स्वास्थ्य जनसंख्या र वातावरण शिक्षक निर्देशिका -१०

स्वास्थ्य जनसंख्या र वातावरण शिक्षक निर्देशिका -१०

शिक्षक निर्देशिका शिक्षकको असल मित्र हो । यसले शिक्षकलाई शिक्षण गर्दा उचित विधि,क्रियाकलाप र मूल्यांकन छनोट गर्न सजिलो बनाउँछ । पाठ्यपुस्तकमा भएका पाठहरूको सिकाइ सहजीकरणमा महत्वपूर्ण भूमिका खेल्दछ । त्यस्तै भर्खर शिक्षण क्षेत्रमा भित्रिएका जनशक्तीहरूलाई पनि पाठ्यक्रमको मर्म अनुसार शिक्षण गर्न सहयोग पुर्याउँछ ।

नेपाल सरकार ,शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्रद्वारा प्रकाशित स्वास्थ्य जनसंख्या र वातावरण  शिक्षक निर्देशिका -१०।

यो शिक्षक निर्देशिका पाठ्यक्रम विकास केन्द्रको www.moecdc.gov.np मा उपलब्ध छ । हजुरले त्यस Website बाट Download पनि गर्न सक्नुहुन्छ ।

                        धन्यवाद !! 

 



  • Reviews (2)
  • kpsharma
  • 4 Years, 3 Weeks ago

Only rated.

  • madhavraj405
  • 5 Years, 8 Months ago

teacher

Leave a review

To leave a review, please login to your account. Login