कम्प्युटर शिक्षक निर्देशिका -कक्षा ८

कम्प्युटर शिक्षक निर्देशिका -कक्षा ८

शिक्षक निर्देशिका शिक्षकको असल मित्र हो । यसले शिक्षकलाई शिक्षण गर्दा उचित विधि,क्रियाकलाप र मूल्यांकन छनोट गर्न सजिलो बनाउँछ । पाठ्यपुस्तकमा भएका पाठहरूको सिकाइ सहजीकरणमा महत्वपूर्ण भूमिका खेल्दछ । त्यस्तै भर्खर शिक्षण क्षेत्रमा भित्रिएका जनशक्तीहरूलाई पनि पाठ्यक्रमको मर्म अनुसार शिक्षण गर्न सहयोग पुर्याउँछ ।

नेपाल सरकार ,शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्रद्वारा प्रकाशित कम्प्युटर शिक्षक निर्देशिका -कक्षा ८ ।

यो शिक्षक निर्देशिका पाठ्यक्रम विकास केन्द्रको www.moecdc.gov.np मा उपलब्ध छ । हजुरले त्यस Website बाट Download पनि गर्न सक्नुहुन्छ ।

                        धन्यवाद !! 

 

 



  • Reviews (3)
  • kpsharma
  • 4 Years, 3 Weeks ago

Only rated.

  • simpaleshwori
  • 5 Years, 8 Months ago

पाठ्यक्रम विकासमा केन्द्रमा कम्प्युटर शिक्षा को विशेषज्ञ कमिको कारणले या अन्य कारणले यो बिषयको निर्देशिका website कतै उपलब्ध नहुनुमा छिटो निर्माण गर्नमा जोड दिनु पर्यो ।

  • gyamkdl
  • 5 Years, 8 Months ago

कम्प्युटरको पुरै पाठको निर्देशिका तयार गर्नुपर्छ ।

Leave a review

To leave a review, please login to your account. Login