SEE लाभकारी नेपाली पुस्तक ( Cover page)

SEE लाभकारी नेपाली पुस्तक ( Cover page)

लेखकको नाम : सुबाश बुढा 

कार्यरत विद्यालय : श्री जनकल्याण माद्यमिक विद्यालय ,चितवन 

प्रकाशन वर्ष : २०७६ वैशाख 

पुस्तकको नाम : SEE लाभकारी नेपाली पुस्तक

समावेश विषयवस्तु : व्याकरण,बोध र अभिव्यक्ती 

सुझाव र सम्पर्कका लागि : satheesubasha@gmail.com

 

.............................................................................................

लाभकारी नेपाली पुस्तकका विशेषताहरू

............................................................................................

  •  एसईई विशिष्टीकरण तालिकाले निर्धारण गरेअनुसार तयार पारिएको 
  •  थप अभ्यासको व्यवस्था गरिएको पूर्ण पाठ्यसामग्री
  •  विगतका परीक्षामा सोधिएका प्रश्नहरुको समाधान
  •  सरल एवम् बुँदागत शैलीमा प्रस्तुत गरिएको
  •  प्रश्नहरुको समाधान गर्दा ध्यान दिनुपर्ने कुरा, नमुना उत्तर तथा सम्भाव्य उत्तरका लागि मम्भाव्य मार्गनिर्देशक बुँदाहरु प्रस्तुत गरिएको
  •  परिमार्जित नयाँ पाठ्यक्रममा आधारित 
  •  परिणममुखी नतिजा प्राप्त गर्न उपयोगी
  •   न्यूनतम, औषत तथा उच्चतम ग्रेड हासिल गर्न चाहने सबै स्तरका विद्यार्थीहरुका लागि उपयोगी 
  •  सरल, स्पष्ट र विद्यार्थीको स्तर अनुसारको भाषााशैलीको प्रयोग गरिएको 

 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login