सिस्ने पुस्तक पसल सुर्खेत

सिस्ने पुस्तक पसल सुर्खेत

सुर्खेत जिल्ला बिरेन्द्रनगरमा  विरेन्द्रनगर शिक्षा क्याम्पस नजिकै अवस्थित Sisne pustak pasal(सिस्ने पुस्तक पसल सुर्खेत) लाई सम्पर्क गरी पुस्तक लिन सक्नुहुनेछ ।

लाभकारी नेपाली पुस्तकका विशेषताहरू

  • एसईई विशिष्टीकरण तालिकाले निर्धारण गरेअनुसार तथा थप अभ्यासको व्यवस्था गरिएको पूर्ण पाठ्यसामग्री
  • विगतका परीक्षामा साधिएका प्रश्नहरुको समाधान सरल एवम् बुँदागत शैलीमा प्रस्तुत गरिएको
  • प्रश्नहरुको समाधान गर्दा ध्यान दिनुपर्ने कुरा, नमुना उत्तर तथा सम्भाव्य उत्तरका लागि मम्भाव्य मार्गनिर्देशक बुँदाहरु प्रस्तुत गरिएको
  • परिमार्जित नयाँ पाठ्यक्रममा आधारित 
  • परिणममुखी नतिजा प्राप्त गर्न उपयोगी
  • न्यूनतम, औषत तथा उच्चतम ग्रेड हासिल गर्न चाहने सबै स्तरका विद्यार्थीहरुका लागि उपयोगी 
  • सरल, स्पष्ट र विद्यार्थीको स्तर अनुसारको भाषााशैलीको प्रयोग गरिएको 

तपाई पनि आफ्नो पसलबाट लाभकारी पुस्तक विक्री वितरण गर्न चाहानुहुन्छ भने ०८३-५२३४०९, ९८५८०५०४५८ अथवा ९८५११९००९१ मा सम्पर्क गर्न सक्नुहुनेछ ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login