Note एकाई - ८ किसोरावस्था ,यौन तथा प्रजनन स्वास्थ्य शिक्षा

Note एकाई - ८ किसोरावस्था ,यौन तथा प्रजनन स्वास्थ्य शिक्षा

नेपालमा SEE EXAM  लाई अन्य परीक्षाहरूका तुलनामा बढी नै  महत्वका साथ हेरिदै आएको पाइन्छ । यस परीक्षालाई विद्यार्थी,अभिभावक,शिक्षक तथा विद्यालयहरूले अझ प्रतिष्ठासंग जोडेर हेर्ने प्रवृति रहेको छ । अझ पहिले पहिले त SLC EXAM लाई फलामे ढोकाको संज्ञा दिइन्थ्यो । अहिले Grading System मा गइसकेपछि विद्यार्थीमा परीक्षाप्रतिको डर हराउंदै गएको छ ।
 तर पनि परीक्षा भन्ने बित्तिकै वा अझ त्यसमा SEE EXAM भन्ने बित्तिकै विद्यार्थीले  केही महत्वका रूपमा हेर्ने गर्छन् । यो स्वाभाविक पनि हो । 
 
विद्यार्थीहरूमा के अनुरोध गर्न चाहन्छौं भने SEE EXAM पनि अन्य Exam जस्तै हो । यस परीक्षालाई पनि त्यसरी नै लिएर आत्मबल बढाउनु पर्ने हुन्छ । तपाईहरूले यस्तै प्रकृतिका परीक्षा Nursery देखि हालसम्म दिनुभएकै हो । यस परीक्षालाई पनि सोहि रूपमा लिन आवस्यक छ । तर पनि विद्यार्थीको प्रमुख कर्तव्य नै अध्ययन गर्नु र अध्ययनशील बन्नु हो ।
 
आउँदै गरेको SEE Exam लाई मद्यनजर गर्दै तपाईको परीक्षालाई सहयोग पुर्याउन केही support गर्ने प्रयास गर्नेछौं । तपाईहरूलाई उक्त Support Materials हरूले सहयोग पुर्याउने छ भन्ने आशा लिएका छौं । यो समयलाई अवसरको रूपमा सदुपयोग गर्न जरूरी छ ।
 
अहिले हामीले  तपाईहरू समक्ष  SEE population  एकाई - ८ किसोरावस्था ,यौन तथा प्रजनन स्वास्थ्य   शिक्षा  NOTE राखेका छौं। पक्कै पनि उपयोगी हुनेछ । अध्ययन गर्नुहोला ।
 
यो सामग्री NCED  ले तयार पारेको  हो । 
 
 
यो सामग्री राम्रो लागेमा वा यस्तै थप  Post हरू चाहनुहुन्छ भने  comment गर्न नभुल्नुहोला ।अरू साथीहरूलाई पनि भन्नुहोला । हामीलाई सुझाब दिन पनि नभुल्नुहोला है !!  
 
                        धन्यवाद !
 
 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login