मेरो गणित कक्षा - १

मेरो गणित कक्षा - १

नेपाल सरकारले कक्षा १ देखि ३ सम्म एकीकृत पाठ्यक्रम तयार पारिएको छ । १ देखि ३ सम्म एउटै विषय छन् । १ देखि ३ सम्म नेपाली, अंग्रेजी, गणित र मेरो सेरोफेरो विषय समावेश गरिएको छ ।

नेपाल सरकार ,शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्रद्वारा प्रकाशित BOOK - मेरो गणित कक्षा - १।

यो पाठ्यपुस्तक  पाठ्यक्रम विकास केन्द्रको www.moecdc.gov.np मा उपलब्ध छ । हजुरले त्यस Website बाट Download पनि गर्न सक्नुहुन्छ ।

                        स्थानीय तहले मातृभाषा वा स्थानीय विषयमा आफैँ पाठ्यक्रम बनाएर पढाउन सक्छ । केन्द्रले पनि २५ वटा स्थानीय र मातृभाषामा पाठ्यक्रम बनाएको छ ।

शैक्षिक सत्र २०७७ देखि नेपालभरका  विद्यालयमा पठनपाठन हुने पाठ्यपुस्तक यस्तो छ ।

 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login