प्रेरक प्रसङ्ग : काम गर्नेहरुवाट गल्तिहरु हुन्छन्

प्रेरक प्रसङ्ग : काम गर्नेहरुवाट गल्तिहरु हुन्छन्

प्रसिद्ध वैज्ञानिक बेन्जामिन फ्रेंकलिन आफ्नो स्पष्टवादिताको लागि धेरै प्रख्यात थिए ।

एक पटक उनी कुनै सभामा गए । सभाको समाप्तीमा एउटा बच्चा उनको छेउमा आयो र उनीतिर नोटबुक बढाएर उनीसँग केही सल्लाहको कुरा लेखिदिने अनुरोध गर्न थाल्यो ।


फ्रेंकलिनले लेखे, "त्यो मानिस जो केही न केही गरिरहन्छ, उसले धेरै गल्तीहरू गरिरहन्छ, तर उसले सबैभन्दा ठूलो निकम्मा रहने गल्ती कहिल्यै गर्न सक्दैन ।"



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login