Class 10 - Class 10 - English ,Computer......

Class 10 - Class 10 - English ,Computer......

  • Youtube Channel : Department Of Information Technology
  • Class : 10 (Ten)
  • Subject : Class 10 - English ,Computer......
  • Total Videos : 141 videos
  • Class 10 - English ,Computer......

एक दशकअघिसम्म शिक्षकले कक्षाकोठामा जे पढायो, विद्यार्थीले त्यही मात्रै सिक्थे । शिक्षकले गलत सिकाए पनि विद्यार्थीले सही मान्नुपथ्र्यो । गाउँ–गाउँमा इन्टरनेटको पहुँच विस्तारसँगै अब भने यो अवस्था छैन । शिक्षकले पढाएको विषय सही वा गलत के हो ? ग्रामीण भेगका विद्यार्थीले पनि थप खोज्न सक्छन् । यसमा विद्यार्थीलाई थप सुविधा दिने गरी Department Of Information Technology ले  प्रविधिमैत्री कक्षा सुरु गरेको छ । 

विशेष गरी कक्षा चारदेखि कक्षा १२ सम्मका महत्वपूर्ण मानिने  को अंग्रेजी, गणित,विज्ञान जस्ता  विषयको कक्षा संचालन गरिएको छ ।यसले विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्ने लक्ष्य लिएको छ ।   

                                       धन्यवाद ।।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login