भनिन्छ नि,"शिक्षक भनेको असल मानिसको निर्माता हो ι" जसले आफू जलेर भए पनि अरूलाई उज्यालो दिईरहेको हुन्छ ι शिक्षकको प्रमुख कर्तव्य भनेकै आफूले अध्ययन र खोज गरेर प्राप्त गरेका सिकाई अरूमा हन्तान्तरण गर्नु हो ι हाम्रो शिक्षकको समूहले केही हदसम्म भए पनि आफ्नो पेशागत धर्म निर्वाह गर्ने प्रण गर्दछौं ι
यदि हजुर पनि हाम्रो सिक्ने र सिकाउने अभियानमा (Notes,Books,articles and others) हातेमालो गर्न चाहनुहुन्छ भने हामी सदैव स्वागत गर्नेछौं ι
धन्यवाद !!
- Reviews (0)
Nothing Found...Leave a review