49. स्वतन्त्रता

49. स्वतन्त्रता

49. स्वतन्त्रता

“स्वतन्त्रता” ‘स्वतन्त्र’ भन्ने विशेष शब्दका पुछारमा “ता” भन्ने प्रत्यय लागि बनेको शब्द हो । यो एक भाववाचक नाम शब्द हो र यसले “आफ्नै अधीनमा रहेन” भन्ने अर्थ बुझाउँछ । स्वतन्त्रता हरेक प्राणीको जन्मसिद्ध अधिकार हो । हरेक प्राणी स्वतन्त्र भई आफूखुसी कम गर्न चाहन्छ । अझ मानिस त् झन् संसारका प्राणीहरू मध्येकै सर्वश्रेष्ठ एवं चेतनशील प्राणी हो । त्यसैले उ कसैका बन्धनमा नरही आफूखुसी खान, बस्न,बोल्न र घुमफिर गर्न रुचाउँछ । त्यसै उ कुनै किसिमको बाधा, बन्धन, रोकावट, दबाउ आदि मा नरही फुक्का हुन् चाहन्छ । मानिस कुनै पनि किसिमको बन्धन मन पराउँदैनन् । जसरी चराहरु फुक्का भई आकाश जताततै उड्छन् अनि जसरी जंगले जनावरहरू जंगलमा कुनै बाधमा हुँदैन । त्यसै गरी मानिस पनि फुक्का भएर मनमा पलाएका चाहना पुरा गरी रमाइलो सँग जीवन बिताउन चाहन्छ ।

स्वतन्त्रता पाएपछि मात्र मानिसले जीवनमा धेरै कम गरेर देखाउन सक्दछ । अरूका अधीनमा रहेर कम गर्दा उ कहिले पनि सफल  हुन् सक्दैन । मानिसले स्वतन्त्रता पाएमा जे पनि गर्न सक्छन् । मानिसले चाहेको  हरेक कुरा स्वतन्त्रता पछि पाउन सक्छन् ।

पहिला मानिस अरूको अधीमा भएकोले  चाहेको कुरा गर्न सक्दैनथे । तर आजकल यो आधुनिक युगमा मानिस स्वन्त्रताका कारणले धेरै विकासहरू गरिरहेका छन् । मानिस खुल्ला पन्छी जस्ता छन्. मानिसलाई स्वतन्त्रता दियो भने समय यात्रा यन्त्र पनि बनाउन सक्छन् । स्वतन्त्रता पाएका मानिस आफ्नो जीवनलाई आफ्नै तरिकाले जिउन सक्छन् । तिनिहरूलाई मन लागेको सफलता तथा विषय पढेर मेहनते गरी भविष्यमा केही राम्रो कम गरी विश्व भरि नै चर्चित हुन सक्छन् ।

यो सामग्री राम्रो लागेमा वा यस्तै थप  Post हरू चाहनुहुन्छ भने  comment गर्न नभुल्नुहोला ।अरू साथीहरूलाई पनि भन्नुहोला ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login