- Home
- Show Content
परिच्छेद २ - शिक्षा सम्बन्धी योजना तथा कार्यक्रम
परिच्छेद २ - शिक्षा सम्बन्धी योजना तथा कार्यक्रम
प्रतिस्पर्धात्मक परीक्षालाई धेरैले डरलाग्दो, अप्ठ्यारो रूपमा लिने गर्छन्। वास्तवमा त्यस्तो हुँदै होइन। उत्कृष्ट विद्यार्थी अर्थात् विश्वविद्यालय र विद्यालय तहमा धेरै अंक र ग्रेड ल्याउनेले मात्र पास गर्न सक्छ भन्ने मान्यता पनि भ्रमपूर्ण हो। मेहनत, व्यवस्थित तयारी, पाठ्यक्रमको गहन अध्ययनमा आधारित अभ्यास नै सफलताको कारक तत्व बन्छ।
आयोगको परीक्षा कुनै हाउगुजी होइन। कुनै त्योयस्तो नयाँ कुरा नै पनि होइन । पाठ्यक्रमअनुसारको व्यवस्थित, वस्तुनिष्ठ निरन्तरको तयारी र प्रस्तुतिको प्रतिफलमा सफलता हात पर्ने विषय हो। त्यस्तै, धेरै पुस्तक पढ्न सक्ने अनि घोकेर कण्ठ पारेर सुनाउन सक्नेले मात्र पास गर्ने पनि होइन। यो तपाईंलाई दिइएको विषयवस्तुमा तपाईंको भरपुर ज्ञान र त्यसको प्रश्नानुसारको प्रस्तुतिमा भर पर्ने कुरा हो। त्यसैले, वस्तुगत र विषयगत परीक्षाको तयारीमा ध्यान दिनु जरुरी हुन्छ। परीक्षा पास गर्न पढ्न त पढनै पर्छ ।
यही कुरालाई मध्यनजर गर्दै हामीले हजुरलाई उपयोगी हुने सामग्री राखेका छौं । यो सामग्रीले हजुअरलाई सहयोग गर्नेछ भन्ने आशा पनि राखेका छौं । आज हामीले परिच्छेद २ - शिक्षा सम्बन्धी योजना तथा कार्यक्रम सम्बन्धी विषयवस्तु राखेका छौं । अध्ययन गरेर लाभ लिनुहोला ।यसभित्र निम्न विषयवस्तु सम्बन्धी जानकारी समावेश छ ।
परिच्छेद २ - शिक्षा सम्बन्धी योजना तथा कार्यक्रम
२.१ सबैका लागि शिक्षासम्बन्धी राष्ट्रिय कार्ययोजना (सन् २००१-२०१५)
२.२ सबैका लागि शिक्षा कार्यक्रम (सन् २००४-२००९ : उद्देश्य तथा उपलब्धि
२.३ विद्यालय क्षेत्र सुधार कार्यक्रम (२०६६-२०७२) : उद्देश्य तथा उपलब्धि
२.४ विद्यालय क्षेत्र विकास योजना (२०७३ - २०७९): उद्देश्य तथा कार्यक्रम
२.५ राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम (NEGRP) (२०१४/१५-२०१९/२०)
२.६ चालु आवधिक योजनामा शिक्षा (चौधौं योजना: २०७३/७४-२०७५/७६)
यो सामग्री NCED ले तयार पारेको हो ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review