- Home
- Show Content
परिच्छेद - नौ : विद्यालय सुशासन र शैक्षिक व्यवस्थापन
परिच्छेद - नौ : विद्यालय सुशासन र शैक्षिक व्यवस्थापन
प्रतिस्पर्धात्मक परीक्षालाई धेरैले डरलाग्दो, अप्ठ्यारो रूपमा लिने गर्छन्। वास्तवमा त्यस्तो हुँदै होइन। उत्कृष्ट विद्यार्थी अर्थात् विश्वविद्यालय र विद्यालय तहमा धेरै अंक र ग्रेड ल्याउनेले मात्र पास गर्न सक्छ भन्ने मान्यता पनि भ्रमपूर्ण हो। मेहनत, व्यवस्थित तयारी, पाठ्यक्रमको गहन अध्ययनमा आधारित अभ्यास नै सफलताको कारक तत्व बन्छ।
आयोगको परीक्षा कुनै हाउगुजी होइन। कुनै त्योयस्तो नयाँ कुरा नै पनि होइन । पाठ्यक्रमअनुसारको व्यवस्थित, वस्तुनिष्ठ निरन्तरको तयारी र प्रस्तुतिको प्रतिफलमा सफलता हात पर्ने विषय हो। त्यस्तै, धेरै पुस्तक पढ्न सक्ने अनि घोकेर कण्ठ पारेर सुनाउन सक्नेले मात्र पास गर्ने पनि होइन। यो तपाईंलाई दिइएको विषयवस्तुमा तपाईंको भरपुर ज्ञान र त्यसको प्रश्नानुसारको प्रस्तुतिमा भर पर्ने कुरा हो। त्यसैले, वस्तुगत र विषयगत परीक्षाको तयारीमा ध्यान दिनु जरुरी हुन्छ। परीक्षा पास गर्न पढ्न त पढनै पर्छ ।
यही कुरालाई मध्यनजर गर्दै हामीले हजुरलाई उपयोगी हुने सामग्री राखेका छौं । यो सामग्रीले हजुअरलाई सहयोग गर्नेछ भन्ने आशा पनि राखेका छौं । आज हामीले परिच्छेद - नौ : विद्यालय सुशासन र शैक्षिक व्यवस्थापनसम्बन्धी विषयवस्तु राखेका छौं । अध्ययन गरेर लाभ लिनुहोला ।यसभित्र निम्न विषयवस्तु सम्बन्धी जानकारी समावेश छ ।
परिच्छेद - नौ : विद्यालय सुशासन र शैक्षिक व्यवस्थापन
९.१ विद्यालय सुशासन
९.१.१ विद्यालय सुशासनको अवधारणा
९.१.२ केन्द्रीकृत तथा विकेन्द्रित विद्यालय सुशासन
९.१.३ शैक्षिक नेतृत्वको अवधारणा र प्रयोग
९.१.४ विद्यालय सिकाइ सङ्गठन
९.१.५ सङ्घीयतामा शिक्षा
९.१.६ सामाजिक परीक्षण
९.२ शैक्षिक व्यवस्थापन
९.२.१ शैक्षिक व्यवस्थापनको परिचय र सिद्धान्त
९.२.२ सहभागितात्मक व्यवस्थापन
९.२.३ विद्यालय व्यवस्थापनमा उत्तरदायित्व,जवाफदेहिता र सहभागिता
९.२.४ स्वव्यवस्थापन, द्वन्दु व्यवस्थापन, विपत् व्यवस्थापन र समय व्यवस्थापन
९.२.५ शिक्षक व्यवस्थापन र पेसागत विकास
९.३ कक्षाकोठा व्यवस्थापन र शिक्षण
९.३.१ कक्षा कोठा व्यवस्थापनको अवधारणा र आधनिक कक्षाकोठा व्यवस्थापन
९.३.२ उपचारात्मक शिक्षण पद्धति
९.३.३ विविधता व्यवस्थापन : भाषिक, सामाजिक, सिकाइ क्षमता, बौद्धिकता, शारीरिक तथा मानसिक अवस्था
९.३.४ शैक्षणिक सङ्गठन : कक्षा शिक्षण, बहुकक्षा शिक्षण, विषय शिक्षण र बहुकक्षा बहुस्तर (MGML) शिक्षण
९.३.५ विद्यार्थी केन्द्रित र शिषक केन्द्रित शिक्षण विधिहरु र तिनको प्रयोग
९.३.६ शिक्षण सिकाइमा परियोजना कार्य, कार्यमूलक अनुसन्धान र घटना/मामल अध्ययन
यो सामग्री NCED ले तयार पारेको हो ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review