोला है !!  

 

                        धन्यवाद !



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login