- Home
- Show Content
परिच्छेद - छ विद्यालय तहको पाठ्यक्रम र मूल्याङ्कन
परिच्छेद - छ विद्यालय तहको पाठ्यक्रम र मूल्याङ्कन
प्रतिस्पर्धात्मक परीक्षालाई धेरैले डरलाग्दो, अप्ठ्यारो रूपमा लिने गर्छन्। वास्तवमा त्यस्तो हुँदै होइन। उत्कृष्ट विद्यार्थी अर्थात् विश्वविद्यालय र विद्यालय तहमा धेरै अंक र ग्रेड ल्याउनेले मात्र पास गर्न सक्छ भन्ने मान्यता पनि भ्रमपूर्ण हो। मेहनत, व्यवस्थित तयारी, पाठ्यक्रमको गहन अध्ययनमा आधारित अभ्यास नै सफलताको कारक तत्व बन्छ।
आयोगको परीक्षा कुनै हाउगुजी होइन। कुनै त्योयस्तो नयाँ कुरा नै पनि होइन । पाठ्यक्रमअनुसारको व्यवस्थित, वस्तुनिष्ठ निरन्तरको तयारी र प्रस्तुतिको प्रतिफलमा सफलता हात पर्ने विषय हो। त्यस्तै, धेरै पुस्तक पढ्न सक्ने अनि घोकेर कण्ठ पारेर सुनाउन सक्नेले मात्र पास गर्ने पनि होइन। यो तपाईंलाई दिइएको विषयवस्तुमा तपाईंको भरपुर ज्ञान र त्यसको प्रश्नानुसारको प्रस्तुतिमा भर पर्ने कुरा हो। त्यसैले, वस्तुगत र विषयगत परीक्षाको तयारीमा ध्यान दिनु जरुरी हुन्छ। परीक्षा पास गर्न पढ्न त पढनै पर्छ ।
यही कुरालाई मध्यनजर गर्दै हामीले हजुरलाई उपयोगी हुने सामग्री राखेका छौं । यो सामग्रीले हजुअरलाई सहयोग गर्नेछ भन्ने आशा पनि राखेका छौं । आज हामीले परिच्छेद - छ: विद्यालय तहको पाठ्यक्रम र मूल्याङ्कनसम्बन्धी विषयवस्तु राखेका छौं । अध्ययन गरेर लाभ लिनुहोला ।यसभित्र निम्न विषयवस्तु सम्बन्धी जानकारी समावेश छ ।
परिच्छेद - छ: विद्यालय तहको पाठ्यक्रम र मूल्याङ्कन
६.१. पाठ्यक्रमको अवधारणा, निर्माण प्रक्रिया, पाठ्यक्रम निर्माणमा प्रभाव पार्ने तत्त्व
६.२. विद्यालय तहको पाठ्यक्रम ढाँचा
६.३. नेपालमा विद्यालय तहको पाठ्यक्रम विकास क्रम र वर्तमान अभ्यास
६.४. दूर तथा खुला सिकाइ र अनौपचारिक शिक्षाको पाठ्यक्रम
६.५. निम्न माध्यमिक तहको पाठ्यपुस्तक तथा सन्दर्भ सामग्रीहरूको विकास तथा प्रयोग
६.६. शिक्षण सिकाइमा निर्माणात्मक र निर्णयात्मक मूल्याङ्कन
६.७. मूल्याङ्कन प्रक्रियामा विशिष्टीकरण तालिकाको प्रयोग प
६.८ परीक्षाको विश्वसनीयता र वैधता
६.९ प्रश्न पत्र र उत्तर कुञ्जिका निर्माण र प्रयोग
६.१० नतिजा विश्लेषण
६.११ निरन्तर मूल्याङ्कन प्रणाली
६.१२. अक्षराङ्कन पद्धति
६.१३. राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०६३ (परिमार्जन,२०७१)
६.१४. बहुभाषिक शिक्षा
६.१५. स्थानीय पाठ्यक्रम प्रारुप, २०७१
६.१६ राष्ट्रिय विद्यार्थी उपलब्धि परीक्षण (NASA) प्रतिवेदन
यो सामग्री NCED ले तयार पारेको हो ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review